विपन्न नागरिकको निःशुल्क उपचार गर्ने प्रावधान लागू गर्दै काठमाडौं महानगर, यसरी लिन सकिन्छ सेवाशुक्रबार, फागुन ११, २०८०

देशभरका सरकारी अस्पतालमध्ये लुम्बिनी प्रादेशिक अस्पताल उत्कृष्ट बिहीबार, फागुन १०, २०८०

खोप लगाउन आह्वान गर्दै घरघरमा निम्तो बिहीबार, फागुन १०, २०८० नेपालगन्ज सहरका घना बस्ती, सुकुम्बासी बस्ती, उद्योग तथा कारखाना, बालमन्दिर, अनाथ आश्रम, इँटाभट्टा अन्तरदेशीय सीमा, बसपार्कजस्ता ठाउँमा पनि खोपको पहुँच बढाइने उपमहानगरपालिकाले जनाएको छ। महाशाखा प्रमुख चन्दले खोप लगाउन छुट भएका समुदाय, वर्ग र स्थानको पहिचान गरी प्रभावकारी रुपमा खोप अभियान सञ्चालन हुने उल्लेख गर्दै अहिलेसम्म पालिकामा चार प्रतिशतले खोप...

दादुरा–रुवेलाविरुद्धको खोप अभियान फागुन १३ देखि चैत ७ सम्म बिहीबार, फागुन १०, २०८० सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै खोप अभियान चलाउँदैछ। खोप अभियान यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म सञ्चालन हुनेछ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले दादुराको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्ष मुनिका सबै बालबालिकाका लागि दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न थालिएको बताए।

औषधि उत्पादनमा नेपालको प्रगति राम्रो– सभामुख घिमिरे मंगलबार, फागुन ८, २०८० प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालले औषधि उत्पादनमा प्रगति गर्दै गएको बताएका छन्। औषधि उद्योग ओम मेगाश्री फर्मास्युटिकल्सको औपचारिक शुभारम्भ गर्दै सभामुख घिमिरेले औषधि उत्पादन क्षेत्रमा पछिल्लो डेढ दशकयता नेपालमा राम्रो प्रगति भएको बताए। नेपालजस्तो मुलुकमा औषधि उत्पादन तथा बजार व्यवस्थापन विकसित मुलुकको तुलनामा निकै पछाडि रहेको उल्लेख गरे।

बेलायतले मातृ–शिशु स्वास्थ्य तथा बालबालिकाको पोषणका क्षेत्रमा आर्थिक सहयोग बढाउने मंगलबार, फागुन ८, २०८० नेपाल भ्रमणमा रहेका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्र्यु मिचेलले सोमबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गरेका छन्।

मोटोपनाले हैरान हुनुहुन्छ ? आजैदेखि सुधार गर्नुहोस् खानपान र व्यवहार शनिबार, फागुन ५, २०८० ३० मिनेटको हल्का व्यायाम तपाईंलाई स्वस्थ राख्न पर्याप्त हुन्छ । तौल घटाउनुका साथै मुटुको स्वास्थ्यका लागि पनि यो निकै फाइदाजनक हुन्छ । यी अभ्यासहरूमा छिटो हिड्ने, साइकल चलाउने र पौडी खेल्ने जस्ता अभ्यासहरू समावेश हुन सक्छन् । यसले शरीरमा धेरै भार पर्दैन र पर्याप्त क्यालोरीहरू पनि जल्छ ।

नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ डाक्टर शुक्रबार, फागुन ४, २०८० नेपाल मेडिकल कलेजले भारी मात्रामा विशेषज्ञ चिकित्सक माग गरेको छ । अत्तरखेल काठमाडौंमा रहेको कलेजले शुक्रबार सूचना प्रकाशित गरी विभिन्न विधामा विशेषज्ञ चिकित्सकहरु माग गरेको हो ।

रुसले चाँडै क्यान्सरको भ्याक्सिन सार्वजनिक गर्ने शुक्रबार, फागुन ४, २०८० रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका वैज्ञानिकहरू क्यान्सरको खोप बनाउन लागेको बताएका छन्।

१० वर्षीया बालिकाको ब्रेन ट्युमरको सफल शल्यक्रिया बिहीबार, माघ २५, २०८० नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलमा १० वर्षीया बालिकाको जटिल मानिएको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ ।

बालेनको नेतृत्वमा निःशुल्क उपचार सेवा निर्देशक समिति गठन, स्वास्थ्य सेवालाई थप सहज र प्रभावकारी बनाइने मंगलबार, माघ २३, २०८० समिति सदस्यमा महानगरपालिका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, महानगरकै स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन छन् । यस्तै संघीय स्वास्थ्य मन्त्रालयको तर्फबाट एकदेव खनाल, प्रदेश स्वास्थ्य मन्त्रालयको तर्फबाट खगेश्वर गेलाल, नेपाल मेडिकल काउन्सिलको तर्फबाट विश्वराज दवाडी, निजी स्वास्थ्य संस्थाहरुको छाता संगठन (एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट्स...

आज विश्व क्यान्सर दिवस मनाइदै आइतबार, माघ २१, २०८० स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान साढे १० बजे मन्त्रालयको हलमै क्यान्सरविरुद्ध सतर्कता बढाउन छलफल कार्यक्रम राखेको छ । क्यान्सरविरुद्ध पहुँच र सचेतना बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासन शिला श्रेष्ठले बताइन् ।

एमाले नेता नेम्वाङलाई ‘ब्रेन स्ट्रोक’, आईसीयूमा उपचार हुँदै शुक्रबार, माघ १९, २०८० पूर्वमन्त्री तथा नेकपा एमालेका नेता वसन्त नेम्वाङको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । एमाले ताप्लेजुङको सचिवालय बैठकका लागि फुङलिङ पुगेका पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्वाङ बसेकै ठाउँमा गत बुधबार एक्कासि ढलेका थिए ।