पेट्रोलियम पदार्थको मूल्य बढ्यो [विज्ञप्तिसहित]बिहीबार, भदौ १४, २०८०
शुक्रबारदेखि तातोपानी नाका खुल्ने बिहीबार, भदौ १४, २०८० चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो ।
यी स्थानीय तहले अझै ल्याएनन् बजेट बिहीबार, भदौ १४, २०८० सर्लाहीका ४ स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ को बजेट अझै सार्वजनिक गर्न सकेका छैनन् ।
करको दायरा नबढाउन सर्वसाधारणले गरे आग्रह बिहीबार, भदौ १४, २०८० कार्यक्रमसँगै कर वृद्धिविरूद्धको हस्ताक्षर संकलन जारी राखिएको छ । इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समिति अध्यक्ष नवराज चापागाईंले वृद्धि भएको कर नघटाएसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताए ।
सुनको मूल्य वृद्धि, कति पुग्यो नयाँ मूल्य ? बिहीबार, भदौ १४, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार २५० कायम भएको छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार ९५० थियो ।
जुटको उत्पादन बढेसँगै मूल्यमा भारी गिरावट बिहीबार, भदौ १४, २०८० नेपालमा भारत र बंगलादेशबाट जुट आयत हुने गरेको छ । नेपालमा उत्पादन हुने जुटलाई तीन वर्गमा विभाजन गरिएको छ । रातो खैरो रङको जुटलाई एक नम्बर, सेतो रङको जुटलाई दुई नम्बर र कालो रङको जुटलाई तीन नम्बरमा विभाजन गरिएको छ ।
बिहीबार अमेरिकी डलरको विनियम दर कति ? बिहीबार, भदौ १४, २०८० नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ । राष्ट्र बैंकले बिहीबारका लागि भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ तोकेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
अर्थतन्त्र जटिल अवस्थामा : अध्यक्ष ढकाल बुधबार, भदौ १३, २०८० नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्र अत्यन्तै जटिल मोडमा पुगेको बताएका छन् ।
माछापुच्छ्रे बैंकको लाभांश घोषणा, कति पाउँदैछन् बोनस ? बुधबार, भदौ १३, २०८० माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । बुधबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को नाफाबाट शेयर धनीलाई नगद र बोनस लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सुनको मूल्य बढ्यो, आज कति पुग्यो ? बुधबार, भदौ १३, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
विवाद र बहसपछि बुधबारबाट एमसीसी पूर्ण कार्यान्वयनमा बुधबार, भदौ १३, २०८० नेपाल सरकार र अमेरिकी विकास सहयोग मिलेनियिम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को संयुक्त लगानीमा निर्माण गरिने ६९.७ करोड अमेरिकी डलर (९२ अर्ब रुपैयाँ) को पूर्वाधार आयोजना तथा कार्यक्रमको कार्यान्वयन बुधबारबाट सुरु हुँदैछ ।
बुधबार विदेशी मुद्राको विनिमय दर कति ? बुधबार, भदौ १३, २०८० नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
बागलुङमा ६० हजार मेट्रिकटन आलु उत्पादन मंगलबार, भदौ १२, २०८० केन्द्रले आलु प्रबर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि ‘आलु जोन’ कार्यक्रम सञ्चालन गरेपछि आलुको उत्पादन बढेको कृषि प्राविधिक रवीन्द्र शर्माले बताए । उनका अनुसार पछिल्लो समय निर्वाहका लागि आलु उत्पादन गर्ने यहाँका किसानले व्यावसायिक रुपमा आलु खेतीमा छन् ।