News Griha :: न्यूजगृह
कलेजो क्यान्सर बढ्दै, यस्ता हुन्छन् लक्षण
कलेजो क्यान्सर बढ्दै, यस्ता हुन्छन् लक्षण अध्ययन प्रतिवेदनका अनुसार ठूलो सङ्ख्यामा युवा जनसङ्ख्या कलेजोको क्यान्सरजस्ता घातक समस्याको सिकार हुने गरेको छ। यो क्यान्सरका लक्षण समयमै पत्ता लागे र उपचार गर्न सके यो रोगको गम्भीर रूप र मृत्युदर घटाउन सहयोग पुग्ने चिकित्सकहरू बताउँछन्। कलेजोको क्यान्सरका केही लक्षणहरू धेरै अप्रत्याशित हुन्छन् र प्रायः मानिसहरूले बेवास्ता गर्छन्। आउनुहोस् जानौँ...
नीति कार्यक्रममा स्वास्थ्य क्षेत्र: सङ्घीय अस्पतालहरूको पुनर्संरचनादेखि ‘एक स्वास्थ्य नीति सम्म’ 
नीति कार्यक्रममा स्वास्थ्य क्षेत्र: सङ्घीय अस्पतालहरूको पुनर्संरचनादेखि ‘एक स्वास्थ्य नीति सम्म’  सरकारले संघीय अस्पतालहरूलाई कार्यबोझको आधारमा पुनर्संरचना गरि मुख्य अस्पतालहरूमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन्। राष्ट्रपति पौडेलले भने, ‘वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल लगायत पर्याप्त जनशक्ति...
ठूला अस्पतालमा दुई ‘सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने
ठूला अस्पतालमा दुई ‘सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने सरकारले पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै संघीय अस्पताललाई कार्य बोझका आधारमा पुनःसंरचना गरिने उल्लेख गरे। 
६ वर्षमा पदयात्रामा जाने ६ हजार बढीको निःशुल्क उपचार
६ वर्षमा पदयात्रामा जाने ६ हजार बढीको निःशुल्क उपचार हिमालयन उद्धार संघले  ६ वर्षमा पदयात्रामा जाने ६ हजार दुई सय ७२ नेपालीको निःशुल्क उपचार गरेको छ । विगत ५० वर्षदेखि पर्वतीय पदयात्रामा जाने आन्तरिक तथा बाह्य पदयात्रीको उपचारमा सक्रिय सङ्घले सगरमाथा, मनाङ र गोसाइँकुण्ड क्षेत्रमा जानेह नेपालीको निःशुल्क उपचार गरेको हो।संघले सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुकै फेरिचे र...
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणको सिलसिलामा भारत सरकारसँग भएको सहमतिअनुसार उक्त केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्न लागिएको हो।
झापामा ८ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि
झापामा ८ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि जिल्लाका ८ लाख ४ हजार ७ सय ३७ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन्। गत वैशाख १६ देखि ३० गतेसम्म भएको आम औषधि सेवन अभियानअन्तर्गत जिल्लाका १५ पालिकाका नागरिकलाई सो औषधि खुवाइएको हो। 
विषादी प्रयोगबारे सचेत बन्दै किसान
विषादी प्रयोगबारे सचेत बन्दै किसान रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले कैलालीका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन्। 
काठमाडौं महानगरले सुरु गर्‍यो ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ शिविर’
काठमाडौं महानगरले सुरु गर्‍यो ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ शिविर’ काठमाडौं महानगरपालिका आइतबारदेखि ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ शिविर’ सुरु गरेको छ।‘आरोग्य जीवन’ स्वर्णिम योजनाअन्तर्गत व्यायाम व्यवसायी संघसँगको सहकार्यमा वडा नम्बर १७ को खुशिबु बुद्धपार्कबाट शिविर थालेको हो। यसपछि खुला व्यायाम क्षेत्रमा यसप्रकारका शिविर आयोजना हुनेछन्।  
बाँकेमा झाडापखालाबाट २९ जना बिरामी  
बाँकेमा झाडापखालाबाट २९ जना बिरामी   अत्यधिक गर्मी, दूषित पानी र खानेपानीमा केही गडबडी भएकाले सो गाउँमा झाडापखाला फैलिएको जनाइएको छ। झाडापखाला लागेका बिरामीको अवस्था सुधार हुँदै गएको भन्दै जिल्लाबाट प्रभावित क्षेत्रमा थप स्वास्थ्यकर्मी औषधिसहित परिचालन गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय प्रमुख शाहीले बताए। 
बर्डफ्लु मानिसबाट मानिसमा सर्ने सम्भावना कति?, के भन्छ डब्लूएचओ? 
बर्डफ्लु मानिसबाट मानिसमा सर्ने सम्भावना कति?, के भन्छ डब्लूएचओ?  विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले एक मानिसबाट अर्को मानिसमा बर्ड फ्लू सर्ने कुनै सम्भावना नदेखिएको जनाएको छ। हाल एच ५ एन १ एभियन इन्फ्लुएन्जा भाइरसमा यस्तो परिवर्तनको कुनै सङ्केत नरहेको पनि डब्लूएचओले जनाएको छ। जसले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना बढ्छ। संयुक्त राष्ट्र संघले यो भाइरस र सङ्क्रमणका...
सीरम इन्स्टिच्युटले भन्यो— डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
सीरम इन्स्टिच्युटले भन्यो— डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ भारतको सीरम इन्स्टिच्युटले डिसेम्बर २०२१ देखि कोभिशिल्ड भ्याक्सिन उत्पादन बन्द गरेको बताएको छ। यसअघि फर्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाले विश्वभरका बजारबाट आफ्नो कोभिड भ्याक्सिन फिर्ता लिने बताएको थियो।
एस्ट्राजेनेकाको कोरोना खोप लगाउनेमा समस्या‚ ८१ को मृत्यु
एस्ट्राजेनेकाको कोरोना खोप लगाउनेमा समस्या‚ ८१ को मृत्यु कोरोनाकालमा एस्ट्राजेनेकाले बनाएका खोप लगाउने सुरक्षित छन् त? बेलायती कम्पनी एस्ट्राजेनेकाले सबै देशबाट खोप फिर्ता लिने निर्णय गरेपछि मान्छेहरू निकै चिन्तित देखिएका छन्।
Weather Update