News Griha :: न्यूजगृह
संशोधन विधेयकबारे साझा धारणा बनाउँदै उपप्रमुखहरू
संशोधन विधेयकबारे साझा धारणा बनाउँदै उपप्रमुखहरू काठमाडौं उपत्यकाका स्थानीय तह उपप्रमुख/उपाध्यक्ष सञ्जालको बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को संशोधन मस्यौदा विधेयकलाई संशोधन गर्न माग गरेको छ। यसका लागि सञ्जालको यही हप्ता आकस्मिक बैठकबाट थप निर्णय गर्ने जनाएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो ऐनको संशोधन विधेयको मस्यौदा तयार गरी सुझावका लागि प्रकाशित गरेको...
आज मगर एकता दिवस मनाइँदै
आज मगर एकता दिवस मनाइँदै
खोरबाट उद्धार गरिएकी फुरदिकुको उपचार थालियो
खोरबाट उद्धार गरिएकी फुरदिकुको उपचार थालियो खोरमा थुनिएको अवस्थाबाट उद्धार गरिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको ललितपुरस्थित मानसिक अस्पताल लगनखेलमा उपचार सुरु भएको छ।मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा थुनिएकी फुरदिकुलाई सोमबार उद्धार गरेर अस्पताल लगिएको हो। उपचार अभावमा खोरमा थुनेर राखिएकी फुरदिकुलाई निःशुल्क उपचार...
सर्लाहीको बरहथवामा मारिएका जयशंकरका परिवारलाई १० लाख रुपैयाँ दिइने
सर्लाहीको बरहथवामा मारिएका जयशंकरका परिवारलाई १० लाख रुपैयाँ दिइने सर्लाहीको बरहथवामा गत पुस २० गते भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका ३० वर्षीय जयशंकर साहका परिवारलाई सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको गोलीबाट मृत्यु भएका साहका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले...
संसद् भवनमा खटिएका ३२ सुरक्षाकर्मीको जिम्मेवारी खोसियो
संसद् भवनमा खटिएका ३२ सुरक्षाकर्मीको जिम्मेवारी खोसियो नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहितको टोलीलाई प्रहरी प्रधान कार्यालयले एकैसाथ जिम्मेवारीबाट हटाएको छ।
भजन शिरोमणि भक्तराज आचार्यको निधन
भजन शिरोमणि भक्तराज आचार्यको निधन उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन्। आचार्यका आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन्। उनले भजन पनि दर्जनौंको संख्यामा गाएका छन्। आफ्नो जीवनकालमा आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन्।
कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता, दोषी ठहरिए हुनसक्छ ३ देखि ७ वर्षसम्म कैद
कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता, दोषी ठहरिए हुनसक्छ ३ देखि ७ वर्षसम्म कैद त्यसैगरी संहिताको दफा २२४ मा यौन दुर्व्यवहार गर्न नहुने सम्बन्धी कसुर उल्लेख छ । यदि कसैले कसैलाई यौन दुर्व्यवहार गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ। पीडित महिलाले ऐनका यी दफाहरूमा टेकेर आफूमाथि जबर्जस्ती करणीको प्रयास भएको उल्लेख गरी सजाय गरी क्षतिपूर्तिसमेत दिलाइ पाउन माग...
लघुवित्त पीडित संसद् भवन छिरेकोबारे छानबिन गर्न एसएसपी नेतृत्वमा समिति गठन
लघुवित्त पीडित संसद् भवन छिरेकोबारे छानबिन गर्न एसएसपी नेतृत्वमा समिति गठन निषेधित क्षेत्र तोडेर लघुवित्त पीडित नयाँबानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेको विषयमा छानबिन गर्न भन्दै प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको छ।काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो। समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारी र काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका...
भारतीय गजल गायक पंकज उदासको निधन
भारतीय गजल गायक पंकज उदासको निधन पंकजको परिवारले एक विज्ञप्ति जारी गर्दै उनको निधनको पुष्टि गरेका छन्। ‘ठूलो भारी मनले, हामी तपाईंलाई लामो बिरामीका कारण २६ फेब्रुअरी २०२४ मा पद्मश्री पंकज उदासको दुःखद निधनको जानकारी दिँदै दुःखी छौं। पंकज के बिरामी थिए भन्ने जानकारी हामीले अहिलेसम्म पाएका छैनौँ,’ विज्ञप्तिमा भनिएको छ।
Weather Update