बझाङमा छिमेकीको हत्या आरोपमा बाबुछोरा पक्राउसोमबार, फागुन १४, २०८०

संसद् भवन प्रवेश गरे लघुवित्त पीडित, ४९ जना पक्राउ सोमबार, फागुन १४, २०८० निषेधित क्षेत्र तोडेर नयाँबानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेका ४९ जना लघुवित्त पीडितलाई प्रहरीले पक्राउ गरेको छ। संसद् भवनमा प्रवेश गरेको आरोपमा ४८ जना महिला र १ पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए। निषेधित क्षेत्र तोड्न खोज्नेहरू लघुवित्त प्रभावित हुन्। उनीहरूलाई प्रहरी वृत्त नयाँ...
![विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सदनमा पेस [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/520X390/Prakashsaran_Mahat1-1708936215.jpg)
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सदनमा पेस [पूर्णपाठ] सोमबार, फागुन १४, २०८० विनियोजन विधेयक २०८१ का सिद्धान्त र प्राथमिकता सदनमा पेस भएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले २३ पृष्ठ लामो विनियोजन विधेयक २०८१ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गरे। २९ बुँदे सिद्धान्त तथा प्राथमिकतामा थप सार्वजनिक संस्थान निजीकरण गरिने उल्लेख गरेका छन्।

प्रहरीलाई देखेपछि १२२ किलो गाँजा छाडेर भागे मोटरसाइकल चालक सोमबार, फागुन १४, २०८० सुनसरीमा प्रहरीले अवैध लागूऔषध १ सय २२ किलो गाँजा बरामद गरेको छ।सोमबार बिहान देवानगंज गाउँपालिकां ५ साहेवगंजस्थित पश्चिम टोल साईटबाट बरामद गरेको हो।
-1702023422.jpg)
१४ किलो सुन तस्करी प्रकरणका मुख्य योजनाकार पक्राउ सोमबार, फागुन १४, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो तस्करीको सुन प्रकरणका मुख्य योजनाकार दाबी गरिएका प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जोन भनिने जीवनकुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गुरुङलाई सामाखुसीबाट गएराति पक्राउ गरेको हो। ब्युरो प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार विमानस्थल भन्सार कार्यालयले गुरुङलाई पक्राउका लागि प्रहरीलाई पत्राचार...
-1708922852.jpg)
काठमाडौंका सडकबाट मिटरब्याज पीडितको एकै आवाज– जस्तो सुकै दु:ख सहन्छौँ, न्याय नपाइ फर्कदैनौँ सोमबार, फागुन १४, २०८० आइतबार भृकुटीमण्डप क्षेत्रमा विरोध र्याली निस्किदै गर्दा गरिबमुखियाजस्तै पीडा बोकेर लाइनमा उभिएका थिए,महोत्तरीको बग्दागोणीका नगरपालिकाका ६८ वर्षीय लक्ष्मी राउत भेडियार। घरमा छोराछोरीको साथ लागेर आराम गर्ने बेला लक्ष्मी भने साहुको ठगीबाट न्याय माग्न र आफ्नो हकको रक्षा गर्न लौरो टेकेर यहाँसम्म आइपुगेका छन्।

७० लाखको लत्ताकपडा सहितको ट्रक नियन्त्रणमा सोमबार, फागुन १४, २०८० पर्साको वीरगञ्ज महानगरपालिका–२५ बहुअरीबाट यही फागुन १२ गते राति सशस्त्र प्रहरीले शङ्कास्पद विलबिजक भएको रु ७० लाख बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना८ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको विलबिजक शङ्कास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित नियन्त्रणमा लिएको हो।

कालिमाटीमा सबैभन्दा सस्तो तरकारी सानो गोलभेडा, महँगो कुरिलो सोमबार, फागुन १४, २०८० कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको फागुन १४ गतेको तरकारीको मूल्य सूची अनुसार सबैभन्दा सस्तो तरकारी लोकल सानो गोलभेडा हो। यसको मूल्य न्यूनतम १५ रुपैयाँदेखि २० रुपैयाँ प्रतिकेजी छ। त्यस्तै भारतीय र तराई सानो गोलभेडा २० देखि २५ रुपैयाँ प्रतिकेजी छ भने आलु, बन्दाको न्यूनतम मूल्य प्रतिकेजी...

रुस युक्रेन युद्ध– ३१ हजार युक्रेनी सैनिक मारिए सोमबार, फागुन १४, २०८० रुस युक्रेन युद्ध सुरु भएको २ वर्षमा युक्रेनले आफ्ना ३१ हजार सैनिक गुमाएको बताएको छ। सन् २०२२ को फेबुअरी २४ देखि सुरु भएको युद्धको २ वर्ष पुरा भैसकेको छ। तर, युद्ध अझै रोकिएको छैन। युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले रुसले आक्रमण सुरु गरेदेखि अहिलेसम्म ३१ हजार सैनिक मारिएको शनिबार बताएका छन्...

राष्ट्रिय सभा र प्रतिनिधि सभाका दुवै बैठक आज सोमबार, फागुन १४, २०८० राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैका बेग्लाबेग्लै बैठक आज डाकिएको छ। प्रतिनिधि सभा बैठक बिहान ११ बजेलाई बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक ११ बजेर ०१ मिनेटका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ। आजको प्रतिनिधि सभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा समामुखले पढेर सुनाउने कार्यसूची...

इंग्लिस फुटबल लिग कपको उपाधि लिभरपुललाई सोमबार, फागुन १४, २०८० इंग्लिस फुटबल लिग कपको उपाधि लिभरपुलले जितेको छ । लिभरपुलको यो कीर्तिमानी १०औं लिग कप उपाधि समेत हो । आइतबार राति भएको फाइनलमा लिभरपुलले अतिरिक्त समयमा एकमात्र गोल गर्दै चेल्सीलाई हराएर उपाधि जितेको हो। चोटका कारण पहिलो रोजाइका धेरै खेलाडी विनै मैदान उत्रिएको लिभरपुलले उपाधि जित्ने गोल गर्न भने अतिरिक्त...

चुनदेवीबाट १० जना जुवाडे पक्राउ सोमबार, फागुन १४, २०८० आइतबार साँझ पौने ५ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ४ स्थित एक घरबाट प्रहरीले जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

आज कति छ विदेशी मुद्राको नेपाली विनिमय दर? सोमबार, फागुन १४, २०८०









