News Griha :: न्यूजगृह
सरकारले ‘भेप’मा प्रतिबन्ध लगाउँदै 
सरकारले ‘भेप’मा प्रतिबन्ध लगाउँदै  सरकारले विद्युतीय चुरोट (भेप) मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ। 
बागमती प्रदेशका मुख्यमन्त्री अस्वस्थ, काठमाडौं ल्याइँदै 
बागमती प्रदेशका मुख्यमन्त्री अस्वस्थ, काठमाडौं ल्याइँदै  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको स्वास्थ्यमा समस्या देखिएको छ।  मंगलबार दिउँसो रामेछापको मन्थलीमा खानेपानी आयोजनाको उद्घाटनका लागि त्यसतर्फ जाने क्रममा अस्वस्थ भएपछि काठमाडौं ल्याउने तयारी गरिएको छ। 
बागमती प्रदेशमा डेंगुको जोखिम बढ्दै, ११ हजार बढीमा संक्रमण 
बागमती प्रदेशमा डेंगुको जोखिम बढ्दै, ११ हजार बढीमा संक्रमण  बागमती प्रदेशमा पछिल्लो समय डेंगु संक्रमितको संख्या बढ्दै गएको छ। चालु आर्थिक वर्षको पछिल्लो ९ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेङ्गु संक्रमित फेला परेका छन्।     चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म बागमती प्रदेशमा ११ हजार चार सय नौ जना नयाँ डेंगु संक्रमित फेला परेको बागमती प्रदेशको स्वास्थ्य...
अभिनेता श्रेयसको दाबीः कोरोना भ्याक्सिनले हृदयघात भयो
अभिनेता श्रेयसको दाबीः कोरोना भ्याक्सिनले हृदयघात भयो गत वर्ष श्रेयसलाई हृदयघात भएको थियो। उनलाई हृदयघात भएपछि फ्यानहरुले स्वास्थ्य लाभको कामना गरेका थिए। यही बीचमा श्रेयसले आफूलाई कोरोना भ्याक्सिनका कारण हृदयघात भएको दाबी गरेका छन्। उनको दाबीले सबै चकित छन्।
सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु 
सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु  अभियानमा गणेशमान सिंह मेमोरियल अस्पतालका डा आदित्य रञ्जितले धूमपान र सुर्ती सेवनबाट क्यान्सर, मधुमेह, मुटुरोग, दमखोकी लगायत रोग लाग्ने भएकाले यसबाट समाजलाई बचाउन विद्यार्थीलाई घरघरमा सन्देश पुर्‍याउन आह्वान गरे। धूमपान गर्ने व्यक्तिले आफूलाई मात्र रोगी पार्ने नभइ आफ्नो परिवार र आफू आसपासका व्यक्तिलाई पनि  बिरामी पार्ने भएकाले सार्वजनिक स्थलमा धूमपान...
काठमाडौंमा प्रदूषण अत्याधिक बढ्यो, मास्क लगाएर मात्र बाहिर निस्कन मन्त्रालयको आग्रह 
काठमाडौंमा प्रदूषण अत्याधिक बढ्यो, मास्क लगाएर मात्र बाहिर निस्कन मन्त्रालयको आग्रह  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ। मन्त्रालयले काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो।
कोरोनाको खोप निर्माता एस्ट्राजेनेकाले स्वीकार्यो- रगत जम्ने साइड इफेक्ट हुनसक्छ
कोरोनाको खोप निर्माता एस्ट्राजेनेकाले स्वीकार्यो- रगत जम्ने साइड इफेक्ट हुनसक्छ कोरोनाको खोप निर्माता एस्ट्राजेनेकाले बेलायतको अदालतमा पहिलो पटक आफ्नो कोभिड–१९ को खोपले टीटीएस जस्ता दुर्लभ साइड इफेक्ट निम्त्याउन सक्ने कुरा स्वीकार गरेको छ।टीटीएस अर्थात् थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोमले शरीरमा रगत जम्ने गर्छ। यसबाट पीडित व्यक्तिलाई हृदयघात, हृदयघात जस्ता गम्भीर समस्याहरू हुन सक्छन्।बेलायती उच्च अदालतमा पेस गरिएका कागजातहरूमा, एस्ट्राजेनेकाले साइड इफेक्टहरू...
आजबाट ७ जिल्लामा हात्तीपाइले राेगको औषधि खुवाइँदै
आजबाट ७ जिल्लामा हात्तीपाइले राेगको औषधि खुवाइँदै आजदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदैछ।हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि आज खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने सरकारले यही वैशाख १६ गते (आइतबार) देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ। हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले...
काठमाडौं धेरै प्रदूषित शहरको शीर्ष स्थानमा, शनिबारसम्म आगलागीको उच्च जोखिम
काठमाडौं धेरै प्रदूषित शहरको शीर्ष स्थानमा, शनिबारसम्म आगलागीको उच्च जोखिम संघीय राजधानी काठमाडौं आज फेरि प्रदूषित शहरको सूचीमा सबैभन्दा माथि छ। काठमाडौं उपत्यकामा शुक्रबार प्रदूषण बढेर उच्च बिन्दुमा पुगेको हो। देशभर भइरहेको आगलागी, फोहोर र धुँवाधुलोका कारण नेपाल र विशेषगरी काठमाडौं उपत्यकाको आकाशमा प्रदूषणको एउटा लेयर नै तय भएको छ। 
बजारमा निम्न गुणस्तरको वाइवाइ चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख जरिवाना   
बजारमा निम्न गुणस्तरको वाइवाइ चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख जरिवाना    चाउचाउको बिक्रीसँग सम्बन्धित एसके इन्टरप्राइजेजले यस ब्याच नम्बरबाट बजारमा वितरण भएका चाउचाउ फिर्ता ल्याउने र अब उप्रान्त यो चाउचाउ बिक्री नगर्ने प्रतिवद्धता पत्र महानगरपालिकालाई पठाएको छ। यस्ता गुणस्तर नभएका खाद्य बस्तुको जिम्मेवारी उत्पादक कम्पनी सीजी फुड नेपाल हुने पत्रमा उल्लेख छ। 
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ। सडक सञ्जालले हिमाली जिल्ला जोडिएपछि  रोगको प्रभाव ती जिल्लामा देखिन थालेको जनाइएको छ।विश्व औलो दिवसका अवसरमा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले गरेको अन्तरक्रियामा विगतमा तराईमा देखिने औलो रोग अचेल हिमालसम्म पुगेको तथ्यांक सार्वजनिक गरेको हो।
Weather Update