राष्ट्रिय अनुसन्धान विभागले माग्यो तीन पदका लागि २५२ कर्मचारी शुक्रबार, जेठ ११, २०८१

सम्पर्कविहीन १९ प्रहरीलाई सात दिनभित्र हाजिर हुन हेडक्वाटरको निर्देशन शुक्रबार, जेठ ११, २०८१ प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १९ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।शुक्रबार सूचना जारी गरी कार्यालयले दुई महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका नेपाल प्रहरीका विभिन्न दर्जाका प्रहरीहरूलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन भनेको हो।

युट्युबमा विवादित अन्तरवार्ता दिँदै हिँड्ने रविरत्न चुडाल पक्राउ, बलात्कारको आरोप शुक्रबार, जेठ ११, २०८१ युट्युबमा विवादित अन्तरवार्ता दिँदै हिँड्ने रविरत्न चुडाल बलात्कार आरोपमा पक्राउ परेका छन्।उनीविरुद्ध काठमाडौं कै ५२ वर्षीया महिलाले बलात्कार आरोपमा जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त रजौरेले बताए।

यी प्रदेशमा आज सामान्यदेखि मध्यम वर्षा शुक्रबार, जेठ ११, २०८१ मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा छ।

के हो कैलाश सिरोहियाको नागरिकता विवाद?, यी हुन् सिरोहियाले प्रस्ट्याएका १० बुँदा बिहीबार, जेठ १०, २०८१ महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्चमा परेका रिटको सुनुवाइ सर्वोच्चमा हुँदैछ । हाम्रो प्रश्न यति मात्र हो, दोहोरो नागरिकता र दुई देशको पासपोर्ट बोकेर हिँडेको व्यक्ति गृहमन्त्री हुने र उनकै प्रतिशोध साँध्न यो देशको सार्वभौम नागरिकलाई रातारात पक्राउ गर्ने रु जब सरकारले उन्मादमा वा प्रतिशोधमा आफ्नो कर्तव्य बिर्सन्छ, त्यो बेला नागरिक र...

बालेनको सुझाव- दुश्मनलाई पनि माया गर्नुस् बिहीबार, जेठ १०, २०८१ बुद्ध जयन्तीका अवसरमा सामाजिक सञ्जालमा लेख्दै बालेनले शान्तिको कुनै धर्म नहुने बताएका छन्।

नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा महिला पक्राउ बिहीबार, जेठ १०, २०८१ लामाले प्रलोभन देखाई विभिन्न होटल तथा गेस्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका- ३२ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो। साथै प्रहरीले पीडितलाई उद्धार समेत गरेको छ ।

ताइवानलाई घेरा हालेर चिनियाँ सेनाको युद्ध अभ्यास बिहीबार, जेठ १०, २०८१ यसअघि ताइवानमाथि मात्रै आर्थिक नाकाबन्दी लगाउँदै आएको थियो। वास्तवमा, ताइवानमा यस वर्ष जनवरीमा भएको राष्ट्रपतीय चुनाव अघि चीनले उम्मेदवार लाइ चिङ टेलाई पृथकतावादी भनेको थियो। तर, चीनको धम्कीका बाबजुद पनि ताइवानमा चिनियाँ विरोधी नेता लाइ चिङ टे विजयी भएका थिए। चीनको यस अभ्यासमा लडाकु विमान र धेरै नौसेना युद्धपोतहरू संलग्न...

सगरमाथा आरोहण गर्न गएका केन्याका नागरिक मृत फेला, नेपाली गाइड बेपत्ता बिहीबार, जेठ १०, २०८१ सगरमाथा आरोहणका लागि गएका केन्याका नागरिक मृत अवस्थामा भेटिएका छन्।पर्यटन विभागका अनुसार बिहीबार तेस्रो शिविरबाट सगरमाथातर्फ लागेका केन्याका नागरिक जोशुआ चेरुइयोट किरुई सगरमाथाको चुचुरो नजिक मृत अवस्थामा भेटिएका हुन्। उनी सँगै गएका नेपाली गाइड डवाङ शेर्पा सम्पर्कविहीन छन्।
-1714474494.jpg)
वडाध्यक्षको निर्देशनमा घुस लिने बिचौलिया पक्राउ बिहीबार, जेठ १०, २०८१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्षको मिलेमतोमा सेवाग्राहीसँग घुस माग्ने बिचौलियालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं २ बस्ने ध्रुवबहादुर कडायत रहेका छन्।
-1716455493.jpg)
दर्जन बढी बस्तीमा खानेपानी समस्या बिहीबार, जेठ १०, २०८१ दाङको तुलसीपुर उपमहानगरपालिका–३ अम्बास, कल्ले–बल्लेलगायतका बस्तीमा खानेपानीको हाहाकार छ।
-1716452056.jpg)
मनाङको सदरमुकाममा नै छैन पक्की पुल बिहीबार, जेठ १०, २०८१ विकट जिल्ला मनाङको सदरमुकाम चामेमा पक्की पुल नहुँदा आवागमनका लागि काठको पुल निर्माण गरिएको छ। जिल्लाको मुटुमा मानिने चामेमा आवतजावत सहज बनाउने उद्देश्यले चामे गाउँपालिका र स्थानीय युवाको सहयोगमा काठेपुल निर्माण गरिएको हो। सडक विस्तारको काम भइरहेको अवस्थामा चामेका चार ठाउँमा काठेपुल निर्माण गरी सञ्चालन भइरहेका छन्। दीर्घकालीन हुनेगरी पक्की...

सीता एअरको विमानले कर्मचारीलाई ठक्कर दिएपछि... बिहीबार, जेठ १०, २०८१ मुगुस्थित रारा ताल्चा विमानस्थलमा सीता एअरको ठक्करबाट एक जना घाइते भएका छन्।









