News Griha :: न्यूजगृह
२४ घण्टामा कहाँ कति पानी पर्‍यो?
२४ घण्टामा कहाँ कति पानी पर्‍यो? पछिल्लो चौबीस घण्टामा झापा, इलाम र कास्कीमा धेरै वर्षा मापन भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलामको कन्याममा १३४.४ मिलिमिटर, झापाको चन्द्रगढीमा १०२.६ मिलिमिटर, अनारमनीमा १२३.८ मिलिमिटर र कास्कीको लुम्लेमा १२७.६ मिलिमिटर वर्षा मापन भएको हो।
दुर्गा प्रसाईंले थाले हिरासतमै अनशन
दुर्गा प्रसाईंले थाले हिरासतमै अनशन मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले प्रहरी हिरासतमै अनशन थालेका छन्। 
मन्जुरीबिना विवाह गरेका नाबालकलाई जबरजस्ती करणी मुद्दा नचलाइने 
मन्जुरीबिना विवाह गरेका नाबालकलाई जबरजस्ती करणी मुद्दा नचलाइने  महिला र पुरुष दुवै जना नाबालक भएको र बाबुआमाको मन्जुरी नलिइ विवाह गरेमा जुन विषयमा अपराध हो त्यो विषयमा मात्र सजाय गर्न मातहातका सरकारी वकिल कार्यालयलाई निर्देशन दिइएको छ।  
कास्की प्रहरी प्रमुखसहित ४१ एसपीको सरुवा [सुचीसहित]
कास्की प्रहरी प्रमुखसहित ४१ एसपीको सरुवा [सुचीसहित] प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोमबार ४१ प्रहरी उपरीक्षकको सरुवा तथा काजसम्बन्धी निर्णय गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापा प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन्।
१ सय ७९ जना कैदीलाई प्यारोलमा राख्ने निर्णय
१ सय ७९ जना कैदीलाई प्यारोलमा राख्ने निर्णय कारागारमा थुनामा रहेका १ सय ७९ जना कैदीहरूलाई प्यारोलमा राख्ने निर्णय गरिएको छ। संघीय प्यारोल बोर्डको बैठकले १७९ जनालाई प्यारोलमा राख्ने निर्णय सिफारिस गरिएको महान्यायाधिवक्ता रमेश बडालले जानकारी दिए।
सहकारीको ठगी रकम फिर्ता गरे आरोपितमाथि मुद्दा नचल्ने !
सहकारीको ठगी रकम फिर्ता गरे आरोपितमाथि मुद्दा नचल्ने ! महान्यायाधिवक्ताले सहकारी ठगीमा आरोप लागेका व्यक्तिले ठगी गरेको रकम फिर्ता गरेमा उसलाई मुद्दा नचलाउने निर्देशन जारी गरेका छन्। महान्यायाधिवक्ता रमेश बडालले सहकारीको ठगी भएको रकम फिर्ता गरेका त्यस्ता व्यक्ति र पीडितबीच मिलापत्र गराई अदालतमा मुद्दा नचलाउने निर्देशन जारी गरेका हुन्।
यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान
यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताए।
दुर्गा प्रसाईंसँग २ घण्टा बयान‚ आरोप स्विकारे
दुर्गा प्रसाईंसँग २ घण्टा बयान‚ आरोप स्विकारे बयानका क्रममा प्रसाईंले आफूमाथि लागेको आरोप कबुल गरेका छन्। यसअघि आजै सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण मागेको छ।
असोज १२ गतेबाट दसैँका लागि गाडीको अग्रिम टिकट बुकिङ खुल्ने
असोज १२ गतेबाट दसैँका लागि गाडीको अग्रिम टिकट बुकिङ खुल्ने दसैँका लागि आगामी असोज १२ गतेबाट गाडीको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको छ।
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने भएको छ। 
त्रिविमा ०५८ र ०६९ को सीमा कटेकालाई मौका परीक्षा
त्रिविमा ०५८ र ०६९ को सीमा कटेकालाई मौका परीक्षा त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ देखि र सेमेस्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका विद्यार्थीहरूले मौका परीक्षाको अवसर पाउने भएका छन्। त्रिवि परीक्षा सुधार समितिको सोमबारको बैठकले सो निर्णय गरेको हो।
मनसुन फेरि सक्रिय, यी प्रदेशमा धेरै वर्षाको सम्भावना
मनसुन फेरि सक्रिय, यी प्रदेशमा धेरै वर्षाको सम्भावना देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका एकदुई स्थान हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Weather Update