News Griha :: न्यूजगृह
गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश
गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशाला खाली गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
तिहारै आयो: ढकमक्क फुल्न थाले सयपत्री
तिहारै आयो: ढकमक्क फुल्न थाले सयपत्री वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गरेका छन्। उनीहरूको फूलखेतीमा पुग्ने जो कसैको मन आनन्दित हुन्छ। कतिपयले आइपुग्ने बित्तिकै सेल्फी खिच्ने गर्छन्। तिहार लक्षित सयपत्रीले फूलबारी पहेँलै भएका छन् ।
पूर्वगृहमन्त्री लामिछाने कास्की प्रहरीको हिरासतमा
पूर्वगृहमन्त्री लामिछाने कास्की प्रहरीको हिरासतमा सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाइएको छ।
सहकारी ठगी प्रकरणमा छविलाल जोशीविरुद्ध २० दिनको म्याद थप
सहकारी ठगी प्रकरणमा छविलाल जोशीविरुद्ध २० दिनको म्याद थप सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी)समेत रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशीविरुद्ध कास्की जिल्ला अदालतले २० दिनको म्याद थप गरेको छ ।
रवि लामिछानेलाई पोखरा लैजाने क्रममा ठाउँठाउँमा विरोध प्रदर्शन
रवि लामिछानेलाई पोखरा लैजाने क्रममा ठाउँठाउँमा विरोध प्रदर्शन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौंमा पक्राउ गरेर पोखरा लैजाने क्रममा विभिन्न ठाउँमा प्रदर्शन भएको छ।
लामिछाने जोडिएको सूर्यदर्शन सहकारीमा डेढ अर्ब अपचलन, ठगी तथा सङ्गठित अपराध मुद्दामा अनुसन्धान हुने
लामिछाने जोडिएको सूर्यदर्शन सहकारीमा डेढ अर्ब अपचलन, ठगी तथा सङ्गठित अपराध मुद्दामा अनुसन्धान हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा थप अनुसन्धान गर्न प्रहरीले आज पक्राउ गरेको छ ।
सांसद लामिछाने पक्राउ परेकाबारे प्रहरीद्वारा सभामुखलाई पत्राचार
सांसद लामिछाने पक्राउ परेकाबारे प्रहरीद्वारा सभामुखलाई पत्राचार ठगी र संगठित अपराधमा संलग्न भएको आरोपमा प्रतिनिधिसभा सदस्य समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेकाबारे प्रहरीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।
रास्वपा सभापति लामिछानेलाई स्थलमार्ग भएर पोखरा लगिँदै
रास्वपा सभापति लामिछानेलाई स्थलमार्ग भएर पोखरा लगिँदै सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई शुक्रबारै पोखरा लगिएको छ ।
पक्राउपछि रविले के भने?
पक्राउपछि रविले के भने? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्यले आफूमाथि पूर्वाग्रह राखेको आरोप लगाएका छन् । सहकारी ठगीको मुद्दामा अनुसन्धानका लागि प्रहरीले पूर्व गृहमन्त्री लामिछानेलाई पार्टी कार्यालयबाटै नियन्त्रणमा लिएको छ ।
रवि लामिछाने पक्राउ
रवि लामिछाने पक्राउ सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् ।
सहकारी ठगी प्रकरणमा रविसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी
सहकारी ठगी प्रकरणमा रविसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी भएको छ ।
पक्राउ पुर्जी जारी पछि रविको अभद्र प्रतिक्रिया
पक्राउ पुर्जी जारी पछि रविको अभद्र प्रतिक्रिया सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले फेसबुकमा अभद्र प्रतिक्रिया दिएका छन् । 
Weather Update