चितवन कारागारमा क्षमताभन्दा २०० बढी कैदीबन्दी, १०० जना बिरामीशुक्रबार, मंसिर २९, २०८०
![यी २५ सेवामा अबदेखि हडताल गर्न नपाइने [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/police-onduty-2-1700824956.jpg)
यी २५ सेवामा अबदेखि हडताल गर्न नपाइने [सूचीसहित] शुक्रबार, मंसिर २९, २०८० बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले विभिन्न २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरिएको जनाएको हो ।सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी २५ वटा सेवामा हडताल गर्न निषेध गरेको हो ।

देशभरी चिसो बढ्दै, सतर्कता अपनाउन अनुरोध शुक्रबार, मंसिर २९, २०८० देशभरी चिसो भने बढ्दै गएको छ । चिसोबाट हुनसक्ने असरबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ । बिहान बेलुका मौसम धुम्म भइरहे पनि तत्काललाई वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

१४ किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म पाँच पक्राउ बिहीबार, मंसिर २८, २०८० फ्लाइ दुबईको उडान नं ‘एफजेड ५७३’ बाट आएका गोरखाका ४५ वर्षीय चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरिएको थियो । अनुसन्धानका क्रममा बिहीबार प्रहरीले विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्नेको सङ्ख्या ५ पुगेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिए ।

बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश बिहीबार, मंसिर २८, २०८० उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाड्न आदेश दिएको छ ।खाणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको हो ।

बुढेसकालको सहारा बन्ने सङ्कल्पसहित मायादेवी लगन गाँठो कसिन् तर १४ महिनामै जीवन गुमाइन् बिहीबार, मंसिर २८, २०८० २०८९ असोज १९ गते बुधबार विजयादशमीका दिन ४३ वर्षीया मायादेवी शाक्यलाई विवाह भएको १४ महिनामै जीवनको अन्त्य होला भन्ने के थाहा थियो र ? सूर्यविनायक नगरपालिका–५ सिर्जनानगर बस्दैआएकी एकल महिला शाक्य र सोही वडाको कटुञ्जे बस्ने एकल पुरुष ६१ वर्षीय दानकाजी शाक्यबीच बुढेसकालको साहारा बन्ने सङ्कल्पसहित गतवर्ष विजयादशमीका दिन विवाह...
![हस्तकला उद्योग व्यवसायमैत्री नीति बनाउनुपर्नेमा राष्ट्रपति पौडेलको जोड [भिडिओ]](https://newsgriha.com/uploads/posts/520X390/ramchandra-paudel-1-1702545108.jpg)
हस्तकला उद्योग व्यवसायमैत्री नीति बनाउनुपर्नेमा राष्ट्रपति पौडेलको जोड [भिडिओ] बिहीबार, मंसिर २८, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला विदेशी मुद्रा आर्जनको प्रमुख क्षेत्र भएकाले यसको प्रवर्द्धनका लागि हस्तकला उद्योगका लागि व्यवसायमैत्री नीति नियम तथा ऐन बनाउनुपर्ने बताएका छन् ।

भीमदत्त नगरपालिकमा तनाव, निषेधाज्ञा जारी बिहीबार, मंसिर २८, २०८० केही दिनयता राप्रपाले संविधान चोकमा पूर्वराजा महेन्द्र शाहको सालिक स्थापनासहित कार्यक्रम गर्ने तयारी गरिएको छ । संविधान चोकमा रहेको भीमदत्तको सालिकको ठाउँमा राप्रपाले महेन्द्रको सालिक राख्ने तयारी गरेको थियो । त्यसलाई मध्यनजर गर्दै दुई पक्षबीच झडप हुने आशङ्कामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना, वडा सदस्यको मृत्यु बिहीबार, मंसिर २८, २०८० प्यूठानको ऐरावती गाउँपालिका– २ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको गाडी मोति माध्यमिक विद्यालयको पुरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
-1702023422.jpg)
१४ किलो सुन प्रकरणमा त्रिभुवन विमानस्थलका थप एक कर्मचारी पक्राउ बिहीबार, मंसिर २८, २०८० १४ किलो सुन बरामद प्रकरणको अनुसन्धानका क्रममा छानबिन समितिले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पक्राउ गरेको छ ।सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई बुधबार राति भक्तपुरबाट पक्राउ गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालय स्रोतले जानकारी दिएको छ ।

पूर्वगृहमन्त्री खाणको निवेदनमाथि सुनुवाइ हुँदै, कुन न्यायाधीशको इजलासमा चढ्यो पेसी? बिहीबार, मंसिर २८, २०८० यसअघि खाणको हकमा दुई न्यायाधीशबीच राय बाझिएकाले तेस्रो न्यायाधीशकोमा सुनुवाइ हुन लागेको हो । सुनुवाइका लागि न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा पेसी चढेको छ । गोला प्रक्रियाबाट इजलास टुंगो लागेको हो । कोइरालाले यसअघिका दुई मध्ये जुन न्यायाधीशको राय समर्थन गर्छन्, त्यही आदेश कार्यान्वयन हुन्छ ।

चिसो बढ्ने, तत्काल पानी नपर्ने, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान बिहीबार, मंसिर २८, २०८० हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

सुर्तीजन्य पदार्थ बेचबिखन निगरानी गर्न काठमाडौंका मुख्य चोकमा नगर प्रहरी परिचालन बिहीबार, मंसिर २८, २०८० काठमाडौं महानगरपालिकाले बिहीबारदेखि शहरका पसलहरूमा सुर्तीजन्य पदार्थ बेचबिखन भएनभएको निगरानी गर्न जनशक्ति परिचालन गरेको बताएको छ । कोटेश्वर, बालाजु, महाराजगञ्ज, चाबहिल र गौशाला क्षेत्रमा महानगर प्रहरीले लुकाएर बिक्री गरिरहेका पसलहरूमा गएर पहिलो पटकलाई सचेत गराइरहेको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले बताए ।









