खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवानामंगलबार, कात्तिक १३, २०८१

लहानबाट मलेसियन नागरिकसहित ४ जना पक्राउ मंगलबार, कात्तिक १३, २०८१ उनीहरुले केही व्यक्तिसँग रकमसमेत असुल गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ। ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विशेष अदालतमा पहिलो पटक ‘भर्चुअल’ सुनुवाइ मंगलबार, कात्तिक १३, २०८१ स्वच्छ सुनुवाइको हक संरक्षित गर्ने र न्यायमा पहुँचको अधिकारअन्तर्गत प्रविधिको प्रयोग र न्यायमा पहुँचका लागि भर्चुअल सुनुवाइको सदुपयोग गर्न सबै कानुन व्यवसायी तथा सेवाग्राहीहरूलाई अदालत प्रशासनले आग्रह समेत गरेको छ।

रवि लामिछानेको बयान सकिएको हो? सोमबार, कात्तिक १२, २०८१ सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दामा पक्राउ परेर अनुसन्धानका क्रममा रहेका रास्वपा सभापति रवि लामिछानेलाई सोमबार करिब साढे ८ घण्टा बयान लिइएको छ। सरकारी वकिलको कार्यालयमा प्रहरीले उनीसँग लामो बयान लिएको हो।

तिहारका लागि दुई लाख मखमली माला निर्यात हुने सोमबार, कात्तिक १२, २०८१ यस वर्षको तिहारका लागि दुई लाखवटा मखमली फूलको माला निर्यात हुने भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार यस वर्ष गत वर्षको भन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो। गत वर्ष एक लाख ५० हजार मालामात्र निर्यात भएको थियो।

३५ जनाको ज्यान गएको झ्याप्लेखोला पहिरो: धादिङ प्रशासनले लापरबाही गरेको निष्कर्ष सोमबार, कात्तिक १२, २०८१ छानबिन समितिले असोज दोस्रो हप्ता धादिङको धुनीबेँसी नगरपालिका–९ झ्याप्लेखोलाको पहिरोमा ठूलो मानवीय क्षति हुनुमा धादिङ प्रशासनको लापरबाही भएको निष्कर्ष निकालेको छ।

टीकापुरमा ३८ वर्षपछि विमान उडान सोमबार, कात्तिक १२, २०८१ कैलालीको टिकापुरमा सोमबार विमान परीक्षण उडान गरिएको छ। टीकापुर नगरपालिका वार्ड नं १ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको छ।

सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ जना घाइते सोमबार, कात्तिक १२, २०८१ उनका अनुसार डाक्टरले पुष्टि नगरेकाले कति जनाको मृत्यु भयो भन्ने तत्काल खुलाउन सकिएको छैन। उनका अनुसार दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि १ सय ५० मिटर तल खसेको थियो। साँघुरो बाटो भएकाले मिनी ट्रक दुर्घटनामा परेको देखिएपनि कसरी दुर्घटना भयो भन्ने नखुलेको उनको भनाइ छ।

मीनबहादुरले एमालेलाई दान दिएको जग्गा विवादः सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश जारी सोमबार, कात्तिक १२, २०८१ सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विवादमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

एअर इन्डियाको जहाजमा 'खतराजन्य पदार्थ' भेटिएन, दिल्ली उड्दै सोमबार, कात्तिक १२, २०८१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरी प्रमुख एसएसपी डम्बरबहादुर बिकका अनुसार, यात्रु, लगेज र जहाजको जाँच गर्दा कुनै पनि खतराजन्य बस्तु फेला परेन। ‘नेपाली सेना र नेपाल प्रहरीको विस्फोटक बस्तु डिस्पोजल टोलीले कुनै पनि खतराजन्य फेला पारेन,’ एसएसपी बिकले भने।

भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा सोमबार, कात्तिक १२, २०८१ यस वर्षको तिहारमा भाइटीका १८ कात्तिक आइतबार परेको छ। समितिका अनुसार त्यस दिन बिहान ११ बजेर ३७ मिनेट भाइटीकाका लागि उत्तम साइत छ।

कीर्तिपुर अस्पताल पछाडिको झाडीमा एक महिलाको शव फेला सोमबार, कात्तिक १२, २०८१ उनको सनाखत भएको छैन। अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी हुन्। घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ।

नाबालिकामाथि यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका सशस्त्रका जवान हिरासतमा मृत फेला सोमबार, कात्तिक १२, २०८१ दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङस्थित नम्बर २९ ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर घोराहीस्थित वडा प्रहरी कार्यालयमा सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन्।