News Griha :: न्यूजगृह
करिब २१ करोड मूल्य बराबरको कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ
करिब २१ करोड मूल्य बराबरको कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ प्रतिबन्धित लागूपदार्थ कोकिनसहित एक विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।  बुधबार नेपाल आएका लातभियाका नागरिक इभार्स भाल्तर्सलाई प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो र त्रिभुवन विमानस्थल भन्सार कार्यालयको संयुक्त टोलीले ६ किलो २४ ग्राम कोकिनसहित नियन्त्रणमा लिएको हो।
हेलिकप्टर दुर्घटनामा मृत्यु भएका चिनियाँ नागरिक लगानी गर्न आएका थिए नेपाल 
हेलिकप्टर दुर्घटनामा मृत्यु भएका चिनियाँ नागरिक लगानी गर्न आएका थिए नेपाल  सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएका चार जना चिनियाँ नागरिक नेपालमा लगानीका क्षेत्र खोज्दै आएको बताएका छन्।
महिला भलिबल टिमलाई काठमाडौं महानगरको जनही एक लाख नगदसहित सम्मान
महिला भलिबल टिमलाई काठमाडौं महानगरको जनही एक लाख नगदसहित सम्मान काठमाडौं महानगरले सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई सम्मान गरेको छ।
कर्मचारी अभावमा गोरखाको अजिरकोट गाउँपालिका–४ को सबै सेवा बन्द
कर्मचारी अभावमा गोरखाको अजिरकोट गाउँपालिका–४ को सबै सेवा बन्द कार्यालयबाट प्रवाह हुने प्रशासन, पञ्जिकरण र सामाजिक सुरक्षा नवीकरणका काम बन्द भएको वडाध्यक्ष जङ्गबहादुर गुरुङले निकालेको सूचनामा उल्लेख छ।
काठमाडौं उपत्यकामा जारको पानीको अधिकतम मूल्य ४७ रुपैयाँ
काठमाडौं उपत्यकामा जारको पानीको अधिकतम मूल्य ४७ रुपैयाँ काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य तोकिएको छ।बुधबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंमा बिक्री हुने पानीको जारको मूल्य तोकेको हो।
‘भीएफआर’ नियम उल्लंघन गर्दा एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको देखिन्छ : महानिर्देशक अधिकारी
‘भीएफआर’ नियम उल्लंघन गर्दा एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको देखिन्छ : महानिर्देशक अधिकारी एअर डाइनेस्टीको हेलिकोप्टर बुधबार नुवाकोटमा दुर्घटना हुनुको कारणमा भीएफआर (भिजुअल फ्लाइट रुल्स) उल्लङ्घन रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताएका छन्।
ठूलो मात्रामा विदेशी मुद्रासहित विमानस्थलबाट ३ जना पक्राउ
ठूलो मात्रामा विदेशी मुद्रासहित विमानस्थलबाट ३ जना पक्राउ ठूलो मात्रामा विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२२ घर भएका ४६ वर्षीय महेशमान महर्जन, टोखा नगरपालिका–१० घर भएका ४९ वर्षीय मानव आचार्य र काठमाडौं महानगरपालिका–१४ घर भएका ३० वर्षीय दीपेश भुसाल छन्।
हवाई सुरक्षाका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर हुनुपर्छ : अध्यक्ष नेपाल
हवाई सुरक्षाका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर हुनुपर्छ : अध्यक्ष नेपाल नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा बुधबार एअर डाइनोस्टीको हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु भएको थियो। 
परीक्षा मिति तोकेरै त्रिविले स्नातक तह प्रथम वर्षको भर्ना खुलायो 
परीक्षा मिति तोकेरै त्रिविले स्नातक तह प्रथम वर्षको भर्ना खुलायो  त्रिवि शिक्षाध्यक्षको कार्यालयले शैक्षिक वर्ष २०८९/०८२ मा मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा विद्यार्थी भर्ना आह्वान गरेको हो।
टर्किस एअरलाइन्सको विमान ‘ओभरसुट’
टर्किस एअरलाइन्सको विमान ‘ओभरसुट’ स्तानबुलबाट आएको टर्किस एअरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ।
एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना छानविन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन 
एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना छानविन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन  बुधबार बसेको मन्त्रिपरिषद् आकस्मिक बैठकले नेपाली सेनाका बरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाः मृतकको शव त्रिवि शिक्षण अस्पतालमा ल्याइयो, पोस्टमार्टम भोलि
एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाः मृतकको शव त्रिवि शिक्षण अस्पतालमा ल्याइयो, पोस्टमार्टम भोलि काठमाडौंबाट स्याफ्रुबेंसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ। दुर्घटनास्थलबाट सुरक्षा निकायले शव सङ्कलन गरेर अस्पताल ल्याएको थियो।
Weather Update