News Griha :: न्यूजगृह
स्वास्थ्यकर्मीले ९ महिनादेखि पाएनन् तलब
स्वास्थ्यकर्मीले ९ महिनादेखि पाएनन् तलब कैलालीको केही पालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन्। दरबन्दीभन्दा बाहेकमा  कार्यरत  स्वास्थ्यकर्मीले नौ महिनादेखि तलब नपाएका हुन्।
पाल्पामा रक्तसञ्चार केन्द्र स्थापना गर्न सहयोग गर्न आग्रह
पाल्पामा रक्तसञ्चार केन्द्र स्थापना गर्न सहयोग गर्न आग्रह पाल्पामा रक्तसञ्चार केन्द्र अतिआवश्यक रहेको हुँदा विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट रकम सङ्कलन भइरहेको रेडक्रस सोसाइटी शाखाका सभापति बाबुराम कार्कीले जानकारी दिए।
विष बनाएर बेचिँदै फलको राजा आँप
विष बनाएर बेचिँदै फलको राजा आँप प्राकृतिक रूपमा पाकेको आँप खान कसलाई मन पर्दैन अर्थात यो फल मन पराउने सायद बिरलै मानिस होला । पाकेको आँप त्यसै खाँदा पनि हुने, भात, रोटी, चिउरा जे सँग मिसाएर खाँदा पनि सन्तुष्टि पाइन्छ । हुन त शहरी क्षेत्रमा दूध, बरफ लगायत अन्य सामाग्री मिसाएर म्याङ्गो सेक बनाएर समेत खाने...
बलिउड गायिका अल्का कसरी कान नसुन्ने भइन् ?
बलिउड गायिका अल्का कसरी कान नसुन्ने भइन् ? बलिउडकी चर्चित गायिका अल्का याग्निकले आफूले अचानक कान सुन्न छोडेको जानकारी दिएपछि अहिले यो विषय चर्चामा रहेको छ । सामाजिक सञ्जालमार्फत आफूले कान सुन्न छोडेको जानकारी दिँदै गायिका याग्निकले भाइरस हमलाका कारण सुन्ने क्षमता गुमाएको बताएकी छन्।
धेरै लिची खानुहुन्छ? यस्ता छन् विज्ञका सुझाव 
धेरै लिची खानुहुन्छ? यस्ता छन् विज्ञका सुझाव  के लिची स्वास्थ्यको लागि हानिकारक छ? सोझो जवाफ छ, हानिकारक छैन। तर यसको ज्यादा सेवन नगर्न विज्ञहरुको सुझाव रहेको छ। 
वायु प्रदुषणले ८१ लाखको ज्यान गएको रिपोर्ट सार्वजनिक
वायु प्रदुषणले ८१ लाखको ज्यान गएको रिपोर्ट सार्वजनिक २१औँ शताब्दीलाई विकासको शताब्दीमा एसियाको शताब्दी भनिन्छ भने समस्याको शताब्दी पनि भन्नु गलत हुनेछैन । विशेष गरी जब यो वातावरण, प्रदूषण र प्राकृतिक प्रकोपको कुरा आउँछ । आज विकासोन्मुख देश प्रदूषणको समस्यासँग लडिरहेका छन् । सन् २०२१ मा विश्वभर वायु प्रदूषणका कारण ८१ लाख मानिसको ज्यान गएको तथ्यबाट यसको गम्भीरता...
सुदूरपश्चिममा डेङ्गु संक्रमणको जोखिम बढ्दै
सुदूरपश्चिममा डेङ्गु संक्रमणको जोखिम बढ्दै लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको संक्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ। तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको संक्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ।
‘पानोर्मा फार्मेसी’ लाई कारबाही गर्न औषधि व्यवस्था विभागलाई पत्राचार
‘पानोर्मा फार्मेसी’ लाई कारबाही गर्न औषधि व्यवस्था विभागलाई पत्राचार उपभोक्ताको गुनासो आएपछि अनुगमनमा पुगेका महानगरपालिकाको टोलीले उक्त फार्मेसीबाट म्याद गुज्रेको औषधि बिक्री गरेको पाइएको थियो ।
दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय
दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय राष्ट्रिय चिकित्सा शिक्षा आयोगले झापाको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ। आयोगको मंगलबार बालुवाटारमा बसेको बैठकले प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको हो।
बर्डफ्लुबाट अर्को महामारी आउन सक्ने चेतावनी
बर्डफ्लुबाट अर्को महामारी आउन सक्ने चेतावनी विश्वभर बर्डफ्लुका बिरामीहरू तीव्र गतिमा बढिरहेका छन्। यो रोग अमेरिकाका ४८ राज्यका ९ करोडभन्दा बढी कुखुरामा फैलिएको छ। अहिले यो रोग गाईमा पनि पुगेको छ। भारतमा पनि यसका केसहरू बाहिर आइरहेका छन्। अब रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) का पूर्व निर्देशक रोबर्ट रेडफिल्डले अर्को महामारी बर्डफ्लुबाट आउन सक्ने दाबी...
७१ जिल्लामा फैलियो डेङ्गु, काठमाडौं उपत्यकामा १५९ जनामा सङ्क्रमण
७१ जिल्लामा फैलियो डेङ्गु, काठमाडौं उपत्यकामा १५९ जनामा सङ्क्रमण डेङ्गु सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन्।  लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ। 
के गर्मीमा रक्तदान गर्दा स्वास्थ्यमा असर गर्छ?, यसो भन्छन् चिकित्सक
के गर्मीमा रक्तदान गर्दा स्वास्थ्यमा असर गर्छ?, यसो भन्छन् चिकित्सक भरतपुर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा प्रमोद पौडेलका अनुसार गर्मी बढेसँगै अस्पतालमा बिरामीको संख्या वृद्धि भएकै बेला रगतको अभाव देखिएको हो।
Weather Update