इजरायलका प्रधानमन्त्री नेतान्याहुले गरे ‘वार क्याबिनेट’ विघटनसोमबार, असार ३, २०८१

अहिले कस्तो छ श्रीलङ्काको अर्थतन्त्र? सोमबार, असार ३, २०८१ श्रीलङ्काले सोमबार पहिलो त्रैमासिकमा कमजोर विदेशी मुद्रा सङ्कटबाट सुधार जारी राख्दै अर्थतन्त्र अपेक्षाभन्दा धेरै बलियो बनेको जनाएको छ।
-1718613011.jpg)
भारतको पश्चिम बंगालमा दुई रेल एकआपसमा ठोक्कियो, पाँच जनाको मृत्यु सोमबार, असार ३, २०८१ भारतको पश्चिम बंगालमा मालबाहक रेलले यात्रुबाहक कञ्चनजंगा एक्सप्रेस रेललाई ठक्कर दिँदा कम्तीमा पाँच यात्रुको मृत्यु भएको छ भने दुर्घटनामा परी २० जनाभन्दा बढी यात्रु घाइते भएका प्रहरीले जनाएको छ।

रुसका दुई जेल कर्मचारीलाई आईएस कैदीले बनाए बन्धक आइतबार, असार २, २०८१ दक्षिणी रसियाको रोस्तोभको जेलमा इस्लामिक स्टेट (आईएस) का कैदीहरूले दुई जना जेलका कर्मचारीलाई बन्धक बनाएको रोस्तोभ जेलले आइतबार घोषणा गरेको छ।
-1718512800.jpg)
भारतको उत्तराखण्डमा पर्यटक बोकेको टेम्पो नदीमा खस्दा १४ जनाको मृत्यु आइतबार, असार २, २०८१ भारतको उत्तराखण्डको बद्रीनाथ राष्ट्रिय राजमार्गमा पर्यटक बोकेको टेम्पो सडकबाट चिप्लिएर अलकनंदा नदीमा खस्दा चालकसहित १४ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्।

सम्बन्धविच्छेद गराइदिएको भन्दै पाकिस्तानमा प्रहरीले गरे दुई वकिलको हत्या आइतबार, असार २, २०८१ गोली प्रहारबाट जिल्ला बार अटकका पूर्वअध्यक्ष इसरार अहमद र जुलिफिकार मिर्जाको मृत्यु भएको पाकिस्तानका सञ्चारमाध्यमले जनाएका छन्।

दक्षिणी गाजामा भएको विष्फोटमा ८ इजरायली सैनिकको मृत्यु आइतबार, असार २, २०८१ इजरायल डिफेन्स फोर्सका अनुसार यी सबै सैनिकहरू नामर नामको आर्मर्ड कम्ब्याट इन्जिनियरिङ भेहिकल (सीईभी) भित्र भएका बेला शनिबार विस्फोट भएको थियो।

मोदी र मेलोनीको ‘सेल्फी २.०’ भाइरल शनिबार, असार १, २०८१ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको सेल्फी सामाजिक सञ्जालमा भाइरल भएको छ।

मोदीको विदेश भ्रमण बारे किन भइरहेको छ चर्चा? शनिबार, असार १, २०८१ नरेन्द्र मोदी भारतीय प्रधानमन्त्रीको तेस्रो कार्यकालको शपथ लिएको केही दिनमै इटाली पुगेपछि अहिले उनको विदेश भ्रमण मोहको चर्चा भइरहेको छ। मोदीले आफ्नो पछिल्लो दुई कार्यकालमा आफ्नो पहिलो भ्रमणका लागि सधैँ छिमेकी मुलुक रोजेका थिए। २०१४ मा पहिलो पटक प्रधानमन्त्री भएपछि उनी विदेश भ्रमणमा नेपाल आएका थिए।
-1718355574.jpg)
जी–७ शिखर सम्मेलनः युक्रेनलाई रुसी सम्पत्तिबाट ५० अर्ब डलर ऋण दिने सहमति शुक्रबार, जेठ ३२, २०८१ जी–७ शिखर सम्मेलनले युक्रेनलाई जफत भएको रुसी सम्पत्तिबाट ५० अर्ब डलर ऋण दिने सहमति गरेको छ। इटालीमा जारी जी–७ राष्ट्रहरुको शिखर सम्मेलनमा युद्धग्रस्त देश युक्रेनका लागि उक्त सहमति गरिएको हो। सहमति अनुसार उक्त रकम युक्रेनले रुसविरुद्धको युद्धमा खर्च गर्न सक्नेछ।
-1718346553.jpg)
भारतको सम्पन्न निर्वाचनबारे अमेरिकाको प्रतिक्रिया यस्तो शुक्रबार, जेठ ३२, २०८१ भारतमा भर्खरै सम्पन्न लोकसभा निर्वाचनबारे अमेरिकाले प्रतिक्रिया जनाएको छ। अमेरिकाले भारतको निर्वाचनलाई ‘चुनावी मताधिकारको विश्वमै सबैभन्दा ठूलो अभ्यास’ भएको टिप्पणी गरेको छ।

अजीत डोभाल तेस्रो पटक भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त बिहीबार, जेठ ३१, २०८१ भारतमा अजीत डोभाललाई फेरि एकपटक राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको छ। डोभाललाई लगातार तेस्रो पटक यो जिम्मेवारी दिइएको हो।प्रधानमन्त्रीमा नरेन्द्र मोदीको शपथ ग्रहणपछि डोभालको जिम्मेवारी कसले पाउला भन्ने चासो थियो। तर, मोदीले डोभालमाथि नै विश्वास व्यक्त गरेका छन्। सन् २०१४ मा सत्तामा आएपछि प्रधानमन्त्री मोदीले डोभाललाई पहिलो पटक राष्ट्रिय सुरक्षा...
-1713427951.jpg)
अष्ट्रेलियामा घट्यो बेरोजगारी दर बिहीबार, जेठ ३१, २०८१ अस्ट्रेलियाको बेरोजगारी दर मे महिनामा घटेको तथ्याङ्क सार्वजनिक भएको छ। अष्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बिहीबार प्रकाशित गरेको श्रमशक्तिको तथ्याङ्कका अनुसार बेरोजगारी दर अप्रिलमा ४ दशमलव १ प्रतिशतबाट मे मा ४.० प्रतिशतले घटेको छ।