News Griha :: न्यूजगृह
शीर्ष स्थानको लिभरपुल विजयी 
शीर्ष स्थानको लिभरपुल विजयी  इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल विजयी भएको छ। शनिबार राति भएको खेलमा लिभरपुलले नटिङघम फरेस्टलाई अन्तिम समयमा एक गोल गर्दै पराजित गरेको हो।लिभरपुलले दोस्रो हाफको अतिरिक्त नवौं मिनेटमा गोल गरेको थियो। लिभरपुलका लागि डार्विन नुनेजले एलेसिस एलिस्टरको पासमा गोल गर्दै स्पष्ट ३ अंक दिलाए। जितसँगै लिभरपुलले २७...
वुमन्स प्रिमियर लिग: डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स शीर्ष स्थानमा 
वुमन्स प्रिमियर लिग: डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स शीर्ष स्थानमा  वुमन्स प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा मुम्बईले रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गरेको हो। चार खेलबाट ६ अंक बनाएको मुम्बई शीर्ष स्थानमा पनि उक्लिएको छ।एम चिन्नास्वामी स्टेडियममा पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३१ रन बनाएको...
एक महिनाभित्र भुक्तानी दिने सहमतिपछि दूग्ध किसानको आन्दोलन स्थगित
एक महिनाभित्र भुक्तानी दिने सहमतिपछि दूग्ध किसानको आन्दोलन स्थगित एक महिनाभित्र दूध बिक्रीवापतको रकम किसानले भुक्तानी पाउने सहमति भएपछि दूग्ध किसानहरुको आन्दोलन स्थगित भएको छ। शनिबार साँझ कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालसमेतको उपस्थितिमा सरकार, उद्योगी र दूग्ध सहकारी संघबीचको वार्तामा सरकार र उद्योगहरुले किसानलाई एक महिनाभित्र भुक्तानी दिन सहमति जनाएका छन्। सरकार र दूग्ध सहकारी संघबीच लिखितरुपमै पाँच...
त्रिकोणात्मक टी–२० आई सिरिजमा नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा आज 
त्रिकोणात्मक टी–२० आई सिरिजमा नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा आज  त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सबीच खेल हुँदैछ।खेल बिहान साढे ११ बजेबाट त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ। साथै आजकै खेलबाट सिरिजको अर्को फाइनलिस्ट टोली तय हुनेछ। शनिबार भएको खेलमा नेपालले नेदरल्याण्डस्लाई हराएर फाइनल पुगिसकेको छ। चारमध्ये २ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहँदै सिरिजको...
आज विदेशी मुद्राको नेपाली मूल्य कति?
आज विदेशी मुद्राको नेपाली मूल्य कति? नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ ।त्यस्तै, यूरो एकको खदिर दर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ भने बिक्री दर १४४...
काठमाडौंमा बिहानैदेखि फाट्टफूट्ट वर्षा
काठमाडौंमा बिहानैदेखि फाट्टफूट्ट वर्षा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बिहानैदेखि पानी छिट्याउन थालेको छ। नेपालमा अहिले पश्चिमी वायुको हल्का प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारण बदली रहेको छ। काठमाडौं उपत्यकाका केही ठाउँसहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा साथै गण्डकी प्रदेशको...
शालीन मृत्यु घटना: अनुसन्धानमा प्रभाव पार्ने सामग्री सम्प्रेषण नगर्न चितवन प्रहरीको अनुरोध
शालीन मृत्यु घटना: अनुसन्धानमा प्रभाव पार्ने सामग्री सम्प्रेषण नगर्न चितवन प्रहरीको अनुरोध जिल्ला प्रहरी कार्यालयले चितवनले केही दिनअघि रत्ननगर नगरपालिका वडा नं १० मा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा शालीन पोखरेलको मृत्यु घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको भन्दै अनुसन्धानमा प्रभाव पार्ने कुनै पनि विषयवस्तु सम्प्रेषण नगर्न आग्रह गरेको छ। 
शालीनको मृत्युले ओलीलाई बेचैन बनायो, अनुसन्धानमा सहयोग गर्न आग्रह
शालीनको मृत्युले ओलीलाई बेचैन बनायो, अनुसन्धानमा सहयोग गर्न आग्रह नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा शालीन पोखरेलको शव झुन्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको बताएका छन्।शनिबार सामाजिक सञ्जालमार्फत उनले प्रहरीले घटनाको गहिरो अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन्। हत्या वा आत्महत्या के हो भन्नेबारे विश्वसनीय तथ्य प्रस्तुत गर्नुपर्ने उनले उल्लेख गरेका छन्।
देशका विभिन्न स्थानमा वर्षा, सोमबारदेखि मौसम सुधार हुने
देशका विभिन्न स्थानमा वर्षा, सोमबारदेखि मौसम सुधार हुने देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ। अधिकांश स्थानमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ।
होस्टेलमा बालिकाको शंकास्पद मृत्युबारे अनुसन्धान गर्न कांग्रेसको माग
होस्टेलमा बालिकाको शंकास्पद मृत्युबारे अनुसन्धान गर्न कांग्रेसको माग नेपाली कांग्रेसले चितवनमा फागुन १२ मा आफू बस्ने होस्टेलको कोठामा १४ वर्षकी बालिका मृत भेटिएको घटनाको अनुसन्धान गर्न माग गरेको छ। चितवनको रत्ननगर नगरपालिका- १० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा शालीन पोखरेलको होस्टेलमा भएको मृत्यु शंकास्पद भएको भन्दै कांग्रेसले अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन माग गरेको...
पुस्तक चर्चाः कांग्रेस नेता चिरञ्जीवी वाग्लेको ‘बहादुर शाह’ प्रेम
पुस्तक चर्चाः कांग्रेस नेता चिरञ्जीवी वाग्लेको ‘बहादुर शाह’ प्रेम राष्ट्रलाई महत्वपूर्ण योगदान दिएका कतिपय पात्र इतिहासको भासमा दबिएका हुन्छन्। समयको पत्र थुप्रिँदै गएपछि उनीहरूलाई गैरआख्यानमा उतार्न मुस्किल पर्छ। यस्तोमा त्यस्ता पात्रहरू वरपरका विवरण, लक्षण र प्रवृत्तिलाई केलाएर आख्यानका रूपमा प्रस्तुत गरिन्छ। 
उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। शुक्रबार साँझ ना१ज ८३३३ नम्बरको जिप दुर्घटना भएको थियो।दुर्घटनामा परेर कटारी नपा–८ थलियाका ७० वर्षीय वीरबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको थियो। कटारी नगरपालिका–८ का वडाध्यक्षा नवीन तामाङका अनुसार कटारी–७ मर्जेतपुरकै अन्दाजी ३० वर्षीय लालकुमारी तामाङको पनि मृत्यु भएको छ।
Weather Update