कुन देशका नागरिक कतिबेर सुत्छन्?, अध्ययन भन्छ- सबैभन्दा लामो निन्द्रा चिनियाँकोबुधबार, चैत २८, २०८०

हेपाटाइटिसको सङ्क्रमणबाट वर्षेनी १३ लाखको मृत्यु बुधबार, चैत २८, २०८० ‘डब्लुएचओ २०२४ ग्लोबल हेपाटाइटिस रिपोर्ट’ले १८७ देशको नयाँ तथ्याङ्कले भाइरल हेपाटाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या सन् २०१९ मा ११ लाख रहेकोमा २०२२ मा १३ लाख पुगेको जनाएको छ। जसमध्ये ८३ प्रतिशतको मृत्यु हेपाटाइटिस बी र १७ प्रतिशत हेपाटाइटिस सीका कारण भएको थियो। प्रतिवेदनमा हेपाटाइटिस ‘बी’ र ‘सी’ सङ्क्रमणका कारण विश्वभर...

महिलाहरूको किन आउँछ दारीजुँगा? मंगलबार, चैत २७, २०८० शरीरमा टेस्टोस्टेरोन लगायत एन्ड्रोजन हर्मोनको अत्यधिक उत्पादनको कारणले गर्दा महिलाहरूको अनुहारमा दाह्री र जुँगाको वृद्धि अचानक बढ्न सक्छ। एन्ड्रोजन सबै महिलामा उत्पादन हुने भएपनि पुरुषको तुलनामा महिलाको शरीरमा यो हर्मोन कम उत्पादन हुन्छ।

बढ्दो प्रोस्टेट क्यान्सर, दुई दशकमा ८५ प्रतिशत पुग्ने अनुमान शनिबार, चैत २४, २०८० पुरुषहरूलाई तिव्र रूपमा असर गर्दै गरेको प्रोस्टेट क्यान्सर विश्वव्यापी स्वास्थ्य समस्या बन्दै गएको विज्ञहरूले बताएका छन्। यही अवस्था कायम रहे २०२० देखि ०४० सम्ममा यसको असर ८५ प्रतिशत पुग्ने उनीहरूको दाबी छ।

गर्मी बढ्न थालेसँगै डेङ्गुको जोखिम, सावधानी अपनाउन आग्रह बुधबार, चैत २१, २०८० गर्मीयाम सुरु भएसँगै डेङ्गुको जोखिम पनि बढ्न थालेको छ। गर्मी बढेसँगै मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टेले डेङ्गुको सङ्क्रमण गराउने भएकाले जोखिम बढ्दै गएको हो।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले गर्मीसँगै पानी पनि पर्न सुरु...

भरतपुर अस्पतालमा कोभिड उपचारका लागि क्लिनिकल परीक्षण गरिने सोमबार, चैत १९, २०८० कोभिड–१९ विरुद्ध मुखबाट दिइने एमोटिन औषधिको प्रभावकारिता मूल्याङ्कन गर्न, अनियमित, डबल–ब्लाइन्ड, प्लेसबो–नियन्त्रितका लागि क्लिनिकल परीक्षण गर्न लागिएको हो। भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन एवं प्रमुख अनुसन्धानकर्ता डा कल्याण सापकोटाले कोभिड–१९ का लक्षण देखिएका बिरामीमा मुखबाट दिइने एमेटिन नामक औषधिले प्रभावकारी ढङ्गले काम गर्छ वा गर्दैन भनी जाँच गर्न लागिएको जानकारी दिए।

फ्लुसँगै कोरोना संक्रमण पनि बढ्न थाल्यो, सावधानी अपनाउन विज्ञको सुझाव बिहीबार, चैत १५, २०८० टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत एक हप्तामा मात्रै १० जना कोभिड संक्रमणका बिरामी भर्ना भएर उपचार गएका थिए। अहिले पनि टेकु अस्पतालको आईसीयूमा दुईजना सङ्क्रमितको उपचार भइरहेको छ। अस्पतालका निर्देशक डा युवानिधि बसौलाले भने‚ ‘गत एक हप्तामा १० जना जति कोभिड संक्रमित भर्ना भएर उपचार गराउनुभयो। अहिले...

