एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाः कारण खराब मौसम? बुधबार, साउन २३, २०८१

यी हुन् नुवाकोट हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने ५ जना बुधबार, साउन २३, २०८१ नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनामा परेको हेलिकप्टरमा सवार सबैको मृत्यु भएको छ।हेलिकप्टरमा जम्मा पाँच जना सवार थिए। उनीहरू सबैको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार १ जना महिला र ४ जना पुरुषको शव निकालिएको छ।

उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो दुर्घटनाग्रस्त एअर डाइनेस्टीको हेलिकप्टर बुधबार, साउन २३, २०८१ नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं विमानस्थलबाट दिउँसो १ बजेर ५४ मिनेटमा उडेको जहाज (९एन–एजेडी) रसुवाको स्याफ्रुबेंसी जाँदै थियो।

एअर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना, ५ जनाको मृत्यु बुधबार, साउन २३, २०८१ नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। हेलिकप्टरमा क्याप्टेन अरुण मल्ल र ४ चिनियाँ पर्यटक सवार थिए। बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीतर्फ उडेको एअर डाइनेस्टीको नाइन एनएजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो।

दुर्घटनाग्रस्त एअर डाइनेस्टी हेलिकप्टरमा क्याप्टेन र ४ विदेशी रहेको पुष्टि बुधबार, साउन २३, २०८१ नुवाकोटको शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ।

नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना बुधबार, साउन २३, २०८१ नुवाकोटको शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ।

पहिरोले देशभरका दर्जन बढी सडक अवरुद्ध बुधबार, साउन २३, २०८१ पहिरोले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका राजमार्गअन्तर्गतका दर्जन बढी सडक अवरुद्ध भएको गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ।

एसईईको ग्रेडवृद्धि परीक्षा आजदेखि, दुई लाख १० हजार परीक्षार्थी सहभागी हुँदै बुधबार, साउन २३, २०८१ माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा बुधबार सुरु हुँदैछ। यो वर्ष एसईईमा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो।

बेलायतमा प्रदर्शन चर्किएपछि नेपाली दूतावासले भन्यो– सतर्क रहनू, हुलदङ्गा भएको ठाउँमा नजानू बुधबार, साउन २३, २०८१ केही दिनदेखि बेलायतका विभिन्न सहरमा प्रदर्शन/हुलदङ्गा चलिरहेकाले त्यहाँ रहेका एवं बेलायत भ्रमण गर्न लागेका सम्पूर्ण नागरिकलाई हुलदङ्गा भएको स्थानमा भ्रमण नगर्न र प्रदर्शनमा सहभागी नहुन अनुरोध गरिएको छ।

बचतकर्ताको रकम हिनामिना गर्ने सत्कार सहकारीका सचिवसहित तीन पक्राउ बुधबार, साउन २३, २०८१ पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौं बस्ने ३२ वर्षका गोविन्द पुरी, रामेछाप घर भई काठमाडौंको चाबहिल बस्ने ३७ वर्षका महेश श्रेष्ठ र सोही ठाउँका ३७ वर्षीय ध्रुवराज कार्की छन्। पुरी उक्त सहकारीका सचिव, श्रेष्ठ कोषाध्यक्ष र कार्की शाखा व्यवस्थापक रहेका प्रहरीले जानकारी दिएको छ।

आज यी भूभागमा अति भारी वर्षाको सम्भावना बुधबार, साउन २३, २०८१ कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी देखि अति भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
-1722929861.jpg)
मौसमजन्य विपद् : मंगलबार एकैदिन ११ जनाको मृत्यु मंगलबार, साउन २२, २०८१ विपद्का घटनामा परी मंगलबार देशका विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको छ।योसँगै अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म १ सय ६५ जनाको मृत्यु भएको छ। हिजोसम्म १ सय ५४ जनाको मृत्यु भएको थियो।

आज र भोलि भारी वर्षाको सम्भावना, रात्रीबस नचलाउन आग्रह मंगलबार, साउन २२, २०८१ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सडकमा रात्रीबस नचलाउन सचेत गराएको छ।









