बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक जना पक्राउसोमबार, कात्तिक ५, २०८१

मोरङको प्रहरी इन्चार्जमा सरुवा भएका लिम्बूको काज रद्द, चिमरियालाई पठाइने सोमबार, कात्तिक ५, २०८१ कार्तिक २ मा प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक राजन लिम्बूलाई पठाउने निर्णय गरेको थियो। तर, ३ दिनमै सो निर्णय रद्द गरेर चिमरियालाई काज सरुवा गर्ने निर्णय गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो।

अरिङ्गालको टोकाईबाट घाइते एकको मृत्यु सोमबार, कात्तिक ५, २०८१ असोज २५ गते अरिङ्गालले टोकेर घाइते सोही नगरपालिका–५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो। भारतको मुम्बई सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा दश दिनपछि साउदको मृत्यु भएको आफन्त नरेन्द्र थापाले बताए।
-1714474494.jpg)
खैरो हिरोइनसहित कैलालीबाट ६ जना पक्राउ सोमबार, कात्तिक ५, २०८१ पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ को मनेहरा शिविर बस्ने २४ वर्षीय नवीन चौधरी, २२ वर्षीय सन्दीप चौधरी, २४ वर्षीय बाधुराम चौधरी र २२ वर्षीय लोकेन्द्र गिरी रहेका छन्।

रवि लामिछानेको थुनछेक बहसमा के भयो? आइतबार, कात्तिक ४, २०८१ आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा चलेको बहसमा रवि पक्षका वकिलले उनलाई बाहिर राखेर नै मुद्दा अघि बढाउनुपर्ने तर्क गरे भने सहकारी पीडितका पक्षबाट बहस गरेका वकिलले हिरासतमै राख्न माग गरे।

अपराध गरे देशको कानुनअनुसार अनुसन्धान हुन्छ: गृहमन्त्री लेखक आइतबार, कात्तिक ४, २०८१ ट्राफिक प्रहरीले ट्राफिक नियमबारे सचेतना फैलाउन जरुरी रहेको गृहमन्त्री लेखकको भनाइ छ। विद्यालय र समुदायसँग जोडिएर ट्राफिक नियमका बारेमा सचेतना अभियान चलाउनुपर्ने उनको सुझाव छ। सरकारले सुशासनका काम प्रभावकारी बनाउन प्रविधिमा जोड दिनुपर्ने पनि गृहमन्त्री लेखकले बताए।

रवि लामिछाने ६ दिन हिरासतमै रहने आइतबार, कात्तिक ४, २०८१ पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। कास्की जिल्ला अदालतले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो।

पोखरा तनावग्रस्त आइतबार, कात्तिक ४, २०८१ रास्वपा समर्थकले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गर्न थालेपछी पोखराको शहीदचोकमा तनावको अवस्था सिर्जना भएको छ।जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा शहीदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा आज बिहानदेखि निषेधाज्ञा जारी गरेको थियो।
-1714203341.jpg)
कार्तिक १० गते मावि लाइसेन्सको परीक्षा, कुन प्रदेशबाट कति छन् परीक्षार्थी? आइतबार, कात्तिक ४, २०८१ आयोगका अनुसार जम्मा परीक्षार्थी सङ्ख्या ४४ हजार पाँच सय १० जना रहेका छन्। जसमध्ये कोशी प्रदेशबाट ६ हजार ९ सय ७४ जना परीक्षार्थी रहेका छन्। परीक्षा केन्द्र मोरङ तोकिएको छ। मधेस प्रदेशबाट ७ हजार २ सय २२ रहेका छन्। परीक्षा केन्द्र धनुषा तोकिएको छ।

अपहरणमा संलग्न रहेको आरोपमा प्रहरी र पूर्ववडाध्यक्ष पक्राउ आइतबार, कात्तिक ४, २०८१ दाङको बबई गाउँपालिका–६ का ३७ वर्षीय मोहन बुढाथोकी र तुलसीपुरका माधव पोखरेललाई बन्धक बनाएर प्यूठान पुर्याएको आरोपमा प्यूठान नगरपालिका–८ का पूर्ववडाध्यक्ष लीलासिंह केसीसहित पाँच जना पक्राउ परेका हुन्।

मनाङमा लेक लागेर पर्यटकको मृत्यु आइतबार, कात्तिक ४, २०८१ मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एकजना पर्यटकको मृत्यु भएको छ। ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्विट्जरल्याण्डका नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

रविलाई म्याद थपका लागि कास्की जिल्ला अदालत लगियो आइतबार, कात्तिक ४, २०८१ शुक्रबार काठमाडौंबाट पक्राउ परेलगत्तै पोखरा पुर्याइएका लामिछानेलाई म्याद थप गर्नका लागि आइतबार बिहान प्रहरीले अदालत लगेको हो।

कास्कीमा निषेधाज्ञा तोडेर रास्वपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल आइतबार, कात्तिक ४, २०८१ जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा रास्वपाले प्रदर्शन गरेको छ। कास्की जिल्ला अदालत, शहीदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ।