स्वास्थ्य मन्त्रालयलाई रास्वपाको २६ बुँदे सुझाव बिहीबार, चैत १५, २०८० यस्तै, रास्वपा सांसद तोसिमा कार्कीले स्वास्थ्य क्षेत्र सुधारको लागि साना साना काम गरेपनि उल्लेख्य सुधार ल्याउन सकिने धारणा राखि। उनले २०७६ को राष्ट्रिय स्वास्थ्य नीतिमा उल्लेख गरिएको स्वास्थ्य संस्थाहरूको वर्गीकरण सहित तिनीहरूले दिने स्वास्थ्य सेवाको मापदण्ड बनाएर शुल्क निर्धारण गर्नुपर्ने कुरालाई कार्यान्वयन गराउनुपर्नेमा जोड दिइन। कार्कीले स्वास्थ्य क्षेत्रमा सुधारका लागि...

अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन बुधबार, चैत १४, २०८० अहिलेसम्म विभागमा अनलाइन फार्मेसीको स्वीकृत नलिएको र त्यसरी सामाजिक सञ्जालको प्रयोग गरी अनलाइन फार्मेसीका नाममा विभिन्न छुट उल्लेख गरी औषधि गैरकानुनी रुपमा बिक्री वितरण गरिएको महानिर्देशक ढकालले बताए। अनलाइन फार्मेसीका नाममा औषधिको भ्रमात्मक प्रचार गरी छुट लगायत प्रलोभन देखाई बिक्री वितरण गरिएको उनले बताए।
-1711264329.jpg)
होलीको रंगले स्वास्थ्यमा पार्नसक्छ गम्भीर असर, जोगिन के गर्ने? आइतबार, चैत ११, २०८० संगहरुमा रंगिएर रमाउँदै होली मनाउँदा केही सावधानी अपनाइयो भने रंगले स्वास्थ्यमा पार्ने असरबाट केही हदसम्म बच्न सकिन्छ। होलीका बेला बजारमा उपलब्ध हुने अधिकांश रंग कृत्रिम छन्। यस्ता रंग विषालु हुने भएकाले मानव स्वास्थ्यसँगै वातावरणमा पनि असर गर्छन्। यी रंगले छालामा मात्र नभइ कपाल र नङहरुमा पनि असर पार्छन्। यस्तो रंगले...

निको हुन्छ भन्ने थाहा नपाएर उपचारको पहुँच बाहिरै छन् क्षयरोगी आइतबार, चैत ११, २०८० जनचेतनको अभाव र उपचार गरे रोग निको हुन्छ भन्ने थाहा नपाएर अझै पनि क्षयरोगका बिरामी उपचारको पहुँच बाहिरै रहेका छन्। सरकारले क्षयरोगविरुद्धको औषधि निःशुल्करूपमा उपलब्ध गराउँदै आएको छ। क्षयरोग नियमित उपचारले निको हुने गर्दछ। ‘जनचेतनाको अभाव र उपचार गरे रोग निको हुन्छ भन्ने थाहा नपाएर अझै धेरै बिरामी सम्पर्कमा नै...

आज क्षयरोग दिवस, नेपाल एक वर्षमा थपिए ७० हजार नयाँ बिरामी आइतबार, चैत ११, २०८०

वेल्सकी राजकुमारी केटलाई क्यान्सर शनिबार, चैत १०, २०८० क्रिसमसको दिन परिवारसहित चर्चमा देखा परेकी केट त्यसपछि सार्वजनिक कार्यक्रममा देखिएकी छैनन्। चिकित्सकहरूले भने केटलाई कस्तो प्रकारको क्यान्सर लागेको हो भन्नेबारे पत्ता लगाउन समय लाग्ने जनाएका छन्।