News Griha :: न्यूजगृह
कोटेश्वरबाट अपहरणमा परेकी एक महिलाको चाल्नाखेलबाट उद्धार 
कोटेश्वरबाट अपहरणमा परेकी एक महिलाको चाल्नाखेलबाट उद्धार  पीडितलाई सकुशल उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए। काठमाडौंको कोटेश्वरबाट एक जना महिला अपहरणमा परेको भन्दै प्रहरीसमक्ष सूचना पुगेको थियो।
सीआईबी प्रमुखको नाम र फोटो राखेर धम्की दिएपछि...
सीआईबी प्रमुखको नाम र फोटो राखेर धम्की दिएपछि... प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१ ठूलो मिलचोकका ३० वर्षीय हेमकुमार खड्कालाई आइतबार पक्राउ गरेको हो।
एमालेलाई मीनबहादुरको जग्गादानबारे सर्वोच्चमा रिट दर्ता
एमालेलाई मीनबहादुरको जग्गादानबारे सर्वोच्चमा रिट दर्ता प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले नयाँ पार्टी कार्यालय निर्माणका लागि भनी कीर्तिपुरमा लिएको जग्गा विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
छवि र रविलाई पाँच जिल्ला पुर्‍याएर बयान लिने प्रहरीको तयारी
छवि र रविलाई पाँच जिल्ला पुर्‍याएर बयान लिने प्रहरीको तयारी बुधबार उनलाई रूपन्देहीबाट जहाजमा पोखरा नै पठाइने छ। बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणबारे सोमबार र मङ्गलबार प्रहरीले बयान लिएको छ। उनी असोज ६ गते काठमाडौंबाट पक्राउ परेका हुन्।
सिरिया–लेबनानका नेपाली शान्ति सैनिकको उद्धार योजना बन्दै छः प्रधानसेनापति
सिरिया–लेबनानका नेपाली शान्ति सैनिकको उद्धार योजना बन्दै छः प्रधानसेनापति रक्षा मन्त्रालयमा मङ्गलबार भएको पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्। उनले सिरिया र लेबनानमा अहिले युद्ध चर्किरहेको र त्यहाँ नेपाली शान्ति सेना अवस्थित रहेको भन्दै उनीहरूलाई आपतकालीन उद्धार आवश्यक भए उद्धारका लागि आपतकालीन योजना नेपाली सेना र रक्षा मन्त्रालयको समन्वयमा बनाइरहेको बताए।
सहकारी ठगी प्रकरणः रूपन्देहीमा जोशीको बयान सकियो, बुधबार जहाजबाट पोखरा नै पठाइने
सहकारी ठगी प्रकरणः रूपन्देहीमा जोशीको बयान सकियो, बुधबार जहाजबाट पोखरा नै पठाइने बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसँगको बयान सकिएको छ।
भिस्टाराको जहाजमा बम भेटिएन, यात्रु लिएर काठमाडौंबाट दिल्ली उड्दै
भिस्टाराको जहाजमा बम भेटिएन, यात्रु लिएर काठमाडौंबाट दिल्ली उड्दै भिस्टाराको जहाजमा बम रहेको नभेटिएको नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ। मंगबालर दिउँसो साढे ४ बजे काठमाडौंमा अवतरण भएको भिस्टारामा बम रहेको धम्कीपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम नभेटिएको हो ।
बम राखेको हल्ला चलाइएको भिस्टाराको जहाजमा थिए १५७ यात्रु, सबैलाई आइसोलेसनमा राखियो
बम राखेको हल्ला चलाइएको भिस्टाराको जहाजमा थिए १५७ यात्रु, सबैलाई आइसोलेसनमा राखियो बम राखेको हल्ला फैलिएको भारतको नयाँदिल्लीबाट आएको भिस्टारा जहाजमा रहेका १५७ जना यात्रुलाई अनुसन्धानका लागि आइसोलेसनमा राखिएको छ।
भिस्टाराको विमानमा बम राखेको भनी दिल्लीबाटै आएको थियो फोन
भिस्टाराको विमानमा बम राखेको भनी दिल्लीबाटै आएको थियो फोन भारतको विमान सेवा कम्पनी भिस्टारा एयरको विमानमा बम राखेको हल्ला फैलिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले नेपाली सेनाले त्यससम्बन्धी अनुसन्धान गरिरहेको छ।
दिल्लीबाट काठमाडौं आएको भिस्टारा एअरको जहाजमा बमको हल्ला, विमानस्थलमा सर्च अपरेशन 
दिल्लीबाट काठमाडौं आएको भिस्टारा एअरको जहाजमा बमको हल्ला, विमानस्थलमा सर्च अपरेशन  सेना र प्रहरीको तालिम प्राप्त कुकुरसमेत विमानस्थलमा परिचालित गरिएको छ। बम रहेको भन्दै सूचना आएपछि उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य आफैं पनि विमानस्थल पुगेकी छन्।
अभियन्ता उर्मिला चौधरीलाई ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन 
अभियन्ता उर्मिला चौधरीलाई ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन  अमेरिकी विदेश मन्त्रालयले अभियन्ता उर्मिला चौधरीलाई ग्लोबल एन्टी–रेसिज्म च्याम्पियनले सम्मानित गरेको छ। चौधरीले नेपालमा सीमान्तकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवर्द्धनमा उल्लेखनीय नेतृत्व र प्रतिबद्धता देखाएको भन्दै अमेरिकी विदेश मन्त्रालयले उक्त पुरस्कारबाट सम्मानित गरेको हो।
बन्यो खुर्कोट–रामेछाप जोड्ने बेलिब्रिज
बन्यो खुर्कोट–रामेछाप जोड्ने बेलिब्रिज गत असोज १० देखि १२ गतेसम्म परेको वर्षा र त्यसपछिको बाढीले बगाएको सुनकोशी नदीको बेलिब्रिज नेपाली सेनाले बनाएको छ।बाढीले बगाएको सिन्धुलीको गोलञ्जोर–७ र रामेछापको मन्थली– ६ जोड्ने  सुनकोशी नदी माथिको बेलिब्रिज नेपाली सेनाले बनाएको हो।
Weather Update