News Griha :: न्यूजगृह
सम्पर्कमा नरहेका २४ प्रहरीलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन
सम्पर्कमा नरहेका २४ प्रहरीलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन आफूखुसी गैरहाजिर भएको र खोजतलास गराउँदा पनि सम्पर्क गर्न नसकिएको भन्दै प्रहरीले सार्वजनिक सूचना निकालेर सात दिनभित्र उपस्थित हुन भनेको हो।
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔँ: प्रधानमन्त्री
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔँ: प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रकोसमेत रक्षा गर्नेगरी एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन्।
नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिबाट अवकाश रोक्न माग गरिएको रिट फिर्ता
नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिबाट अवकाश रोक्न माग गरिएको रिट फिर्ता नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिबाट अवकाशमा जानबाट रोक्न माग गरी हालेको रिट सर्वोच्च अदालतबाट फिर्ता भएको छ।
बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु
बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु मृत्यु हुनेमा बुढीगङ्गा नगरपालिका–४ बागेगाउँका ६० वर्षीय खम्म कटुवाल रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जनक बोहराका अनुसार चट्याङ लागेर कटुवालको घटनास्थलमै मृत्यु भएको हो।
बिहीबारदेखि आइतबारसम्म भारी वर्षा हुने, ५६ जिल्ला उच्च जोखिममा
बिहीबारदेखि आइतबारसम्म भारी वर्षा हुने, ५६ जिल्ला उच्च जोखिममा जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गरेर बिहीबारदेखि आइतबारसम्म ५६ जिल्लामा भारी वर्षा हुने प्रक्षेपण गरेको छ। बंगालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपाल सोझिएकाले भारी वर्षा प्रक्षेपण गरिएको हो। यो क्रम असार १३ गते आइतबारसम्मै रहने बताइएको छ।
नेपाल एअरलाइन्सले अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने
नेपाल एअरलाइन्सले अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने निगमले नजिकिएको बडादसैँ, तिहार तथा छठ पर्वजस्ता चाडपर्वको समयमा यात्रुको सहजताका लागि ती स्थानबाट टिकट बिक्रीको व्यवस्था मिलाएको हो। निगमले अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँ बाहिर भैरहवास्थित निगमको कार्यालयबाट मात्र टिकट बिक्री गर्दै आइरहेको थियो । 
मनास्लु क्षेत्रमा हेलिकप्टर उडानमा स्थानीयको अवरोध
मनास्लु क्षेत्रमा हेलिकप्टर उडानमा स्थानीयको अवरोध गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँका स्थानीय बासिन्दाहरूले हेलिकप्टर उडानमा अवरोध गरेका छन्। निषेधित क्षेत्र हटाउनुपर्नेलगायत मागसहित उनीहरूले हेलिकप्टर उडानमा रोक लगाएका छन्। 
चट्याङ लागेर कञ्चनपुरमा दुईजनाको मृत्यु
चट्याङ लागेर कञ्चनपुरमा दुईजनाको मृत्यु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार चट्याङ लागेर दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको मृत्यु भएको हो।
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल सङ्घका अध्यक्ष रुद्र न्यौपानेका अनुसार साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर कालीमाटी र जडिबुटीस्थित कार्यालय परिसरमा मङ्लबारदेखि विधिवत रुपमा नेपाली कम्पनीद्वारा उत्पादित विभिन्न ब्राण्डका जुत्ता तथा चप्पलको पसल सञ्चालनमा ल्याइएको छ। पर्व लक्षित गरेर सङ्घले कम्तिमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले जानकारी दिए। 
दाङमा चट्याङ लागेर छोराको मृत्यु, आमा र छोरीको उपचार जारी
दाङमा चट्याङ लागेर छोराको मृत्यु, आमा र छोरीको उपचार जारी चट्याङ लागेर छोराको मृत्यु भएको र आमाछोरीको उपचार जारी रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर ११ खुङकोटका ३ वर्षीय समीर साहुको मृत्यु भएको हो।
न्यायाधीश नियुक्ति नगर्न बारको चेतावनी
न्यायाधीश नियुक्ति नगर्न बारको चेतावनी अवकाश हुन लागेका प्रधानन्यायाधीशले न्यायाधीशको सिफारिस गर्न खोजेको भन्दै नेपाल बार एशोसिएसनले विरोध गरेको छ। बारले एक विज्ञप्ति जारी गरी न्यायपरिषद्को नियमावली नसच्याउँदासम्म उच्च अदालतमा न्यायाधीश नियुक्ति नगर्न चेतावनी दिएको हो।
इटाली र जर्मनी नागरिकका सामान लुटेको अभियोगमा काभ्रेबाट तीन जना पक्राउ
इटाली र जर्मनी नागरिकका सामान लुटेको अभियोगमा काभ्रेबाट तीन जना पक्राउ धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गर्न आएका इटाली र जर्मनीका नागरिकका सामान लुटेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो।
Weather Update