स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा जीबी राईसहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारीमंगलबार, कात्तिक १३, २०८१

सरकारसँग तीन बुँदे सहमति, रुबी खान समूहको आन्दोलन स्थगित मंगलबार, कात्तिक १३, २०८१ निर्मला कुर्मीको हत्यामा संलग्न लगायतलाई कारबाहीको माग गर्दै आन्दोलनरत रुबी खान नेतृत्वको आन्दोलनकारी समूह र गृह मन्त्रालयबीच तीन बुँदे सहमति भएको छ। सहमतिसँगै खानको समूहले साढे दुई महिनादेखि निरन्तर जारी राखेको आन्दोलन स्थगित गरेको छ।
-1717758427.jpg)
स्वर्णलक्ष्मीबाट रवि लामिछानेले दुईपटक ऋण लिएको भेटियो मंगलबार, कात्तिक १३, २०८१ काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनबारे काठमाडौं प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरी वृत्त कालिमाटीको फाइल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा झिकाइएको छ।

खरिपाटी बस दुर्घटना: १० जना घाइते, दुई गम्भीर मंगलबार, कात्तिक १३, २०८१ चाँगुनारायण नगरपालिकाको तेलकोटबाट यात्रु बोकेर आएको यात्रुवाहक बस आज खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन्।

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कतारबाट पक्राउ, नेपाल ल्याइयो मंगलबार, कात्तिक १३, २०८१ श्रीमतीको हत्यापछि फरार भएका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोलबाट २०८१ साल असोज १ गते रेड नोटिस जारी भएको थियो।

महोत्तरीमा जलाएर हत्या गरेको अवस्थामा युवतीको शव फेला मंगलबार, कात्तिक १३, २०८१ भारतसँग सीमा जोडिएको पिपरा गाउँपालिका–७, दनौलीमा अनुहार जलाइएको अवस्थामा झण्डै २५ वर्षीया युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जैसवालले जानकारी दिए।

विपद्को १ महिना : काभ्रेमा अझै भएन क्षतिको पूर्ण विवरण संकलन मंगलबार, कात्तिक १३, २०८१ बाढीपहिरोले यहाँ जनधनको ठूलो क्षति पुर्याएको एक महिना भयो। गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिरोले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा क्षति पुर्याउनुका साथै कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत्का क्षेत्रमा क्षति पुर्याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य बन्नुपरेको छ।

पाल्पामा दुईवटा ट्रक ठोक्किए, एक जना चालकको मृत्यु मंगलबार, कात्तिक १३, २०८१ मृत्यु हुनेमा रम्भा गाउँपालिका ३ बस्ने २३ वर्षीय भुवन सिंह राना छन्। उनलाई दायाँ खुट्टा च्यापिएको अवस्थामा प्रहरीले उद्धार गरेर उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पामा पठाएको थियो।

काठमाडौं महानगरले फूल बेच्न तोक्यो ४६ ठाउँ मंगलबार, कात्तिक १३, २०८१ गत वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल बिक्रेता किसानहरूलाई सहज बनाउने प्रयास गरिएको मेयर शाहले बताएका छन्। यस वर्ष मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा बिक्रीको प्रबन्ध गरिएको मेयर शाहले बताएका छन्।
![सल्यानमा मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४ पुग्यो [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/59-95-1730173254.jpg)
सल्यानमा मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४ पुग्यो [अपडेट] मंगलबार, कात्तिक १३, २०८१ सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा सात जना घाइते छन्। कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्गतर्फ जाँदै गरेको रा १ ख २४०२ नम्बर मिनी ट्रक सोमबार साँझ दुर्घटनामा परेको थियो।

अर्घाखाँचीमा प्रसादका रूपमा मासु खाँदा ३५ जना बिरामी मंगलबार, कात्तिक १३, २०८१ अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुगेको छ।

हाइड्रोपावरको ड्याममा डुबेर एक जनाको मृत्यु मंगलबार, कात्तिक १३, २०८१ उनको शव फिदिम–४ स्थित पाँचथर हाइड्रो पावर कम्पनीको ड्याममा डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

भाइटीकाकै दिन वर्षाको सम्भावना मंगलबार, कात्तिक १३, २०८१ भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान छ। पश्चिमी वायुको प्रभावले यही कात्तिक १८ र १९ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना देखिएको हो। यस वर्षको भाइटीका कात्तिक १८ गते आइतबार परेको छ।