आजको मौसम : कोशीमा हल्का वर्षा, तराईमा हुस्सुशुक्रबार, मंसिर २२, २०८०

यी प्रदेशमा हुनेछ आज वर्षा र हिमपात बिहीबार, मंसिर २१, २०८० देशका केही भूभागमा बिहीबार हिमपात र वर्षाको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु लाग्ने भएकाले चिसो महसुस हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभरको तापक्रममा गिरावट आउन सक्ने भएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्क हुन पनि...

मिचाउङ सामुद्रिक आँधीको प्रभाव नेपालमा, वर्षाको सम्भावना छ? बुधबार, मंसिर २०, २०८० हाल नेपालमा पश्चिमी वायुको साथै आन्ध्र प्रदेश आसपास रहेको मिचाउङ नामक सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र मधेस प्रदेशका साथै देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ...

एनसेल कार्यालय अगाडि अनेरास्ववियुको प्रदर्शन मंगलबार, मंसिर १९, २०८० नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेलविरुद्ध प्रदर्शन गरेको छ । अनेरास्ववियुले मङ्लबार लैनचौरस्थित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि प्रदर्शन गरेको हो ।

आयोजना अलपत्र पार्ने पाँच ठेकेदार कम्पनी कालोसूचीमा मंगलबार, मंसिर १९, २०८० विभिन्न पाँच वटा निकाय अन्तर्गतका काम अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो ।

आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात मंगलबार, मंसिर १९, २०८० जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ।

उच्च तथा पहाडी जिल्लामा हिमपात : जनजीवन कष्टकर, किसान हर्षित सोमबार, मंसिर १८, २०८० हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपात पछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । सिमकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको छ भने जिल्लाको उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको नाम्खा गाउँपालिका–६ स्थित हल्जी स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी लोकेश बोहराले बताए ।हिमपातका...

इन्डोनेसियाको मारापी हिमालमा ज्वालामुखी विस्फोट, ११ आरोहीको मृत्यु, १२ बेपत्ता सोमबार, मंसिर १८, २०८० स्थानीय अधिकारीहरूका अनुसार आइतबार पश्चिम सुमात्रामा ज्वालामुखी विस्फोट हुँदा ७ हजार ५ सय व्यक्ति यस क्षेत्रमा रहेकोमा २६ जनालाई बाहिर निकालिएको थिएन । ‘त्यहाँ २६ जना छन् जसलाई बाहिर निकालिएको छैन, हामीले तीमध्ये १४ जनालाई फेला पारेका छौं, तीन जीवित र ११ मृत फेला परेका छन्,’ पडाङ खोज र उद्धार...
-1701521469.jpg)
आज लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना आइतबार, मंसिर १७, २०८० आज राति गण्डकी, लुम्बिनी र कर्णाली लगायत बागमती, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसमः आज आंशिक बदलीदेखि हिमपातसम्म शनिबार, मंसिर १६, २०८० पश्चिमी वायुको आंशिक प्रभाव रहँदा शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

घट्यो डिजेल, पेट्रोलको मूल्य शुक्रबार, मंसिर १५, २०८० निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मूल्य घटाएको हो । निगमले एलपी ग्यासको मूल्य भने घटाएको छैन । एलपी ग्यास प्रति सिलिन्डर १ हजार ८ सय ९५ रुपैयाँ नै कायम रहेको छ ।

बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते बिहीबार, मंसिर १४, २०८० मृत्यु हुनेमा मुगुको खत्याड गाउँपालिका– ९ का अन्दाजी २८ वर्षीय मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिए । उनका अनुसार हिमाली गाउँपालिकाबाट कोल्टी आउँदै गरेको लु१ज ४८२९ नं को बोलेरो जीप धुलाचौर बजार नजिकै दुर्घटना भएको थियो ।

प्रचण्डकी नातिनीले गरिन् युवा अर्थशास्त्रीसँग इन्गेजमेन्ट बिहीबार, मंसिर १४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी प्रतिभा दाहाल (पाठक ) विवाह बन्धनमा बाँधिने भएकी छन् । युवा अर्थशास्त्री विज्ञानबाबु रेग्मीसँग उनको इन्गेजमेन्ट भएको हो ।प्रतिभा प्रधानमन्त्री प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकी छोरी हुन् । मंगलबार भएको इन्गेजमेन्टमा प्रचण्ड पनि सहभागी थिए ।