फेरि कोरोनाको त्रास! सुदूरपश्चिममा सङ्क्रमणदर बढ्दैशुक्रबार, चैत ९, २०८०

५६ लाख ४३ हजार बालबालिकाले लगाए दादुराविरुद्धको खोप बिहीबार, चैत ८, २०८० सरकारले सञ्चालन गरेको दादुरा–रुवेलाविरुद्धको खोप अभियानमा ५६ लाख ४३ हजार नौ सय १२ जना बालबालिकाले खोप लगाएका छन् ।दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले गत फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार ५७ लाख...

पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध ‘एचपीभी’ खोपको दोस्रो मात्रा लगाउन सुरु बुधबार, चैत ७, २०८० पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा किशोरीलाई लगाउन सुरु गरिएको छ। यसअघि खोपको पहिलो मात्रा लगाएका किशोरीलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरिएको हो। पहिलो मात्रा खोप लगाएका ९ हजार ९९९ किशोरीलाई दोस्रो मात्रा लगाउन थालिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख...
होली खेल्ने तयारीमा हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस् बुधबार, चैत ७, २०८० रङहरूको पर्व होली नजिकै आइसकेको छ। नेपालमा पहाडी क्षेत्रमा आइतबार र तराईका क्षेत्रमा सोमबार होली पर्व मनाइने छ।होली रङ र खुशीको पर्व हो। सबैलाई एकअर्कामा रङ दल्ने र एकअर्कामा आपसी भाइचाराको पर्वको रुपमा लिइन्छ। तर, कतिपयलाई रङको एलर्जी पनि हुन्छ।यसैगरी रङहरूमा पाइने विषाक्त पदार्थहरू तपाईं हाम्रो मुख, नाक,...

उपत्यकामा ७३ प्रतिशत बालबालिकाको दाँतमा किरा, वयस्क ४५ प्रतिशतमा गिजाको समस्या बुधबार, चैत ७, २०८० काठमाडौं उपत्यकाभित्र ७३ प्रतिशत बालबालिकाका दाँतमा किरा लाग्ने समस्या पाइएको छ। त्यस्तै वयस्क ४५ प्रतिशतमा गिजाको समस्या देखिएको छ। ६८ विद्यालयमा गरेको अनुसन्धानका क्रममा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको हो।

ग्रामीण भेगका महिलामा पाठेघरको समस्या अधिक मंगलबार, चैत ६, २०८० महोत्तरीको ग्रामीण भेगका धेरै महिला पाठेघारको समस्याबाट पीडित भएका पाइएको छ। उनीहरूको स्वास्थ्य परीक्षण गर्दा पाठेघरको समस्या अत्यासलाग्दो पाइएको हो। समाजले सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा आइतबार र सोमबार सञ्चालन गरेको शिविरमा परीक्षण गरिएका आठ सय ५९ मध्ये दुई सय दुईजनाको पाठेघरमा गम्भीर समस्या पाइएको छ।

डेङ्गुविरुद्ध सचेतनाः ‘खोज र नष्ट गर’ अभियान मंगलबार, चैत ६, २०८० व्यास नगरपालिकाले डेङ्गुबारेमा स्थानीयलाई सचेत तुल्याउँदै लागि ‘खोज र नष्ट गर’ अभियान थालनी गर्न लागेको छ। गर्मी याम सुरु भएसँगै डेङ्गुको फैलने भएकाले नगरपालिकाले खोज र नष्ट गर अभियान सुरु गर्न लागेको हो। नगरपालिकाको स्वास्थ्य शाखाले १४ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय, टोल विकास संस्थालाई परिपत्र...

६ करोड लगानीमा फार्मेसी खोल्दै काठमाडौं महानगर बिहीबार, चैत १, २०८० काठमाडौं महानगरपालिकाले स्वर्णिम योजनाकारुपमा न्यूनतम मूल्यमा औषधि विक्री वितरण गर्ने गरी ‘सुलभ फार्मेसी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेटबमोजिम सो कार्यक्रम कार्यान्वयनका लागि निर्देशिका तयार गरी सुलभ फार्मेसी सञ्चालन गर्न लागिएको हो। महानगरपालिकाले यसवर्ष सो कार्यक्रमका लागि छ करोड रुपैयाँ विनियोजन गरेको छ।

प्रोटिन बढी भएको खानाले जीवनलाई कसरी जोखिममा पार्छ? शुक्रबार, फागुन २५, २०८० मोटोपन घटाउने चासोले शरीर नै जोखिममा पर्नसक्ने चेतावनी दिन्छन् विज्ञहरू। बोसो र कार्बोहाइड्रेटयुक्त खानेकुरा खाँदा तौल बढ्छ भन्ने मान्यता छ। तसर्थ, फिटनेस दौडमा संलग्न व्यक्तिहरू प्रोटिनयुक्त खानाबाट अधिकतम ऊर्जा प्राप्त गर्न चाहन्छन्। धेरैले यसका लागि प्रोटिन पाउडर पनि सेवन गरिरहेका छन् तर मोटोपनाबाट बच्ने यो विधिले उनीहरूको ज्यान जोखिममा पारिरहेको...

रुकुम पश्चिममा कोरोनाविरुद्धको ‘बुष्टर डोज’खोप अभियान सोमबार, फागुन २१, २०८० रुकुम पश्चिममा आजदेखि फागुन २४ गतेसम्म कोरोनाविरुद्धको ‘बुष्टर डोज’ खोप अभियान सञ्चालन हुने भएको छ। जिल्लाका ६ वटा स्थानीय तहमध्ये चार वटामा बुष्टर डोज खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय रुकुम पश्चिमका खोप सुपरभाइजर कृष्णा खड्काले जानकारी दिए। उनका अनुसार मुसीकोट र चौरजहारी नगरपालिकामा गत असोजमै खोप कार्यक्रम सञ्चालन...

न्यून गुणस्तर पाइएपछि लोमस र फर्माको कम्पनीद्वारा उत्पादित औषधि बिक्रीमा रोक शनिबार, फागुन १९, २०८० औषधि व्यवस्था विभागले दुई नेपाली कम्पनीका तीन प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ। प्रयोगशाला परीक्षणमा न्यून गुणस्तरको पाइएका लोमस फर्मास्युटिकलका दुई र फर्माको इन्डष्ट्रिजद्वारा उत्पादित एउटा औषधि बजारबाट फिर्ता लैजान भनेको हो।

केन्द्रीय कारागारका कैदीबन्दी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिहीबार, फागुन १७, २०८० केन्द्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरिएको छ। कारागार व्यवस्थापन विभागले कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले फागुनदेखि कार्यान्वयन हुने गरी स्वास्थ्य बीमा लागू गरिएको हो। केन्द्रीय कारागार कार्यालयका स्वास्थ्य कार्यक्रम प्रमुख कल्पना ज्ञवालीले केन्द्रीय कारागारमा १ वर्षभन्दा बढी कैद भुक्तान गरेका कैदीबन्दीलाई लक्षित गरी स्वास्थ्य...

आजदेखि करिब ५७ लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै आइतबार, फागुन १३, २०८० सरकारले आजदेखि दादुरा–रुवेलाको विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आजदेखि अगामी चैत ७ गतेसम्म खोप अभियान जारी रहने छ। खोप भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप...