News Griha :: न्यूजगृह
पूर्वडीआईजी छविलाल जोशीसँग बयान सुरू, सहकारी पीडितद्वारा प्रदर्शन
पूर्वडीआईजी छविलाल जोशीसँग बयान सुरू, सहकारी पीडितद्वारा प्रदर्शन सहकारी वकिल कार्यालयभित्र बयान चलिरहँदा बाहिर सुप्रिम सहकारी पीडितहरूले प्रदर्शन गर्न थालेमा प्रहरीले रोक लगाएपछि पीडितले जिल्ला अदालत अगाडि प्रदर्शन सुरू गरेका छन्।
क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा दायर
क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा दायर ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको साइबर शाखाका सहायक हवल्दार गणेश खड्का, साइबर शाखाकै साजन शर्मा चपाई र खोटाङ घर भएका ३५ वर्षीय तेजबहादुर तामाङविरुद्ध मुद्दा दायर भएको हो। मुद्दा चलाइएका मध्ये तामाङ भने फरार छन्।
नारायणगढ–मुग्लिन सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने
नारायणगढ–मुग्लिन सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ। खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने भए पनि अन्य पुल यसै महिनाभित्र सञ्चालनमा ल्याउन लागिएको हो।
धनुषामा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु
धनुषामा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका २ स्थित रामजानकी बोर्डिङ स्कुलमा अध्ययनरत्त ११ वर्षीया आरोही कुमारी मण्डल छन्।
बिहीबार जङ्गी अड्डामा राष्ट्रसङ्घ स्थापना दिवस मनाइँदै
बिहीबार जङ्गी अड्डामा राष्ट्रसङ्घ स्थापना दिवस मनाइँदै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीद्वारा शान्ति मार्च पास, झाँकी प्रदर्शन, तेक्वान्दोसहितका विभिन्न खेल र संयुक्त ब्यान्डको प्रस्तुति रहनेछ । जङ्गी अड्डामा आयोजना हुने राष्ट्रसङ्घ स्थापना दिवस कार्यक्रमले शान्ति, समानता र सहकार्यका लागि एकजुट हुने सन्देश प्रवाह गर्ने नेपाली...
कांग्रेस उपसभापति धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध रेड कर्नर नोटिसका लागि सिफारिस
कांग्रेस उपसभापति धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध रेड कर्नर नोटिसका लागि सिफारिस ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरेको छ।
धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु
धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार सोमबार साँझ जेनेरेटरमा तार जोड्ने क्रममा ११ हजार भोल्टेजको बिजुलीको तारमा छुन गई मण्डलको मृत्यु भएको हो।
पशुपति धर्मशालाबारे अध्ययन गर्न समिति गठन, ३० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने
पशुपति धर्मशालाबारे अध्ययन गर्न समिति गठन, ३० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने समितिले धर्मशालाबारे अध्ययन गरेर प्रतिवेदन पेस गर्न ३० दिनभित्र पर्यटनमन्त्रीलाई प्रतिवेदन बुझाउने जिम्मा पाएको छ।समितिले धर्मशालाको स्थापनादेखिको अवस्थाको अध्ययन गर्ने, आय व्ययको विवरण, लेखा परीक्षणको अवस्था, सम्पत्ति, दायित्व, निर्मित संरचना तथा धर्मशालाबाट प्रवाह भएको सेवाको प्रकृति तथा अवस्थाको अध्ययन गर्ने कार्यादेश पाएको छ।
यस्तो छ आज रातिको मौसम पूर्वानुमान
यस्तो छ आज रातिको मौसम पूर्वानुमान हाल देशभर पश्चिमी वायुको प्रभाव छ भने स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।सोमबार बेलुका कोशी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको भइरहेको छ।
उद्योग र भूमि व्यवस्थापन विभागका महानिर्देशकसहित ४० सहसचिवको सरुवा [सूची]
उद्योग र भूमि व्यवस्थापन विभागका महानिर्देशकसहित ४० सहसचिवको सरुवा [सूची] सरकारले एकसाथ ४० जना सहसचिवको सरुवा र कामकाजमा खटाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग विभाग र भूमि व्यवस्थापन विभागका महानिर्देशक र प्रदेश सचिवहरू हेरफेर गरेको हो।
पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगियो
पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगियो जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई सोमबार रूपन्देही पठाइएको हो। कास्कीका एसपी श्यामबाबु ओलियाले जोशीलाई रूपन्देही पठाएको न्यूजगृहलाई बताए।
दुई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज
दुई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज दूरसञ्चार ऐनको दफा २५ (५) अनुसार तोकिएको म्यादभित्र अनुमतिपत्र नवीकरण नगराएमा त्यस्तो अनुमतिपत्र स्वतः रद्द हुनेछ। दूरसञ्चार ऐनले अनुमतिपत्रको अवधि बढीमा २५ वर्षको हुने र एक पटकमा १० वर्षभन्दा बढी अवधिका लागि अनुमतिपत्र नदिइने उल्लेख छ।
Weather Update