News Griha :: न्यूजगृह
७ दिनमा ७२ जना फरार प्रतिवादी पक्राउ गर्ने इन्स्पेक्टर सम्मानित
७ दिनमा ७२ जना फरार प्रतिवादी पक्राउ गर्ने इन्स्पेक्टर सम्मानित बिहीबार एक कार्यक्रम आयोजना गरी जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले इन्स्पेक्टर कुँवरलाई खादा ओढाई प्रशंसापत्र प्रदान गरे।
मलेखु-धादिङबेशी सडक खण्डमा बस र ट्रक ठोक्किए
मलेखु-धादिङबेशी सडक खण्डमा बस र ट्रक ठोक्किए बिहीबार मध्यान्ह १२:०५ बजे काठमाडौंबाट जाँदै गरेको ग्रामीण यातायातको बा ४ ख ४४५९ नम्बरको बस र बुङचुङबाट फुर्केखोला जाँदै गरेको ना ५ ख ६४७० नम्बरको ट्रक कालुपाण्डे मार्गस्थित सिद्धलेक गाउँपालिका-५ मावी खोलामा ठोक्किएका हुन्।
साम्बाको तस्बिर फेसबुकमा राख्दै बालेनले दिए लक्ष्मी पूजाको शुभकामना
साम्बाको तस्बिर फेसबुकमा राख्दै बालेनले दिए लक्ष्मी पूजाको शुभकामना सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ। यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ।
तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत् प्रयोग गरेपनि हुन्छ : कुलमान घिसिङ
तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत् प्रयोग गरेपनि हुन्छ : कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरै भन्दा धेरै विद्युत् खपत गर्न आग्रह गरेका छन्। कार्यकारी निर्देशक घिसिङले विद्युत् खपतको लागि पर्याप्त विद्युत् भएकाले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताएका हुन्। 
रविलाई थप गरिएको म्याद सकियो, अब के हुन्छ?
रविलाई थप गरिएको म्याद सकियो, अब के हुन्छ? तर, यसअघि छविलाल जोशीको हकमा सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन नै खारेज गरिदिएको थियो। सर्वोच्चको आदेशमा भनिएको छ, ‘कास्की जिल्ला अदालतबाट अनुमति प्राप्त भएबमोजिम हिरासतमा रहेको अवस्था देखिएका सन्दर्भमा निवेदकलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्न मिल्ने नदेखिँदा मागबमोजिम बन्दी प्रत्यक्षीकरण आदेश जारी गर्न मिलेन, प्रस्तुत रिट निवेदन खारेज हुने...
सङ्खुवासभामा टिपर दुर्घटना हुँदा २ भारतीय मजदुरको मृत्यु
सङ्खुवासभामा टिपर दुर्घटना हुँदा २ भारतीय मजदुरको मृत्यु मकालु-५ फ्याक्सिन्दा दोभानमा एचपी ११-४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन, बिहान कुकुरको पूजा, साँझ लक्ष्मीको आराधना
कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन, बिहान कुकुरको पूजा, साँझ लक्ष्मीको आराधना पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २२ घडी २७ पला अर्थात् दिउँसो ३ बजेर १३ मिनेटसम्म चतुर्दशी तिथि छ। त्यसपछि औँसी लाग्छ। ‘लक्ष्मीपूजा औँसीको साँझ वा रात्रिमा गर्ने विधान भएकाले बिहीबार नै लक्ष्मीपूजा परेको हो,’ समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले भने।
उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना
उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना बिहीबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक  बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गुडिरहेको गाडीमा आगलागी
गुडिरहेको गाडीमा आगलागी पश्चिम रुकुम चौरजहारी नगरपालिकाको–११ चौफातर्फ जाँदैगरेको गाडी बुधबार बेलुका सल्यानको बागचौर नगरपालिका –१ थारमारे चारखोलामा आगलागी भएको हो।
काठमाडौं महानगरले निजी कम्पनीलाई फोहर उठाउन नदिने
काठमाडौं महानगरले निजी कम्पनीलाई फोहर उठाउन नदिने बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने, फोहरबाट ग्यास उत्पादन गर्नेलगायत काम गर्ने कामपाको तयारी छ। उपत्यकाका १८ स्थानीय तहको फोहर दैनिक रुपमा उक्त स्थानमा लग्ने गरिएको छ। सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहरको अन्तिम व्यवस्थापन काम हुँदै आएको हो। 
अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचारः विकल पौडेल दोषी ठहर
अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचारः विकल पौडेल दोषी ठहर अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दोषी ठहर भएका छन्।यस्तै केन्द्रकै निर्देशक सफल श्रेष्ठ पनि दोषी ठहर भएका छन्।
भ्रष्टाचार मुद्दामा वैकुण्ठ अर्यालले सफाइ पाए
भ्रष्टाचार मुद्दामा वैकुण्ठ अर्यालले सफाइ पाए विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले बुधबार उनलाई सफाइ दिएको हो। 
Weather Update