News Griha :: न्यूजगृह
सुनको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? सुनचाँदी बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार सात सय निर्धारण गरिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार एक सयमा कारोबार भएका सुनको मूल्य मंगलबार प्रतितोला छ सय रुपैयाँले बढेको हो ।
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक [सूची]
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक [सूची] नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणमा यस्ता विषय समेट्न पोखराका व्यवसायीको सुझाव
प्रधानमन्त्रीको चीन भ्रमणमा यस्ता विषय समेट्न पोखराका व्यवसायीको सुझाव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणमा पोखरा तथा गण्डकी प्रदेशका उठ्नुपर्ने विषयका सम्बन्धमा सोमबार पोखरामा छलफल गरिएको छ ।
नाडा अटोशोको तयारी पूरा, २० अर्बको कारोबार हुने अनुमान
नाडा अटोशोको तयारी पूरा, २० अर्बको कारोबार हुने अनुमान नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आयोजना गर्ने नाडा अटोशो २०२३ को तयारी पूरा भएको छ । नाडाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै अटोशोको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
नेप्से परिसूचक सामान्य बढ्यो, कारोबार रकम घट्यो
नेप्से परिसूचक सामान्य बढ्यो, कारोबार रकम घट्यो सोमबार ३१ हजार ५९९ वटा कारोबारमा ३६ लाख ७० हजार ७३१ कित्ता सूचीकृत धितोपत्र किनबेच भएको थियो । जसमा लक्ष्मी सनराइज बैंकको सर्वाधिक सात करोड ३२ लाखको कारोबार हुँदा सोल्टी होटलको चार करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कति पुग्यो सुनको मूल्य ?
आज कति पुग्यो सुनको मूल्य ? नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
कोशीको बजेट शून्यतामा गयो, कर्मचारीको तलबदेखि सबै कार्यक्रम प्रभावित
कोशीको बजेट शून्यतामा गयो, कर्मचारीको तलबदेखि सबै कार्यक्रम प्रभावित कोशी प्रदेशको बजेट सोमबारदेखि शून्यतामा गएको छ । अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन नहुँदा बजेट शून्यतामा गएको हो । बजेट शून्यतामा गएकाले नेकपा एमालेले अदालत जाने तयारी गरेको छ । बजेट शून्यताले कर्मचारीको तलब भत्तादेखि निजी क्षेत्रसँगको साझेदारीमा चल्ने कार्यक्रमसमेत प्रभावित हुने छन् ।
यस्तो छ सोमबार तरकारी र फलफूलको मूल्यसूची
यस्तो छ सोमबार तरकारी र फलफूलको मूल्यसूची कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार मूल्यसूची सार्वजनिक गरेको छ ।
नेप्से परिसूचकमा २० अंकले गिरावट
नेप्से परिसूचकमा २० अंकले गिरावट आइतबार नेप्सेसँगै कारोबार रकमसमेत घट्दै सवा एक अर्बमा कारोबार सीमित भएको छ । आइतबार नेप्सेमा ३८ हजार ६६६ वटा कारोबारमा ३८ लाख ९५ हजार २३६ कित्ता शेयर कारोबार भएको थियो । जसबाट एक अर्ब २६ करोड २८ लाखको कारोबार भएको हो । 
डिजिटल कारोबारलाई प्रोत्साहन गर्न जरुरी छ : गभर्नर अधिकारी 
डिजिटल कारोबारलाई प्रोत्साहन गर्न जरुरी छ : गभर्नर अधिकारी  उनले अघिल्लो वर्षबाट डिजिटल आर्थिक साक्षरताको अभियान सुरु भएको भन्दै त्यसको फलस्वरुप प्रायः नेपाली अहिले मोबाइल बैंकिङ्क प्रयोग गर्न सक्ने भएको जिकीर गरे ।
कागबेनीको बाढीमा एक अर्ब बराबरको क्षति, आफन्तको शरणमा स्थानीय
कागबेनीको बाढीमा एक अर्ब बराबरको क्षति, आफन्तको शरणमा स्थानीय बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीले सयौँ स्थानीय आफन्तको आश्रय लिएर बसेका छन् । व्यापार र कृषि पेसामा आबद्ध स्थानीय बाढीले घर, पुल र गरिखाने बारी बगरमा परिणत गरिदिएपछि अहिले उनीहरूको हातमुख जोड्न सकस भएको छ ।
आज कतिमा हुँदैछ सुनको कारोबार ?
आज कतिमा हुँदैछ सुनको कारोबार ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँ तोकिएको छ । 
Weather Update