News Griha :: न्यूजगृह
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ: प्रधानमन्त्री
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ: प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिसकेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताएका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्नमा विशेष ध्यान पुर्‍याउनुपर्ने बताए। ‘स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतीको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास...
१२ वर्षमा १२ सयको मिर्गौला र ३२ जनाको कलेजो प्रत्यारोपण
१२ वर्षमा १२ सयको मिर्गौला र ३२ जनाको कलेजो प्रत्यारोपण शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार दुई सय ३१ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ। मंगलबार १२औँ स्थापना दिवसका अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द श्रेष्ठले स्थापनादेखि हालसम्म ३२ जनाको कलेजो समेत प्रत्यारोपण गरिएको जानकारी दिए।
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव कोशी प्रदेशका अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरूलाई रगत अभाव भएको छ। तत्काल रगत चाहिने बिरामीले पाउन सकिरहेका छैनन्।केही समययता कोशी प्रदेशभरिका अस्पताल एवम् ब्लड बैंकहरूमा रगतको अभाव छ। सबै समूहका रगतको मौज्दात सकिएको प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका प्रमुख एवं रक्तसञ्चार सेवा अधिकृत शिवानन्द यादवले बताए।
दूधमा पनि बर्डफ्लुको भाइरस फेला पर्‍यो
दूधमा पनि बर्डफ्लुको भाइरस फेला पर्‍यो पहिलो पटक दूधमा बर्डफ्लुको भाइरस फेला परेको पुष्टि भएको छ। अमेरिकाको टेक्सासमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ‘एच फाइभ एन वान’ बर्ड फ्लु भाइरस संक्रमित जनावरको कच्चा दूधमा धेरै मात्रामा पाइएको जनाएको छ। तर, उक्त भाइरस दूधमा कति समयसम्म टिक्छ भन्ने कुरा स्पष्ट भने नभएको डब्ल्यूएचओले जनाएको छ।
काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा?
काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा?  वेवारिसे २ जना र ३१ विपन्न गरी ३३ जना बिरामीले काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका विभिन्न अस्पतालहरूबाट निःशुल्क उपचार सेवा लिएका छन्। उनीहरूमध्ये १५ जनाको मिर्गौला डाइलासिस भइरहेको छ। उपचार सेवा लिँदालिँदै २ जना बिरामीको मृत्यु भएको छ। १२ जना डिस्चार्ज भएका छन्। १ जनालाई अर्को अस्पतालमा रिफर गरिएको छ। ३...
कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी
कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी मन्त्रालयले सबै प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रहरूका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्यालय समयमा आफ्नो कार्यकक्षमा रहन निर्देशन दिँदै कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू हाजिरी हेर्दा आफ्नो निकाय वा कार्यालयमा हाजिर भएको तर कार्यकक्षमा खोज्दा नभेटिएको, जसले गर्दा सेवाग्राहीले सेवा नपाएको निर्देशनमा उल्लेख छ। 
निशुल्क स्वास्थ्य बीमाको गलत सूचना बजारमा छ्यापछ्याप्ती भएपछि 'एक्सन'मा मन्त्रालय 
निशुल्क स्वास्थ्य बीमाको गलत सूचना बजारमा छ्यापछ्याप्ती भएपछि 'एक्सन'मा मन्त्रालय  सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य जनसंख्या मन्त्रालयको नाममा निशुल्क स्वास्थ्य बीमा भन्दै सार्वजनिक भएका विज्ञापनबारे मन्त्रालयले अनुसन्धान थालेको छ।
स्वास्थ्य मन्त्रालयले गर्‍यो कर्मचारीहरुको सरुवा, को कहाँ ? [सूचीसहित]
स्वास्थ्य मन्त्रालयले गर्‍यो कर्मचारीहरुको सरुवा, को कहाँ ? [सूचीसहित] स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय मातहतका कर्मचारीहरुको सरुवा गरेको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको निर्णय अनुसार दशौँ र एघारौँ तहका कर्मचारीहरुको सरुवा तथा जिम्मेवारी तोकिएको हो।
हावाबाट कोरोना फैलिएको डब्ल्यूएचओको स्विकारोक्ति 
हावाबाट कोरोना फैलिएको डब्ल्यूएचओको स्विकारोक्ति  पछिल्लो समय कोरोना भाइरसका विषयमा नयाँ तथ्य सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र संसारभरका पाँचसय बढी वैज्ञानिकले अन्ततः कोभिड संक्रमण हावाबाट फैलिएको स्वीकार गरेका छन्। 
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने तयारी गरिएको छ। सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो।
 तौल घटाउने नक्कली औषधि बिक्री गर्ने २५० भन्दाबढी वेबसाइटमाथि प्रतिबन्ध
 तौल घटाउने नक्कली औषधि बिक्री गर्ने २५० भन्दाबढी वेबसाइटमाथि प्रतिबन्ध तौल घटाउने र मधुमेह रोकथामको नाममा नक्कली औषधि बिक्री गर्ने २५० भन्दाबढी वेबसाइटलाई प्रतिबन्ध लगाइएको छ। साइबर सेक्युरिटी फर्म ब्रेडशिल्डले उनीहरूलाई कारबाही गरेको हो। 
कोशीमा जनस्वास्थ्य ऐन खारेजीको माग
कोशीमा जनस्वास्थ्य ऐन खारेजीको माग ताप्लेजुङको पाथीभरा मन्दिर परिसरमा बसेको समितिको बैठकले जनस्वास्थ्य सेवा ऐन अध्यादेश २०८० ले जिल्ला समन्वय समितिको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरेको भन्दै उक्त ऐन खारेज गर्न माग गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाले बताए। 
Weather Update