बैतडीमा बस दुर्घटना हुँदा एकको मृत्यु, ३९ घाइतेसोमबार, असार २५, २०८०

उपत्यकामा नौ हजार ६८३ दुर्घटना : १७८ जनाको मृत्यु सोमबार, असार २५, २०८० काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि जेठ मसान्तसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा नौ हजार छ सय ८३ सवारी दुर्घटना हुँदा एक सय ७८ जनाको मृत्यु भएको हो । सोही दुर्घटनामा परी दुई सय ४२ जना गम्भीर घाइते र सात हजार तीन सय ६३ जना सामान्य घाइते भएका...

बागलुङको एक बस्ती पहिरोको उच्च जोखिममा, स्थानीय घर छोड्न बाध्य सोमबार, असार २५, २०८० यस वर्ष पनि बर्खा सुरु भएपछि बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोलाका स्थानीय बासस्थान छोडेर अन्यत्र आश्रय लिन पुगेका छन् । गाउँमाथिको पहाड खसेपछि जोखिममा परेको रामतोला बस्तीमा यस वर्ष वर्षा लागेसँगै पहिरो झर्न थालेको छ ।

अतिक्रमित सार्वजनिक जग्गा खोज्दै वीरगन्ज महानगर, १४८ बिघा सार्वजनिक जग्गा महानगरको अधीनमा ल्याउन सफल सोमबार, असार २५, २०८० महानगर क्षेत्रभित्र सार्वजनिक पोखरी तथा जग्गा अतिक्रमण गर्ने प्रवृत्ति बढेसँगै वीरगन्ज महानगरपालिकाले सुरु गरेको सो अभियानका क्रममा विभिन्न वडामा रहेका २८ सार्वजनिक पोखरी तथा १४८ बिघा सार्वजनिक जग्गा महानगरको अधीनमा ल्याउन सफल भएको हो ।

तनहुँमा धान खेतीको क्षेत्रफल घट्दै सोमबार, असार २५, २०८० बाढी, पहिरो, भू–क्षयका कारण धान खेतीको क्षेत्रफल घट्दै गएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

राष्ट्रिय सभा बैठक सर्यो सोमबार, असार २५, २०८० विनियोजन विधेयक—२०८० माथि छलफल गर्न आज बिहान ११ बजे बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

मृग ठानेर बन्दुक पड्काउँदा साथीलाई लागेपछि... सोमबार, असार २५, २०८० भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ ।

बालेनलाई हर्क साम्पाङले भने— मुद्दा लाग्दा हच्किनु हुन्न सोमबार, असार २५, २०८०

आज सोमबार शिवको पूजा कसरी गर्ने ? सोमबार, असार २५, २०८०

पशुपतिनाथमा साउने सोमबारको व्रत तयारी पूरा सोमबार, असार २५, २०८०

यस्तो छ सोमबार तपाईंको राशिफल सोमबार, असार २५, २०८०

ताप्लेजुङका बाढीपहिरो पीडितले पाए राहत आइतबार, असार २४, २०८० असारको पहिलो सातामा गएको बाढीपहिरोबाट प्रभावित मैवाखोला गाउँपालिकाका एक सय १४ घर परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

संयुक्त दलित संघर्ष समितिले बुझायो गृह मन्त्रीलाई ज्ञापनपत्र, दलितमाथिकाे हिंसा रोक्न माग आइतबार, असार २४, २०८० संयुक्त दलित संघर्ष समितिले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आइतबार ज्ञापनपत्र बुझाउँदै दलित समुदायमाथि बढ्दै गएको हिंसाविरुद्ध उचित प्रशासनिक पहल लिन माग गरेको छ ।