बुर्तिबाङ स्वास्थ्य केन्द्र ५० शय्याको अस्पतालमा स्तरोन्नति हुँदै बिहीबार, जेठ ३१, २०८१
-1718021629.jpg)
स्वास्थ्य कर्मचारी जुनसुकै बेला पनि कारबाहीमा पर्ने मन्त्री यादवको चेतावनी सोमबार, जेठ २८, २०८१ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य कर्मचारीमाथि अनुगमन र कारबाही अघि बढाउने चेतावनी दिएका छन्।

चितवनमा रगत पाउनै मुस्किल सोमबार, जेठ २८, २०८१ गत चैत र वैशाख महिनामा मात्र पोखराको प्रादेशिक रक्तसञ्चार केन्द्रबाट दुई हजार युनिट रगत भरतपुर ल्याइयो। अहिले रगतको अभाव टार्न पोखरालगायतका केन्द्रमा अनुरोध गरिएको भए पनि रगत पाउन सकिएको छैन। केन्द्रका प्रमुख रमेशकान्त पौडेल रगतको माग सहज बनाउन निरन्तर लागिरहेको भए पनि कठिन हुँदै आएको जानकारी दिए।

गर्मीमा किन सुपर फुड मानिन्छ बेल ? शनिबार, जेठ २६, २०८१ त्यस्तै बेलमा गर्भाशय उत्तेजक गुणहरू पाइन्छ। गर्भाशय उत्तेजक भनेको पाठेघरको मांसपेशीलाई आराम दिने गुण हो। यही कारणले गर्दा पिरिएड क्र्याम हटाउन र अनियमित पिरियडलाई नियन्त्रण गर्न पनि बेल उपयोगी हुन्छ। हर्मोन सन्तुलनका लागि पनि फाइदाजनक हुन्छ। यसले हर्मोन सन्तुलन कायम राख्छ।

चितवनमा ३१ हजार बढी बालबालिकालाई आईपीभी खोप शुक्रबार, जेठ २५, २०८१ जिल्लाका ३१ हजार बढी बालबालिकालाई पोलियोविरुद्धको आईपीभी खोप लगाइएको छ। यही जेठ १३ देखि २२ गतेसम्म अभियानका रूपमा सञ्चालित खोप कार्यक्रममा ३१ हजार दुई सय २१ जनाले खोप लगाएका हुन्।

अस्पतालहरुलाई १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न काठमाडौं महानगरको निर्देशन बिहीबार, जेठ २४, २०८१ काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालिन सबै अस्पतालहरुलाई आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न निर्देशन दिएको छ।

बढ्न थाल्यो डेंगु संक्रमण, सचेत रहन काठमाडौं महानगरको आग्रह आइतबार, जेठ २०, २०८१ गर्मीयामसँगै पानी पर्न थालेकाले डेंगु संक्रमणबाट जोगिन काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ। पानी परेसँगै लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले कामपाले डेंगु संक्रमण पनि बढ्न सक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेको हो।

उपचार तथा शल्यक्रियाका लागि लाइन बस्नुपर्ने समस्या हटाउन उच्चस्तरीय समिति गठन शनिबार, जेठ १९, २०८१ सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्नका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।

धूमपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट मुखको क्यान्सर बढ्दो शुक्रबार, जेठ १८, २०८१ नेपालमा धूमपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट मुखको क्यान्सर बढ्दै गएको बताइएको छ। विश्व धूमपानरहित दिवस २०२४ का अवसरमा आज कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालले आयोजना गरेको कार्यक्रममा पछिल्लो समय धूमपान र सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोगले मुखको क्यान्सर बढ्दै गएको बताइएको हो।

आजदेखि देशभर साढे १४ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने आइतबार, जेठ १३, २०८१ सरकारले आजबाट देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउन दुई सातासम्म खोप अभियान सञ्चालन गर्ने भएको छ।अभियानमार्फत पोलियोविरुद्धको खोप ‘आईपीभी’ बालबालिकालाई लगाइनेछ।

यी ४ जिल्लाका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै शनिबार, जेठ १२, २०८१ बैतडी, गोरखा र कञ्चनपुरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदैछ।

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह शुक्रबार, जेठ ११, २०८१ डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ। मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले...

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि, कतिको छ जोखिम? शुक्रबार, जेठ ११, २०८१ नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ। कोरोनाको आशंकामा नमूना परीक्षण गर्दा नयाँ सब भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले न्यूजगृहलाई जानकारी दिए। उनका अनुसार उक्त भेरियन्टको नाम ‘केपी–१’ र ‘केपी–२’ रहेको छ। ‘काठमाडौंकै केही व्यक्तिहरुको स्वाब परीक्षण गर्दा नयाँ सब भेरियन्ट फेला परेको...