News Griha :: न्यूजगृह
यी २५ सेवामा अबदेखि हडताल गर्न नपाइने [सूचीसहित]

काठमाडौं— सरकारले विभिन्न २५ वटा सेवामा हडताल गर्न निषेध गरेको छ ।

बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले विभिन्न २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरिएको जनाएको हो ।सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी २५ वटा सेवामा हडताल गर्न निषेध गरेको हो ।

निषेध गरिएका आवश्यक सेवा क्षेत्रमा डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायात सेवादेखि इन्टरनेट सेवासम्म छन् । 

कुन सेवामा हडताल गर्न पाइँदैन ?

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  ०६:४५
Weather Update