अमेरिकी डलर र युरोको भाउ घट्यो, यस्तो छ शनिबारको विनिमयदरशनिबार, भदौ १५, २०८१

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको शुक्रबार, भदौ १४, २०८१ नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९–८०’ सार्वजनिक गरेको छ। प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषण गरी नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ।

घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ? शुक्रबार, भदौ १४, २०८१ शुक्रबार सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि बिहीबार सुनको मूल्य १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

अमेरिकी डलर र युरोको भाउ घट्यो शुक्रबार, भदौ १४, २०८१ बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ। नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५० पैसा रहेको छ।

एनसेलले नवीकरण शुल्क ४ किस्तामा तिर्न पाउने, १० प्रतिशत ब्याज तिर्नुपर्ने बिहीबार, भदौ १३, २०८१ ‘एनसेललाई अनुमति पत्र नवीकरण वापतको शुल्क चार किस्तामा बुझाउन दिने निर्णय भएको छ,’ प्रवक्ता गुरुङले भने, ‘दोस्रो किस्तादेखि अन्तिम किस्तासम्म बाँकी रहेको रकममा १० प्रतिशत ब्याजदर पनि बुझाउनुपर्नेछ।’

३६.८३ अंकले घट्यो नेप्से, १२ अर्बको कारोबार बिहीबार, भदौ १३, २०८१ बिहीबार ५३ कम्पनीका लगानीकर्ताले कमाएका छन्। १८८ कम्पनी घाटामा जाँदा २ कम्पनीको मूल्य भने स्थिर रह्यो। आज कुल ३२२ कम्पनीको २८ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री हुँदा १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ।

फेरि बढ्यो अन्डाको भाउ, शुक्रबारदेखि लागू हुने बिहीबार, भदौ १३, २०८१ पाँच दिनअघि बढेको अन्डाको भाउ शुक्रबारदेखि लागू हुने गरी फेरि बढाइएको छ। नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागू हुने गरी मूल्य बढाउने निर्णय गरेको हो।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १,५३,२०० रुपैयाँ पुग्यो बिहीबार, भदौ १३, २०८१ महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। जुन मूल्य पनि कीर्तिमानी मूल्य भएकोमा बिहीबार पनि थप बढ्दै नयाँ रेकर्ड कायम भएको हो।

आजको विनिमयदर : अमेरिकी डलर बढ्यो, युरो घट्यो बिहीबार, भदौ १३, २०८१ बुधबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६३ पैसा रहेको छ ।

एसियनले ल्यायो कोदोको बिस्कुट, दसैँतिहार अगाडि नै भारतीय बजारमा निर्यातको लक्ष्य बुधबार, भदौ १२, २०८१ एसियन बिस्कुट इन्डष्ट्रिजलेले कोदोको बिस्कुट उत्पादन गरेर बजारीकरण सुरु गरेको छ। उद्योगले चाँडै नै भारतलगायत नेपालीको बाक्लो बसोबास रहेका मुलुकमा निर्यात गर्ने तयारी गरेको छ।

शेयर कारोबार रकममा उच्च गिरावट, नेप्से २७८६ अंकमा बुधबार, भदौ १२, २०८१ बजार सामान्य अंक बढ्दा कारोबार रकममा भने उच्च गिरावट आएको छ। अघिल्लो दिन १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १३ अर्ब ७२ करोडमा खुम्चियो।

के विद्युतीय गाडी किन्ने सोचमा हुनुहुन्छ?, यस्ता छन् बीवाईडी ‘एट्टो ३’ का विशेषता बुधबार, भदौ १२, २०८१ पालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले २०२४ भर्सनको बीवाईडी ‘एट्टो ३’ औपचारिक रुपमा सार्वजनिक गरेको छ। नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी मानिएको बीवाईडी ‘एट्टो ३’ देशमा सबैभन्दा बढी बिक्री हुने एसयूभी बन्ने क्रममा तीव्र रुपले अगाडि बढिरहेको छ।

सुनको मूल्य हालसम्मकै उच्च बुधबार, भदौ १२, २०८१ यसअघि भदौ ५ गते १ लाख ५३ हजारको उच्चतम् मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ। अघिल्लो दिनको तुलनामा बुधबार तोलामा ८ सय रुपैयाँले सुन महँगिएको हो। अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ थियो।