समाजवादी स्वार्थको मोर्चा होइन : माधव नेपालसोमबार, असार ४, २०८०

गगन थापा भन्छन्– अब नबदलिएको कांग्रेसले मुलुक बदल्दैन सोमबार, असार ४, २०८० सोमबार काठमाडौंमा आयोजित ट्रेड युनियन कांग्रेसको ७औं महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस बदलिनुपर्ने बताएका हुन् । उनले कांग्रेस अहिले जसरी चलेको छ त्यसरी नै चल्ने हो भने दुर्घटनामा जाने बताए ।
समाजवादी मोर्चा सत्ता टिकाउने मात्रै नबनोस् : झलनाथ खनाल सोमबार, असार ४, २०८० पूर्वप्रधानमन्त्री नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई सत्ता टिकाउने मोर्चा मात्र नबनाउन नेताहरूलाई आग्रह गरेका छन् ।

ओलीलाई यादवले भने– मोर्चाबाट तर्सिनु पर्दैन सोमबार, असार ४, २०८०
तस्बिरमा हेर्नुहाेस् समाजवादी मोर्चा घोषणा सोमबार, असार ४, २०८०

चार दलको समाजवादी मोर्चा घोषणा सोमबार, असार ४, २०८० नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चा घोषणा गरेका छन् ।

गोलभेँडा सडकमा फालिएको विषयमा छानबिन गर्न समितिको निर्देशन सोमबार, असार ४, २०८० राष्ट्रिय सभाअन्तर्गतको दीगो विकास तथा सुशासन समितिले कालीमाटी तरकारी बजारमा आइतबार सडकमा गोलभेँडा फालेको घटना छानबिन गरी प्रतिवेदन दिन सरकारलाई निर्देशन दिएको छ ।

नेपाल विद्युत् प्राधिकरण जनताप्रति जवाफदेही भएन : सांसद साह सोमबार, असार ४, २०८० आम जनता पार्टीका सांसद प्रभु साहले नेपाल विद्युत् प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको आरोप लगाएका छन् ।

पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीचको वार्ता निष्कर्षविहीन सोमबार, असार ४, २०८० कोशी प्रदेश सरकार र नामकरण खारेजीको माग राख्दै आएका आन्दोलनरत पक्षबीच सोमबार प्रदेश राजधानी विराटनगरस्थित एक होटलमा करिब ५ घण्टा छलफल भए पनि निष्कर्षविहीन बनेको छ ।

मुलुकको अन्तर्राष्ट्रिय छवि विश्वसनीय तुल्याऔँ : अध्यक्ष लिङ्देन सोमबार, असार ४, २०८० सांसद लिङ्देनले छिमेकी र विदेशीसँग कुरा गर्दा कोही रिसाउँछन् कि भन्ने कमजोर मानसिकताका आधारमा नभइ मुलुकको स्वाभिमान र प्रतिष्ठालाई ध्यान दिएर गर्नुपर्ने बताए ।

एनसेलसँगको मुद्दा प्रकरणमा भएको के हो प्रष्ट पार्न सांसद सुवालको माग सोमबार, असार ४, २०८० सोमबार खर्च कटौतीको प्रस्ताव र निर्धारित विनियोजन शीर्षक माथिको छलफलमा सांसद सुवालले एनसेलसँगको १ खर्ब उठाउने मुद्दा सरकारले जित्यो र ४५ करोड रुपैयाँ सरकारले एनसेललाई तिर्नु पर्ने भन्ने कुरा आएको छ । तर उनले यसबारेमा नेपाली समाजमा भ्रम रहेकोले सरकारले नै यसबारेमा प्रष्ट पार्नु पर्ने माग राखे ।

मासिक साढे तीन लाख भाडा तिर्नेगरी कसको घरमा सर्दैछ रास्वपा केन्द्रीय कार्यालय ? सोमबार, असार ४, २०८० रास्वपा महामन्त्री मुकुल ढकालले अहिलेको कार्यालय पार्टीको गतिविधि सञ्चालन गर्न सानो भएकाले सार्न लागिएको बताए ।

रास्वपाद्वारा राजनीतिक कार्यदिशा मस्यौदा संशोधन गर्न १७ सदस्यीय प्रतिनिधिमण्डल गठन सोमबार, असार ४, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक कार्यदिशा सहितको मस्यौदा संशोधन गरेर परिष्कृत गर्नको लागि १७ सदस्यीय प्रतिनिधिमण्डल बनाएको छ ।


1682939958.jpg)






