News Griha :: न्यूजगृह
बालुवाटारमा मार्च पास गर्दै मिटरव्याज पीडितले भने— हामी गणतन्त्र विरोधी होइनौं
बालुवाटारमा मार्च पास गर्दै मिटरव्याज पीडितले भने— हामी गणतन्त्र विरोधी होइनौं ‘हामी यहाँ पनि पीडित भइरहेको छौं। प्रशासनले ठाउँ ठाउँमा अवरोध गरिरहेको छ। हामी शान्ति जुलुस गर्न लागेको हो। कुनै पार्टीलाई गाली गरेको होइन्। पैदल हिडेर आएको महिना दिन पुगिसक्यो। हामीले गणतन्त्रको विरोध गरेका छैनौं। हामीलाई न्याय चाहिएको हो। मैले एक लाख रुपैयाँ लिएर चार लाख रुपैयाँ बुझाए तर पनि जग्गा...
आज पनि बढ्यो सुनको मूल्य, तोलाकै एक लाख २३ हजार पाँच सय
आज पनि बढ्यो सुनको मूल्य, तोलाकै एक लाख २३ हजार पाँच सय नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार पाँच सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको...
अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला
अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला नोबेल शिक्षण अस्पतालको शौचालयमा मृत अवस्थामा नवराज शिशु फेला परेका छन् । आकस्मिक कक्षको महिला शौचालयमा सालनालसहितको शिशु मंगलबार राति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।अवैध यौन सम्पर्कबाट गर्भ बसेपछि जन्मिएको शिशुलाई शौचालयमा फ्यालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।घटनाबारे अनुसन्धान भइरहको प्रहरीले जनाएको छ।
दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा 
दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा  वुमन्स प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई २९ रनले पराजित गरेको छ। दिल्लीमा भएको खेलमा घरेलु टोलीले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ४ विकेट गुमाएर १९२ रनको विशाल योगफल तयार पारेको थियो।
बार्यन म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
बार्यन म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा जर्मन क्लब बार्यन म्युनिख युईएफए च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा बार्यनले इटालियन क्लब लाजियोलाई राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा ३–० गोल अन्तरले पराजित गरेको हो। 
पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति स्पेनिस क्लब रियल सोसिडाडलाई राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा २–१ गोल अन्तरले पराजित गरेपछि समग्रमा ४–१ को नतिजासहित क्वाटरफाइनलमा स्थान बनाएको हो । 
विदेशी मुद्राको नेपाली मूल्य आज कति ?
विदेशी मुद्राको नेपाली मूल्य आज कति ? नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३४ पैसा र बिक्री दर १३२ रुपैयाँ ९४ पैसा कायम रहेको छ।यूरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २७ पैसा तोकिएको...
आज देशभरको मौसम सफा रहने 
आज देशभरको मौसम सफा रहने  अहिले कर्णाली र सुदुरपश्चिम प्रदेशको केही भूभाग लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। बुधबार नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक मात्रै प्रभाव रहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारण बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया...
अपडेट: त्रिशूलीको बस दुर्घटनामा ५ को मृत्यु, ३७ घाइते, बेपत्ताको खोजी जारी
अपडेट: त्रिशूलीको बस दुर्घटनामा ५ को मृत्यु, ३७ घाइते, बेपत्ताको खोजी जारी कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस आज बिहान त्रिशूलीमा खसेको छ। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने चालकसहित ३७ जना घाइते छन्। बसमा ५१ जना यात्रु रहेको भन्ने विवरणका अनुसार अन्य ९जनाको खोजी भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए। 
तर्साउँदा पनि भागेनन् हात्ती
तर्साउँदा पनि भागेनन् हात्ती तीन छावासहितको १५ को सङ्ख्यामा रहेका हात्तीको बथानले गहुँबाली खानेसँगै खुट्टाले कुल्चेर नोक्सानी पुर्‍याउने गरेको स्थानीय बासिन्दाको भनाइ छ। रातभर हात्ती भगाउनकै लागि जाग्राम बस्नुपर्ने अवस्था रहेको मालती पालले बताए। ‘राति अबेरसम्म हात्ती भगाउनमै खटिन्छौँ’, उनले भने,‘हात्ती नखाई भाग्दै भाग्दैनन्, घर नै भत्काउने डर पनि हुन्छ, त्यही भएर पनि जाग्राम...
काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर त्रिशुलीमा खस्यो
काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर त्रिशुलीमा खस्यो कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ। लु २ ख २१२१ नम्बरको बस आज बिहान धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट त्रिशुलीमा खसेर दुर्घटना भएको हो। बस अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनास्थलबाट १३ जनाको उद्धार गरिएको छ। उनीहरूको गजुरी अस्पतालमा उपचार भइरहेको छ। 
महाशिवरात्रि पर्वको तयारी, मदिरा र मासु बिक्रीमा रोक
महाशिवरात्रि पर्वको तयारी, मदिरा र मासु बिक्रीमा रोक महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ। फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर यो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम सुरु भइसकेको छ भने पाशुपत क्षेत्रको सजावटको काम पनि...
Weather Update