बारामा शङ्कास्पद वस्तु विस्फोट हुँदा दुईको मृत्युमंगलबार, फागुन १५, २०८०

तेस्रो ओभर सकिँदा नेपालको दुई विकेट मंगलबार, फागुन १५, २०८०
६ सय किलो गाँजासहित ट्रक चालक पक्राउ मंगलबार, फागुन १५, २०८० पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका– ७ का २९ वर्षीय सन्तोषकुमार साह छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले मधेस प्रदेश ०३–००१ ख ८३०९ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा कवाडीको सामानभित्र लुकाई राखेको अवस्थामा ६ सय २० किलो ४४ ग्राम गाँजा फेला पारेको थियो।

जनकपुरबाट अपहरणमा परेका एक वर्षीय बालकको महोत्तरीबाट उद्धार, महिला पक्राउ मंगलबार, फागुन १५, २०८० जनकपुरधामबाट अपहरणमा परेका एक वर्षीय बालकको प्रहरीले उद्धार गरेको छ। जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित डेरा गरी बस्ने २८ वर्षीय रुपेशकुमार झाको एक वर्षीय छोरालाई प्रहरीले अपहरण मुक्त गरेको हो।

प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओ पक्राउ मंगलबार, फागुन १५, २०८० प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र पूर्वसीईओ तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको हो। गौतम तत्कालीन सेन्चुरी कमर्सियल बैंकका सीईओ हुन्। उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेर बैंकिङ कसुरमा अनुसन्धान भइरहेको ब्युरोकी प्रमुख तथा...

'क्रिकेटको सफलतालाई नियालेर फुटबलको अवस्था सुधारौँ' मंगलबार, फागुन १५, २०८० पूर्वफुटबलर तथा नेपाल फुटबल खेलाडी संघका अध्यक्ष बिक्रम लामाले नेपाली क्रिकेट क्षेत्रले गरेको प्रगतिको प्रशंसा गर्दै फुटबल क्षेत्रले पाठ सिकेर अवस्था सुधार गर्नुपर्ने बताएका छन्। उनले क्यानले खेलाडीहरुलाई दिएको सेवा सुविधाबारे उल्लेख गर्दै फुटबल खेलाडीको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीहरुको सेवा सुविधाको बारेमा गम्भीर भएर सोच्नुपर्ने बेला...

सात महिनाका सवारी दुर्घटनाबाट झापामा ४९ जनाको मृत्यु मंगलबार, फागुन १५, २०८० झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्षको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए।

संसद् भवनको सुरक्षामा तैनाथ एसटीएफको सेट नै परिवर्तन गरिने मंगलबार, फागुन १५, २०८० लघुवित्तबाट ऋण लिएका ‘पीडित ऋणीहरु’ संसद् भवन छिरेको घटनामा लापरबाही गरेको भन्दै संसद् भवनको सुरक्षार्थ तैनाथ प्रहरीको केन्द्रीय विशेष कार्यदल (एसटीएफ)को पुरै सेट परिवर्तन गर्ने तयारी गरिएको छ। संसद् भवनको सुरक्षार्थ प्रहरीको एसटीएफका ८४ जना परिचानल गरिएको छ। जसमध्येका ३२ जनालाई जिम्मेबारीबाट हटाइ सकिएको छ। उनीहरुलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता...

एकल महिला भन्छन् : रोजगारीका अवसर खै ? मंगलबार, फागुन १५, २०८० कैलालीको टीकापुरकी साहुनी बुढाका श्रीमान्को गत वर्ष मृत्यु भयो। कमाइ गर्ने श्रीमान् बितेपछि साहुनीको जीवन दुःखदायी भएको छ। टीकापुरको एकतानगर बस्तीमा बस्ने उनको घरमा कमाउने कोही नभएपछि जीवन कष्टकर भएको हो। श्रीमान् बितेपछि साहुनीले बालबच्चाको भोक मेटाउन नसकेर दुई छोराछोरी अनाथाश्रममा राखेकी छन्। क छोरी आफूसँग छिन्। उनलाई खर्च जुटाउन...
-1708922853.jpg)
मिटरब्याज पीडितलाई भृकुटीमण्डपबाट हटाउन पुगे प्रहरी मंगलबार, फागुन १५, २०८० काठमाडौंको भृकुटीमण्डपको खुला चौरमा आश्रय लिएर न्यायको माग गर्दै संघर्षरत मिटरब्याजपीडितहरूले आफूहरूलाई त्यहाँबाट हटाउन सरकारले प्रहरी परिचालन गरेको बताएका छन्। पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २३ दिनसम्म पैदल हिडेर बिहीबार काठमाडौं आइपुगेका उनीहरू त्यसयता भृकुटीमण्डपको खुलाचौरमा बसिरहेका छन् । त्यहाँ बसेर धर्ना र विरोधका कार्यक्रम गरिरहेका पीडितहरूलाई हटाउन सोमबार डिएसपीकै...
-1708922852.jpg)
नाङ्गो पैतालाले मार्च गर्दै मिटरब्याज पीडित मंगलबार, फागुन १५, २०८० पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकसाथ २३ दिनसम्म पैदलमार्च गरेर काठमाडौं आइपुगेका मिटरब्याजपीडितहरूले मंगलबार ‘नाङ्गो पैताला मार्च’ गर्दैछन्। मिटरब्याजी साहुहरूबाट आफूहरूमाथि भएको अन्यायविरुद्ध संघर्षमा उत्रिएका उनीहरूले न्याय पाउनुपर्ने माग गर्दै पैदल मार्च गरे भने अहिले सडक संघर्ष र विभिन्न विरोधका कार्यक्रम गरिरहेका छन्। मिटरब्याज ठगीविरुद्ध मजदुर किसान संघर्ष समितिका अध्यक्ष...
![आजको सस्तो तरकारी साग र तराई काउली [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/tarakari-kalimati1690167249.jpg)
आजको सस्तो तरकारी साग र तराई काउली [सूचीसहित] मंगलबार, फागुन १५, २०८० कालिमाटी तरकारी बजारमा उपलब्ध तरकारीमध्ये आजका सस्ता तरकारी तोरीको साग र तराई काउली हुन्। तराई काउली न्यूनतम २० रुपैयाँदेखि ३० रुपैयाँ प्रतिकेजीको मूल्य तोकिएको छ। त्यस्तै तोरीको सागको पनि न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ नै छ। रायोको साग पनि अहिले न्यूनतम २० रुपैयाँदेखि ३० रुपैयाँ प्रतिकेजी मूल्य छ। महँगोमा ब्रिक्री...

स्वार्थ नमिल्दा २९ सहसचिवको पदस्थानमा ढिलाइ मंगलबार, फागुन १५, २०८० आफूअनुकूलका कर्मचारीलाई मातहतमा ल्याएर काम लगाउने मन्त्री र सचिवहरूको स्वार्थले कर्मचारी प्रशासन क्षेत्र समस्याग्रस्त बनेको छ। कर्मचारीहरूको चाहना एउटा हुने र राजनीतिक नेतृत्वले आफ्नो अनुकूल कर्मचारी ल्याएर काम गर्न चाहने प्रवृत्तिले सिंगो कर्मचारी प्रशासन क्षेत्र नै विकृत बनिरहेको छ। उपसचिवबाट सहसचिवमा बढुवा भएका २९ सहसचिवले काम गर्ने थलो पाएका छैनन्।...









