News Griha :: न्यूजगृह
कास्कीलाई पूर्णखोप सुनिश्चित घोषणा
कास्कीलाई पूर्णखोप सुनिश्चित घोषणा राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको हो। जिल्लास्तरीय खोप समन्वय समिति र जिल्ला स्वास्थ्य कार्यालयले बिहीबार पोखरामा एक कार्यक्रम आयोजना गरी सो घोषणा गरेका हुन्। 
नेपालमै पहिलोपटक काखीमुनि प्वाल पारेर मुटुको कृत्रिम भल्ब परिवर्तन
नेपालमै पहिलोपटक काखीमुनि प्वाल पारेर मुटुको कृत्रिम भल्ब परिवर्तन मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नेपालमै पहिलोपटक काखीमुनि सानो प्वाल पारेर मुटुको कृत्रिम भल्ब परिवर्तन गरिएको छ। 
जङ्गली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह 
जङ्गली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जङ्गली च्याउ नखान आग्रह गरेको छ। 
खोटाङ बन्यो पूर्ण खोप सुनिश्चितता भएको जिल्ला
खोटाङ बन्यो पूर्ण खोप सुनिश्चितता भएको जिल्ला खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका दशवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि आज जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। 
स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति थप्ने तयारीमा स्वास्थ्यमन्त्री यादव 
स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति थप्ने तयारीमा स्वास्थ्यमन्त्री यादव  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य सेवा क्षेत्रमा करिब ९२ हजार जनशक्ति थप्ने तयारीमा रहेको बताएका छन्। सोमबार मन्त्रालयमा पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘करिब ९२ हजार जनशक्ति थप्नेगरी अर्थ मन्त्रालययमा पठाएका छौँ। प्रधानमन्त्रीसँग पनि छुट्टै छलफल भएको छ। उहाँले केही कम गरेर कार्यान्वयन गर्न लगाउछु भन्नु भएको छ।...
चितवनका एक हजार सात सय जनामा डेंगु संक्रमण
चितवनका एक हजार सात सय जनामा डेंगु संक्रमण चितवनमा एक हजार सात सय ७१ जनामा डेंगु संक्रमण देखिएको छ। गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेंगु संक्रमण देखिएको हो।  
कोरोनाको नयाँ भेरियन्ट देखिएपछि सरकारले ल्यायो खोप 
कोरोनाको नयाँ भेरियन्ट देखिएपछि सरकारले ल्यायो खोप  सरकारले कोरोना भाइरसको कोरोनाविरुद्ध खोप ल्याएको छ। 
बझाङको बित्थडचिरस्थित सुनकुडामा निःशुल्क स्वास्थ्य शिविर, स्थानीयमा खुसीयाली 
बझाङको बित्थडचिरस्थित सुनकुडामा निःशुल्क स्वास्थ्य शिविर, स्थानीयमा खुसीयाली  विकट जिल्ला बझाङको बित्थडचिर गाउँपालिकामा रहेको सुनकुडा स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।‘जनतासँग वडाध्यक्ष’ कार्यक्रम अन्तर्गत बित्थडचिर गाउँपालिका–९ मा रहेको सुनकुडा स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सकद्वारा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।
शारीरिक गतिविधिको अभावमा जोखिममा स्वास्थ्य
शारीरिक गतिविधिको अभावमा जोखिममा स्वास्थ्य यस पृष्ठभूमिमा, संयुक्त राष्ट्र एजेन्सीले देशहरूलाई शारीरिक गतिविधि प्रवर्द्धन गर्न नीति र कार्यान्वयन प्रक्रियाहरूलाई बलियो बनाउन आग्रह गरेको छ। तल्लो तहमा खेलकुद र हिड्ने, साइकल चलाउने र सार्वजनिक यातायात प्रयोग गर्नेलगायतका अन्य उपायहरूको सहयोग समुदायमा लिन सकिन्छ।
स्वास्थ्य मन्त्रालयद्वारा औषधि उद्योगको अध्ययन गर्न समिति गठन
स्वास्थ्य मन्त्रालयद्वारा औषधि उद्योगको अध्ययन गर्न समिति गठन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न समिति गठन गरेको छ। 
धुलिखेल पूर्णखोप सुनिश्चित नगर घोषणा
धुलिखेल पूर्णखोप सुनिश्चित नगर घोषणा जिल्लाको धुलिखेल नगरपालिकालाई ‘पूर्णखोप सुनिश्चितता दिगोपना’ नगर घोषणा गरिएको छ। नगर खोप समन्वय समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख अशोक ब्यञ्जु, उपप्रमुख निराजन जङ्गम, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, स्वास्थ्य संस्थाका प्रमुखहरुले बिहीबार एक कार्यक्रमकाबीच धुलिखेल पूर्णखोप सुनिश्चितता दिगोपना नगर घोषणामा हस्ताक्षर गरे। 
औषधि उद्योग सुधार्न उच्चस्तरीय अनुगमन समिति गठन
औषधि उद्योग सुधार्न उच्चस्तरीय अनुगमन समिति गठन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले औषधि उद्योग सुधारका लागि उच्चस्तरीय अनुगमन समिति गठन गरेका छन्।नेपाली औषधि उद्योग, औषधि थोक बिक्रेता तथा फार्मेसीको गुणस्तर र सञ्चालनमा देखिएका समस्यालाई  सम्बोधन गर्न समिति गठन गरिएको हो। मन्त्री यादवले मन्त्रालयले औषधि ऐन, २०३५ एवम् अन्य प्रचलित कानुनको पालना भए–नभएको सुनिश्चित गर्न समिति गठन...
Weather Update