महिलालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने गेस्ट हाउस सञ्चालक पक्राउआइतबार, मंसिर १०, २०८०

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना आइतबार, मंसिर १०, २०८० देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

२८ हजार ऋण तिर्न नसकेको भन्दै फेसबुक लाइभ गरेर आत्महत्या प्रयास आइतबार, मंसिर १०, २०८० शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर एक व्यक्तिले आत्महत्या प्रयास गरेका छन् । मोरङस्थित एक अटो वर्कशपले मोटरसाइकलको किस्ता तिर्न बारम्बार टर्चर गरेको र आफूसँग उक्त पैसा नभएको भन्दै श्रेष्ठ थर गरेका एक युवकले काठमाडौंको ताहाचलमा आत्महत्या प्रयास गरेका हुन् ।

रौतहटमा युवकको शव फेला, सनाखत भएन शुक्रबार, मंसिर ८, २०८० शवको सनाखत भएको छैन । पुलको पिलरको गोलोरिङभित्र पानीमा अन्दाजी २० वर्षीय युवक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरीका डीएसपी दामोदर केसीले जानकारी दिए ।

राँगाको आक्रमणबाट वृद्धको मृत्यु शुक्रबार, मंसिर ८, २०८० राँगाको आक्रमणबाट बुधबार साँझ घाइते भएका ७० वर्षीय बतहु राय यादवको उपचारको क्रममा नारायणी अस्पताल वीरगञ्जमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाली सेनामा खुल्यो साढे ३ हजार जनालाई जागिर शुक्रबार, मंसिर ८, २०८० सैन्य पदका लागि नेपाली सेनाको अधिकारी वेबसाइटबाट अनलाइन दरखास्त फाराम भरी उम्मेदवार स्वयंले सो को हार्डकपी प्रिन्टआउट गरी तोकिएको भर्ना केन्द्रमा बुझाउने वा उम्मेदवार स्वयं भर्ना केन्द्रमा उपस्थित भई फाराम भर्ने र ट्रेडका फलोअर्स पदहरूका लागि उम्मेदवार स्वयम् भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भर्नुपर्नेछ।

इजरायल–हमास द्वन्द्वमा युद्धविराम पालना भएन शुक्रबार, मंसिर ८, २०८० प्यालेस्टाइन क्रोनिकलको रिपोर्टका अनुसार गाजाको सरकारी मिडिया कार्यालयका प्रमुख इस्माइल अल–थवाबाताले गाजामा २४ घण्टामा २०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको बताएका छन् । यो सम्झौतालाई इजरायली सरकारले बुधबार प्रारम्भमा अनुमोदन गरेको थियो र यो बिहीबारदेखि लागू हुने अपेक्षा गरिएको थियो ।

उपप्राध्यापक चलाउनेको मुद्दामा सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी बिहीबार, मंसिर ७, २०८० त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको मुद्दामा सुनुवाइ सकिएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासमा परेको उक्त मुद्दा बुधबार सुनुवाइ नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

श्रीमतीको हत्या गरी आत्महत्या बिहीबार, मंसिर ७, २०८० भद्रपुर– १ का ३६ वर्षीय सुवास लिम्बू र उनकी श्रीमती जुनिताबीच घरायसी विवादका क्रममा कुटपिट हुँदा जुनिताको मृत्यु भएको र उनको मृत्युपछि सुवासले समेत झुन्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

धनकुटामा एकै परिवारका ३ जना मृत फेला, आत्महत्याको आशंका बिहीबार, मंसिर ७, २०८० धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । धनकुटा नगरपालिका— १ निगोलमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भीमा र उनीहरूको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन् । टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत...

सिराहामा २ वटा मोटरसाइकल आपसमा ठोक्किँदा ३ जनाको मृत्यु बिहीबार, मंसिर ७, २०८० सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीनजना युवकको मृत्यु भएको छ । एकजना सख्त घाइते छन् ।

आज हरि बोधिनी एकादशी, तुलसीको विशेष पूजा गरेर मनाइँदै बिहीबार, मंसिर ७, २०८० आज हरिबोधिनी एकादशी मनाइँदैछ। यसलाई ठूलो एकादशी पनि भनिन्छ। आज तुलसीको विशेष पूजा गरिन्छ।प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइन्छ। हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल...

मकवानपुर केन्द्रबिन्दु भएर भूकम्प बिहीबार, मंसिर ७, २०८० आज बिहान १:१९ बजे मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्युडको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।