चिसो बढ्यो, काठमाडौंको तापक्रम १२.४ डिग्री सेल्सियसबुधबार, कात्तिक २१, २०८१

मित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ बुधबार, कात्तिक २१, २०८१ उक्त सहकारी ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारीसहित पत्रकार अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनाल, सल्लाहकार–शेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामै छन्।

मौसमः पश्चिमी र स्थानीय वायुको प्रभाव बुधबार, कात्तिक २१, २०८१ मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

फिदिममा घर जल्दा एक गम्भीर घाइते मंगलबार, कात्तिक २०, २०८१ घरमा आगो सल्किएपछि जोगाउने प्रयास गर्दा राई गम्भीर घाइते भएका हुन्। राईको घरमा मङ्गलबार अपरान्ह ४ बजेतिर आगो सल्केको प्रहरीले जनाएको छ।

रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै मंगलबार, कात्तिक २०, २०८१ सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको अभियोजन कास्की अदालतमा प्रस्तुत गर्न समय लाग्ने भएको छ।

पहाडी क्षेत्रका केही ठाउँमा आज पनि वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना मंगलबार, कात्तिक २०, २०८१ देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रही पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

मिथिलाञ्चलमा छठको विधि सुरु, आज ‘नहाय खाय’ मंगलबार, कात्तिक २०, २०८१ मिथिलाञ्चलसहित मधेशमा छठ उत्सव सुरु भएको छ। व्रत अन्तर्गत पहिलो दिन मंगलबार व्रतीले नहा खा अर्थात् नुहाएर खाने विधि गर्छन्। दोस्रो दिन बुधबार खर्ना मनाइनेछ।

देउसी खेल्ने टोली बोकेको गाडी दुर्घटना आइतबार, कात्तिक १८, २०८१ शनिबार साँझ साढे ५ बजे नवलपरासीको सुस्ता गाउँपालिका–३ विगेपस्थित भित्री सडकमा गुडरियाबाट नर्सही जाँदै गरेको लु ३ च ६०३२ नम्बरको पिकअप गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा त्यसमा सवार १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

अरिङ्गालको टोकाइबाट दिदीभाइको मृत्यु आइतबार, कात्तिक १८, २०८१ उनका अनुसार घाइते हुनेमा मृतककी सात वर्षीया दिदी सुमी खाती, आमा डम्मरा खाती र ५८ वर्षकी हजुरआमा रहेका छन्। उनीहरूको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको छ।

आज कुन दिशामा फर्केर गर्ने भाइटीका ? आइतबार, कात्तिक १८, २०८१ दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए।

कस्तो छ आजको मौसम पूर्वानुमान ? आइतबार, कात्तिक १८, २०८१ जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।

आज भाइटीका, बिहान ११:३७ बजे उत्तम साइत आइतबार, कात्तिक १८, २०८१ यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ।

नेपाल संवत् ११४५ प्रारम्भ शनिबार, कात्तिक १७, २०८१ आजदेखि नेपाल संवत् ११४५ प्रारम्भ भएको छ। आज देशभर विविध कार्यक्रम आयोजना गरी नेपाल संवत् मनाइँदैछ। यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इ सं ८८००मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुआत गरेका हुन्।