सहकारीबाट ठगिएका स्थापितको मृत्यु भएपछि शवसहित प्रदर्शनआइतबार, साउन २७, २०८१

भरुवा बन्दुक र चोरीको सामानसहित तीन युवा पक्राउ आइतबार, साउन २७, २०८१ प्रहरी चौकी शनिश्चरेले शनिबार रातिअर्जुनधारा–४ स्थित देवानचोकबाट सोही स्थानका १९ वर्षीय आदित्य लिम्बू, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

सोलुखुम्बुमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु, ३ जना घाइते आइतबार, साउन २७, २०८१ सोलुखुम्बुको सल्लेरीमा करेन्ट लागेर एकजना विद्युत कर्मचारीको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन्।मृत्यु हुनेमा सल्लेरी च्याल्सा विद्युत कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राई रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
-1714474494.jpg)
ठगी आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ आइतबार, साउन २७, २०८१ ५८ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–२ का ८१ वर्षीय रामप्रसाद पौड्याल छन्।

कालीगण्डकी करिडोरः महभीरको पहिरोले दुर्घटनाको जोखिम आइतबार, साउन २७, २०८१ कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भीरबाट खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ।

सडक बगेपछि साल्पासिलिछोमा आवागमन कष्टकर आइतबार, साउन २७, २०८१ बढीले वडा नं १ गौडेनी पुलमा एक करोड ५० लाख, वडा नं ३ मा इर्खुवा खोला लघुजलविद्युत् आयोजनामा एक करोड, वडा नं ५ र ६ को दोभाने फेदी सडकमा एक करोड र भमला ढाँडगाउँ पुलमा १० लाख रुपैयाँ बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ। यसैगरी, वडा नं ४ मा निर्माणाधीन...

बडिगाड पहिरोः ५० परिवार विस्थापित आइतबार, साउन २७, २०८१ हलैका पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था अझै अज्ञात छ। विस्थापित परिवारको अहिले बिचल्ली भएको छ। पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति हुनसकेको छैन। बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको छ।

कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने आइतबार, साउन २७, २०८१ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

तुलसी सहकारीका अध्यक्ष शर्मालाई जेलबाट ल्याएर संसदीय समितिले गर्यो सोधपुछ शनिबार, साउन २६, २०८१ शनिबार सिंहदरबारमा बसेको बैठकमा समितिले नख्खु कारागारमा रहेका शर्मालाई बोलाएर सहकारीको रकम दुरुपयोगको विषयमा सोधपुछ गरेको सभापति सूर्यबहादुर थापाले जानकारी दिए।

त्रिवि अस्पतालस्थित मनमोहन भवनबाट हाम फालेका युवकको मृत्यु शनिबार, साउन २६, २०८१ मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट छतबाट हाम फालेका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका ४ बस्ने २१ वर्षीय स्वरूपराज आचार्य रहेका छन्।

लिभिङ टुगेदरमा रहेको केटाले बिहे गर्न नमान्दा एक महिला माइतीघरको पोलबाट हाम फाल्न खोजेपछि... शनिबार, साउन २६, २०८१ जुम्ला घर भएकी सहारा शाहीले २ वर्षदेखि सँगै बसेको केटाले विवाह गर्न नमानेको भन्दै माइतीघरमा राष्ट्रिय झण्डा राखिएको पोलबाट हाम फाल्न खोजेकी हुन्।

पहिरोमा परी चारजना घाइते शनिबार, साउन २६, २०८१ जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–३ बौडीस्थित गोरु खर्कमा आज बिहान पहिरो गएको थियो। पहिरोमा परी प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा घाइते भएका वडा नं ३ का वडाध्यक्ष मङ्गल बुढाले राससलाई जानकारी दिए।
-1717486085.jpg)
मल कारखाना स्थापनामा चीनले सघाउने, लगानी स्वीकृत हुनेबित्तिकै काम थालिने शनिबार, साउन २६, २०८१ मल कारखाना स्थापनामा चीन सरकारले सघाउने भएको छ। आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन् सङले बताएका छन्। सम्पादकसँग बिहीबार साँझ चिनियाँ राजदूतले लगानी बोर्डले कारखाना स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत गर्ने बित्तिकै काम थालिने बताएका हुन्।