अभियन्ता रुवि खान पक्राउ बिहीबार, कात्तिक ८, २०८१

एमालेलाई जग्गादानविरुद्धको रिट ‘हेर्न नमिल्ने’ सूचीमा, न्यायाधीश सुवेदीले किन हेरेनन्? बिहीबार, कात्तिक ८, २०८१ उनले उक्त रिट आफूले नहेर्ने भन्दै ‘हेर्न नमिल्ने’ सूचीमा पठाएका छन्। सुवेदीको एकल इजलासमा १२ वटा मुद्दा पेसी चढेका थिए। उनले बाँकी सबै मुद्दा हेरिसकेर केहीबेर जग्गादानसम्बन्धी रिटमा पनि छलफल भएको थियो।

आन्तरिक पर्यटकको रोजाइमा ढोरपाटन शिकार आरक्ष बिहीबार, कात्तिक ८, २०८१ पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ।

भारतमा ‘दाना’ आँधीको आतङ्क, नेपालमा पनि प्रभाव बिहीबार, कात्तिक ८, २०८१ बंगालको खाडीमा विकसित चक्रवात आँधी ‘दाना’को प्रभाव नेपालमा पनि परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार कोशी प्रदेशमा त्यस चक्रवातको आंशिक प्रभाव परिरहेको हो।

एमालेलाई जग्गादानविरुद्धको रिट न्यायाधीश सुवेदीको इजलासमा बिहीबार, कात्तिक ८, २०८१ गुरुङ चर्चित ललिता निवास जग्गा घोटाला प्रकरणका मुख्य दोषी हुन्। विशेष अदालतले उनलाई २ वर्ष कैद सजाय सुनाएको छ। त्यस्तै सोही प्रकरणमा जिल्ला अदालतमा पनि लिखत कसुर (किर्ते) सम्बन्धी मुद्दा पनि विचाराधीन छ। यस्तै भ्याट छली प्रकरणमा पनि उनी दोषी ठहर भएका छन्।

डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै बिहीबार, कात्तिक ८, २०८१ नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनामा पेट्रोल पनि आयात हुने भएको छ। मोतीहारी–अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज १७ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल पाइपलाइनबाट ल्याएर प्राविधिक परीक्षण गरिरहेको छ।

सिटामोलको अभाव भएको हो?, के भन्छ औषधि लिमिटेड? बिहीबार, कात्तिक ८, २०८१ देशभर डेङ्गुको सङ्क्रमण बढेको बेला सिटामोल सहजै नपाइएको गुनासो आइरहेका बेला लिमिटेडले सिटामोल नियमित उत्पादन गरिरहेको र अभाव पनि नरहेको जनाएको हो।

रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनमा हस्तक्षेप नगरेको भन्दै चितवनका सीडीओ र एसपीको सरुवा बिहीबार, कात्तिक ८, २०८१ स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएपछि चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला प्रदर्शन र दहन हुँदा प्रशासनले हस्तक्षेप नगरेको भन्दै गृह मन्त्रालयले उनीहरूको सरूवा गरेको हो।

बालुवाजन्य सामग्रीले सप्तकोशीको सतह उच्च हुँदा जोखिम बढ्दै बिहीबार, कात्तिक ८, २०८१ वर्षायाममा बाढी आउँदा सप्तकोशीको राक्षसी रूप देखिन्छ। पूर्वी पहाडी जिल्ला र अन्य ठूला नदीमा पानीको सतह बढने बित्तिकै सप्तकोशी नदीमा पानीको बाहव बढ्दै जान्छ र नदी आसपासका क्षेत्रमा तहसनहसको स्थिति बन्दा देश, विदेशको ध्यान सप्तकोशी नदीमा केन्द्रित हुन्छ।

काठमाडौं उपत्यकाको तापक्रम १३ डिग्री सेल्सियससम्म झर्ने अनुमान बुधबार, कात्तिक ७, २०८१ काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ डिग्री सेल्सियससम्म झर्ने अनुमान मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले गरेका छन्। मौसम महाशाखाले गरेको प्रक्षेपणअनुसार बिहीबार बिहान उपत्यकाको न्यूनतम तापक्रम १३ देखि १५ डिग्री सेल्सियसबीचमा रहने सम्भावना देखिएको हो।

दुर्घटनामा २ जनाको मृत्यु भएपछि झापामा तनाव, प्रर्दशनकारीद्वारा प्रहरी बिटमा आगजनी बुधबार, कात्तिक ७, २०८१ कमल गाउँपालिकास्थित पुर्वपश्चिम राजमार्गमा पर्ने केर्खामा दुर्घटनामा २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी ११ वर्षीया नातिनी कृपा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनप्रसाद सोडारीले जानकारी दिए।

चिसो बढे पनि अझै एक महिना डेङ्गुको जोखिम बुधबार, कात्तिक ७, २०८१ दसैँपछि काठमाडौं उपत्यकामा चिसो बढे पनि डेङ्गु सङ्क्रमण रोकिएको छैन। चिसो बढेपछि लामखुट्टे कम हुने भए पनि यसको टोकाइबाट हुने डेङ्गु सङ्क्रमण धेरै नघटेको चिकित्सकहरू बताउँछन्।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा विमल शर्मा चालिसेका अनुसार दसैँपछिका केही दिनमा डेङ्गुका बिरामी ह्वातै बढेका थिए।

बीपी राजमार्ग पूर्णरूपमा यातायात सञ्चालन अनुमति बुधबार, कात्तिक ७, २०८१ पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आउजाउ गर्छन्। राजमार्गको कूल एक सय ६० किमीमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमि र चौथोखण्ड नेपालथोकदेखि काभ्रेको धुलिखेलसम्म ५० किमि गरी ८४ किमि सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको कार्यालयले जनाएको छ।