News Griha :: न्यूजगृह
समयमै विद्यालय छान्न नसक्दा एक अर्ब बजेट विनियोजन भएको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ सञ्चालन नहुने
समयमै विद्यालय छान्न नसक्दा एक अर्ब बजेट विनियोजन भएको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ सञ्चालन नहुने विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ।चालु आर्थिक वर्षमा यो कार्यक्रमका लागि एक अर्ब विनियोजन भएको थियो। कार्यक्रमअन्तर्गत विद्यालय छनोटमा ढिलाइ भएको र स्रोतको वितरण तथा उपयोगमा विभिन्न गुनासा आएका सन्दर्भमा शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा...
राज्य व्यवस्था समितिमा गृहमन्त्रीको उपस्थितिमा छलफल हुने
राज्य व्यवस्था समितिमा गृहमन्त्रीको उपस्थितिमा छलफल हुने संघीय संसद अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ। सिंहदरबारमा बस्ने दुवै समितिका बैठक बिहान ११ बजे सुरु हुनेछन्। सुशासन समितिको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाइएको छ। 
हानेपाले समर्थन फिर्ता लिएसँगै सङ्कटमा बागमतीका मुख्यमन्त्री जम्कट्टेल
हानेपाले समर्थन फिर्ता लिएसँगै सङ्कटमा बागमतीका मुख्यमन्त्री जम्कट्टेल मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकार सङ्कटमा परेको छ। केन्द्रमा नयाँ गठबन्धन परेसँगै प्रदेशमा अल्पमतमा परेको प्रदेश सरकारलाई हाम्रो नेपाली पार्टी (हानेपा)ले दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलको सत्ता समस्यामा परेको हो। दुई सांसद रहेको हानेपाले प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ। हानेपा संसदीय...
सुहाङले सम्झाए राजनीतिमा वंशवाद र नातावाद
सुहाङले सम्झाए राजनीतिमा वंशवाद र नातावाद इलाम २ उपनिर्वाचनका लागि एमालेबाट उम्मेदवार बनेका सुहाङले २०७८ मा मात्र इलाम नगर कमिटीबाट एमालेको सदस्यता लिएका थिए भने हालसम्म मतदानको प्रयोग गर्ने अवसर पाएका छैनन्। ३० वर्षसम्म बुबालाई निर्वाचन जिताउन लागेका नेतालाई पछि पार्दै टिकट लिएका सुहाङले सम्भवत यसैपाली पहिलो पटक मताधिकार प्रयोग गर्दैछन्। आफैं उम्मेदवार बनेर पहिलो पटक...
राज्य व्यवस्था समितिले गृहमन्त्रीलाई बोलायो
राज्य व्यवस्था समितिले गृहमन्त्रीलाई बोलायो तिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ।समितिको बुधबार बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको हो। 
गगन थापा भन्छन्– नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थाले
गगन थापा भन्छन्– नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थाले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थालेको बताएका छन्। अहिलेको अवस्थामा धैर्य, गति र मति भएको मानिस चाहिएको थापाको भनाइ छ। महामन्त्री थापाले सिंगो समाज परिवर्तनको लागि तयार भएको बताए। परिवर्तनका लागि रुपान्तरणको अजेण्डाहरु आवश्यक भएको थापाको भनाइ छ। 
एमाले उपाध्यक्ष पौडेल चीन गए
एमाले उपाध्यक्ष पौडेल चीन गए नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु पौडेल मंगलबार चीन गएका छन्। चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल चीन गएका उनको सचिवालयले जनाएको छ। 
इलाम– २ उपनिर्वाचनका लागि राप्रपाले पठायो उम्मेदवारको नाम
इलाम– २ उपनिर्वाचनका लागि राप्रपाले पठायो उम्मेदवारको नाम वैशाख १५ गते हुने संघीय उपनिर्वाचनका लागि राप्रपा इलामको जिल्ला कार्य सम्पादन समितिको बैठकले क्रमशः लक्ष्मी गुरुङ, यामनाथ भण्डारी र लालबहादुर डाँगीको नाम उम्मेदवारको रुपमा प्रदेशमा सिफारिस गरेको राप्रपा इलामका प्रवक्ता गोपाल पौड्यालले बताए।
पहाडी क्षेत्रको विकासमा जुट्छौँ: मुख्यमन्त्री कार्की
पहाडी क्षेत्रको विकासमा जुट्छौँ: मुख्यमन्त्री कार्की कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। कोशी प्रदेश मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटामा मन्त्रिपरिषद् बैठकका लागि धनकुटा पुगेका कार्कीले विकास कार्य जनतासँग जोडिनुपर्ने भएकाले सरकारको नीतिमा सुधार आउनुपर्ने बताए। धनकुटाका पत्रकारसँगको छलफलमा मुख्यमन्त्री कार्कीले विगतका प्रदेश सरकारले धनकुटामा सम्पर्क कार्यालय स्थापना गरेको र...
महाधिवेशन तयारीमा नेकपा एकीकृत समाजवादी, राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन
महाधिवेशन तयारीमा नेकपा एकीकृत समाजवादी, राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन गरेको छ।पार्टीले उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा गठन गरेको उक्त कमिटीमा अर्का उपाध्यक्ष जयन्ती राईलाई उपसंयोजकको जिम्मेवारी तोकिएको छ। कमिटीमा केही पूर्वसुरक्षाकर्मी, राजनीतिक व्यक्तित्वलाई आवश्यकतानुसार सदस्यका रूपमा थप गरी जिम्मेवारी प्रदान गरिने...
जसपाले कार्यगत एकताका लागि तय गर्‍यो पाँच कार्यभार
जसपाले कार्यगत एकताका लागि तय गर्‍यो पाँच कार्यभार जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको पाँचवटा मुख्य कार्यभार तय गरेको छ।पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने पार्टीको नीति तथा कार्यक्रम मस्यौदा समितिको बैठकबाट पार्टीका मुख्य कार्यभार गरेको छ। 
सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको हो : प्रधानमन्त्री
सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको हो : प्रधानमन्त्री प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बागमती प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर नयाँ गठबन्धन बनाइएको स्पष्ट पारे। उनले हालको सत्तागठबन्धनलाई लामो समयसम्म लैजाने सोच र लक्ष्यका साथ...
Weather Update