News Griha :: न्यूजगृह
वीरगन्जमा जथाभाबी फोहोर फ्याँक्नेलाई जरिबाना, महानगरले उठायो १४ लाख ९५ हजार 
वीरगन्जमा जथाभाबी फोहोर फ्याँक्नेलाई जरिबाना, महानगरले उठायो १४ लाख ९५ हजार  वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रभित्र जथाभाबी फोहोर फ्याक्नेसँग जरिबानाबापत राजस्व सङ्कलन गर्ने अभियान थालेको छ । जथाभाबी फोहोर फ्याक्ने र सडक दुर्गन्धित गर्ने कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले महानगरले विसं २०७९ पुस १७ देखि जथाभाबी फोहोर फ्याक्नेबाट जरिबाना तिराउन थालेको हो ।
प्रधानमन्त्री पत्नी दाहालको निधनप्रति ओलीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री पत्नी दाहालको निधनप्रति ओलीद्वारा दुःख व्यक्त अध्यक्ष ओलीले आज एक ट्वीट गर्दै दाहालको निधनको खबरले आफू अत्यन्तै दुःखी भएको उल्लेख गरेका छन् । उनले दिवङ्गत दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहेका प्रधानमन्त्री दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन् । 
ललिता निवासमा प्रहरी नीति : कर्मचारीलाई जेल, व्यापारीलाई उन्मुक्ति
ललिता निवासमा प्रहरी नीति : कर्मचारीलाई जेल, व्यापारीलाई उन्मुक्ति स्रोतका अनुसार व्यापारी र सहयात्री दलका शीर्ष नेतालाई तर्साउन प्रधानमन्त्री प्रचण्डले ललिता निवासको फाइल खोल्न लगाएका हुन् । ‘प्रचण्डजी कुटिल राजनीतिक खेलाडी हो । उहाँको अहिले व्यापारीसँग समेत त्यति राम्रो सम्बन्ध छैन । ठूला व्यापारी सबैले सरकारी जग्गा किनेका छन्,’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘सत्ता गठबन्धन समेत धरापमा पर्ने भएपछि...
राष्ट्रपति पौडेलले दिए टेलिफोनबाट प्रधानमन्त्री दाहाललाई समवेदना 
राष्ट्रपति पौडेलले दिए टेलिफोनबाट प्रधानमन्त्री दाहाललाई समवेदना  प्रधानमन्त्री प्रचण्ड पत्नी सीताको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । उनको निधनप्रति विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा कार्यकर्तालयागत विभिन्न व्यक्तिहरूले घटनास्थल पुगेर, टेलिफोनमार्फत तथा सामाजिक सञ्जालबाट दुःख व्यक्त गरेका छन् । 
मन्टेश्वरीको सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु, सञ्चालक सहित तीन पक्राउ
मन्टेश्वरीको सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु, सञ्चालक सहित तीन पक्राउ सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका–१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालक सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सीता दाहाललाई श्रद्धाञ्जली दिन शीर्ष नेता नर्भिक अस्पतालमा
सीता दाहाललाई श्रद्धाञ्जली दिन शीर्ष नेता नर्भिक अस्पतालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिन विभिन्न दलका शीर्ष नेताहरू थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगेका छन् । 
केराका थामबाट हस्तकलाका सामग्री
केराका थामबाट हस्तकलाका सामग्री स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराजन्य कच्चा पदार्थबाट जुस र हस्तकलाका सामग्री बनाएर रोजगार दिने योजना अगाडि बढाएको छ । ‘एक घर एक रोजगार’ सिर्जना गर्ने उद्देश्यसहित गाउँपालिकाले आफ्ना नागरिकलाई हस्तकलाका सामग्री बनाउन सिकाएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले जानकारी दिए ।
सभामुख घिमिरेद्वारा प्रधानमन्त्री पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त
सभामुख घिमिरेद्वारा प्रधानमन्त्री पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीताको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् ।
राष्ट्रिय सभा बैठक स्थगित
राष्ट्रिय सभा बैठक स्थगित
सीता दाहालको शव श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यालयमा राखिने
सीता दाहालको शव श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यालयमा राखिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।
पर्यटक लोभ्याउँदै कास्कीकाे अर्मलाकोट गाउँ
पर्यटक लोभ्याउँदै कास्कीकाे अर्मलाकोट गाउँ माथि हिमाल । तल पोखरा उपत्यका । थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुंगाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर । ढुंगाकै गारो, ढुंगाकै बाटोले गाउँको पहिचान दिलाउँछ । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुन्छ । पोखरा महानगरपालिका–१६ अर्मलाकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ।
Weather Update