News Griha :: न्यूजगृह
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सदनमा पेस [पूर्णपाठ]

कामठमाडौं– विनियोजन विधेयक २०८१ का सिद्धान्त र प्राथमिकता सदनमा पेस भएको छ। 

अर्थमन्त्री डा प्रकाशशरण महतले २३ पृष्ठ लामो विनियोजन विधेयक २०८१ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गरे। २९ बुँदे सिद्धान्त तथा प्राथमिकतामा थप सार्वजनिक संस्थान निजीकरण गरिने उल्लेख गरेका छन्।

अर्थतन्त्र केही सकारात्मक मोडमा अघि बढे पनि आन्तरिक तथा बाह्यकारणले चुनौती उस्तै रहेकोले अब यसलाई व्यवस्थापन गर्न भूमिका खेल्ने उल्लेख गरेका छन्। 

के छ अर्थमन्त्रीले प्रस्तुत गरेको विनियोजन विधेयक २०८१ का सिद्धान्त र प्राथमिकतामा

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १४:१५
Weather Update