News Griha :: न्यूजगृह
नवलपुरमा जङ्गली च्याउको तरकारी खाँदा एकै घरका ५ जना बिरामी
नवलपुरमा जङ्गली च्याउको तरकारी खाँदा एकै घरका ५ जना बिरामी च्याउ खाँदा ४८ वर्षीय बाबुलाल राजवंशी, ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षका मदन राजवंशी र ९ वर्षीया रिदिमा राजवंशी बिरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
आजदेखि काठमाडौंमा एनआरएनए ‘ग्लोबल’ सम्मेलन,  प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने
आजदेखि काठमाडौंमा एनआरएनए ‘ग्लोबल’ सम्मेलन,  प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौंमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गर्ने कार्यक्रम छ।
बारामा धारिलो हतियार प्रहारबाट एक जनाको हत्या
बारामा धारिलो हतियार प्रहारबाट एक जनाको हत्या महागढीमाई नगरपालिका–१ नैकाटोलमा स्थानीय ५० वर्षीय श्रीनारायण यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए।
म्याग्दीका ६०० घरमा विद्युत् सुविधा विस्तार
म्याग्दीका ६०० घरमा विद्युत् सुविधा विस्तार म्याग्दीको मालिका गाउँपालिकाका ६०० बढी घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ। नेपाल विद्युत् प्राधिकरणले मालिकाको वडा नम्बर १ छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, पात्ले, खतेन र ४ नम्बर वडाको ओखरबोटमा विद्युतीकरण गरेको हो।
आफूखुसी गैरहाजिर भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
आफूखुसी गैरहाजिर भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन आफूखुसी गैरहाजिर भएका १२ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।
यी प्रदेशमा आज वर्षाको सम्भावना
यी प्रदेशमा आज वर्षाको सम्भावना देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।
दोलखामा ४.५ म्याग्निच्युडको भूकम्प
दोलखामा ४.५ म्याग्निच्युडको भूकम्प राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास थियो।
तिहारलाई ४५ लाख २५ हजार माला
तिहारलाई ४५ लाख २५ हजार माला यस वर्षको तिहारमा सयपत्री, मखमली, गोदावरी र मिक्स गरी ४५ लाख २५ हजार माला खपत हुने अनुमान गरिएको छ। गत वर्ष कुल ३९ लाख ७५ हजार वटा सयपत्री, मखमली, गोदावरी र मिक्स माला खपत भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ।
सङ्खुवासभामा एक जनाको हत्या
सङ्खुवासभामा एक जनाको हत्या सामान्य विवादका क्रममा खुकुरी प्रहार गरेर छिमेकी दुर्गामाया गुरुङले शनिबार भीमबहादुरको हत्या गरेको डीएसपी दक्षकुमार बस्नेतले बताए।
अन्तर्राष्ट्रिय बजारमा तयारी चियाको माग बढी, उत्पादनमा कमी
अन्तर्राष्ट्रिय बजारमा तयारी चियाको माग बढी, उत्पादनमा कमी इलाम नगरपालिका–५ बिब्ल्याँटेका चिया व्यवसायी शरद् सुब्बाले यसवर्ष विदेशी व्यापारीले दुई हजार किलो ‘स्पेसल टी’ माग गरेकामा उत्पादनमा कमी आएकाले एक हजार पाँच सय किलो चिया मात्र उपलब्ध गराउने सकिने बताए।
मन्त्रीको अनुगमनमा असहयोग गर्ने तरकारी व्यवसायीले माफी मागे
मन्त्रीको अनुगमनमा असहयोग गर्ने तरकारी व्यवसायीले माफी मागे गत असोज २० गते कालीमाटी तरकारी र कुलेश्वर फलफूल बजार अनुगमन गर्न गएको टोलीलाई असहयोग गर्दै नाराबाजी गरेका व्यापारीहरूले आफूहरूबाट गल्ती भएको स्वीकार्दै माफी मागेका छन्।
मेलम्चीबाट आएको ८ करोड लिटर पानी बागमतीमा
मेलम्चीबाट आएको ८ करोड लिटर पानी बागमतीमा मेलम्ची नदीबाट अहिले दैनिक २५ करोड लिटर पानी आइरहेको छ। जसमध्ये करिब १८ करोड लिटर पानी प्रशोधन गरी उपत्यकामा वितरण गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए।
Weather Update