News Griha :: न्यूजगृह
इलामबाट दमक जाँदै गरेको जीपलाई रतुवा खोलाले बगायो
इलामबाट दमक जाँदै गरेको जीपलाई रतुवा खोलाले बगायो जीपमा सवार २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले बताए। भेटिएको शव एक जना बच्चा र एक जना महिलाको रहेको प्रहरीले जानकारी दिएको छ।
चार नेपाली शान्ति सैनिकलाई मरणोपरान्त ‘ड्याग ह्यामरसोल्ड’ अवार्ड
चार नेपाली शान्ति सैनिकलाई मरणोपरान्त ‘ड्याग ह्यामरसोल्ड’ अवार्ड विश्व शान्तिको स्थापनाको लागि जीवन दिएका चार नेपाली शान्ति सैनिकलाई ड्याग ह्यामरसोल्ड अवार्ड र प्रधानसेनापति प्रशंसापत्र प्रदान गरिएको छ ।
रेल्वेले मुआब्जा नदिँदा बर्दिबासका १४ परिवारको बिचल्ली
रेल्वेले मुआब्जा नदिँदा बर्दिबासका १४ परिवारको बिचल्ली जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) नहुँदा पूर्वपश्चिम रेल्वेले अधिग्रहण गरेका जग्गाको मुआब्जा नपाएपछि यहाँका १४ परिवारको बिचल्ली भएको छ।  
महानगर प्रहरीको अवरोधकाबीच न्युरोडको सडकमा गरियो कालोपत्र 
महानगर प्रहरीको अवरोधकाबीच न्युरोडको सडकमा गरियो कालोपत्र  न्युरोड क्षेत्रमा फुटपाथ फराकिलो बनाउन भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको सडकमा सडक डिभिजन कार्यालयले कालोपत्र गरेको छ।  सोमबार महानगरले भत्काएको सडक किनारामा कालोपत्र गर्न पुगेको सडक डिभिजनको टोलीमाथि महानगर प्रहरीले अवरोध खडा गरेको थियो। त्यसकाबीच पनि सडक डिभिजन कार्यालयले सडक कालोपत्र गरेको हो।  
चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ 
चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ  चलचित्र निर्देशक सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ। थापालाई सोमबार दिउँसो कमलपोखरी क्षेत्रबाट पक्राउ गरेको हो। 
न्युरोडमा सडक विभागले पीच गर्दा महानगर प्रहरी पुगेपछि तनाव 
न्युरोडमा सडक विभागले पीच गर्दा महानगर प्रहरी पुगेपछि तनाव  सडक विभागले न्युरोडमा फुटपाथ बनाउन खनिएको सडकमा पिच गर्न लाग्दा काठमाडौं महानगरपालिको नगर प्रहरी पुगेपछि तनावको स्थिती सिर्जना भएको छ। केही दिन अघि काठमाडौं महानगरपालिकाले न्युरोड गेटदेखि जुद्ध शालिक हुँदै इन्द्रचोकसम्मको फुटपाथ बढाउन त्यहाँको सडकको निकारा खनेको थियो। तर आज सडक विभागको टोलीले महानगरले खनेको सडक पेटीमा पिच गर्न थालेपछि...
सिक्री चोरेर भाग्ने महिलासहित चोरीमा संलग्न ३ जना पक्राउ 
सिक्री चोरेर भाग्ने महिलासहित चोरीमा संलग्न ३ जना पक्राउ  सुनको सिक्री चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। पक्राउ पर्नेहरुमा गोरखा घर भइ हाल काठमाडौंको कपुराधारा बस्ने उषा विष्ट, सर्लाही घर भइ हाल लोलाङ (तारकेश्वर) बस्ने रामहरि खड्का र सर्लाही घर भइ हाल चाबहिल बस्ने हरिशंकर चौधरी रहेका छन्।  
दलित समुदायको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री प्रचण्ड 
दलित समुदायको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री प्रचण्ड  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र संम्वद्र्धन गरी अधिकार सुनिश्चित गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन्। 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कात्तिकदेखि चैतसम्म दैनिक १० घण्टा बन्द हुने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कात्तिकदेखि चैतसम्म दैनिक १० घण्टा बन्द हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कात्तिकदेखि चैतसम्म दैनिक १० घण्टा बन्द हुने भएको छ।
जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान
जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले मुख्य निर्माण कार्य लट २ सिभिल तथा हाइड्रोमेकानिकल कार्यका लागि विश्वव्यापी रुपमा बोलपत्र आह्वान गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए। कम्पनीले आइतबार विश्वव्यापी बोलपत्रको सूचना प्रकाशित गरेको हो।
आजको मौसम पूर्वानुमानः यी प्रदेशमा मेघगर्जनसहित वर्षा, हावाहुरीको पनि सम्भावना
आजको मौसम पूर्वानुमानः यी प्रदेशमा मेघगर्जनसहित वर्षा, हावाहुरीको पनि सम्भावना कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको एक/दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 
पीएनजीविरुद्ध वेष्ट इन्डिजको सहज जित
पीएनजीविरुद्ध वेष्ट इन्डिजको सहज जित आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहआयोजक वेष्ट इन्डिजले विजयी सुरुआत गरेको छ। घरेलु मैदान प्रोभिडेन्स स्टेडियम गायनामा आइतबार राति भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५ विकेटले हराउँदै वेष्ट इन्डिजले विजयी सुरुआत गरेको हो।
Weather Update