News Griha :: न्यूजगृह
पर्यटन पूर्वाधारले आकर्षक बन्दै काभ्रेको ‘तीनधारे झरना’
पर्यटन पूर्वाधारले आकर्षक बन्दै काभ्रेको ‘तीनधारे झरना’ काभ्रेको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल ‘तीनधारे झरना’मा पर्यटन पूर्वाधारको थप गरिएसँगै आकर्षक बन्दै गएको छ।पर्यटकको आगमन बढ्दै गएपछि यहाँ आउने पर्यटकलाई थप सहजता प्रदान गर्न शौचालय, कपडा फेर्न कोठा र माथि डाँडाबाट सुन्दर झरनाको दृश्य अवलोकन गर्न विश्रामस्थल र रेलिङलगायत संरचरना निर्माण गरिएको हो।
धुलिखेल देशकै पहिलो ‘स्वस्थ शहर’, एसियाको दोस्रो
धुलिखेल देशकै पहिलो ‘स्वस्थ शहर’, एसियाको दोस्रो विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ शहर’ घोषणा गरेको छ। संगठनका प्रमुख डा सुभाजी गुडले मङ्गलबार नेपालको पहिलो स्वस्थ शहर र एसियाको दोस्रो स्वस्थ शहर भएको घोषणा गरे।
साइन्समा फेल भएपछि ड्रोन मर्मतमा जमेका राजकुमार
साइन्समा फेल भएपछि ड्रोन मर्मतमा जमेका राजकुमार पछिल्ला दिनमा फोटोग्राफी गर्ने सामान्य मानिसदेखि फोटो पत्रकारसम्मले प्रविधिको नवीनतम उपहारका रुपमा रहेको ड्रोनको अत्यधिक प्रयोग गर्न थालेका छन्। विवाह उत्सव तथा अन्य सार्वजनिक जमघटमा ड्रोन नभए खल्लो महसुस हुन थालेको छ। आकर्षक र गुणस्तरीय तस्बिर, भिडिओ खिच्नेको सौख बन्दै गएको ड्रोनको प्रयोग र बिक्री वितरणमा देखिएको लहरले मानिसका चाहनालाई...
अन्तरिक्षमा फसेका विल्मोर र विलियम्स अर्को वर्ष मात्र फर्कने
अन्तरिक्षमा फसेका विल्मोर र विलियम्स अर्को वर्ष मात्र फर्कने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बोइङको मिसनमा भएको खराबीका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा फसेका दुई अन्तरिक्ष यात्री अब स्पेसएक्स मिसनमार्फत अर्को वर्ष फेब्रुअरीमा पृथ्वीमा फर्कन सक्ने बताएको छ।
सर्वोच्चको आदेशपछि घर जानबाट रोकिए ९० प्रहरी, बढुवाको फुली लगाइसकेकाको हकमा के होला?
सर्वोच्चको आदेशपछि घर जानबाट रोकिए ९० प्रहरी, बढुवाको फुली लगाइसकेकाको हकमा के होला? सर्वोच्च अदालतले भदौ ६ गते नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि कार्यान्वयनमा रोक लगायो। तीस वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीलाई तत्काल अवकाश नदिन सर्वोच्चले अन्तरिम आदेश दिएको हो।
टुँडिखेलमा नेताविरुद्ध नाराबाजीः संयम ओली, आक्रोशित देउवा
टुँडिखेलमा नेताविरुद्ध नाराबाजीः संयम ओली, आक्रोशित देउवा सुदूरपश्चिमको मौलिक र महत्वपूर्ण पर्व गौरा सोमबार धुमधामका साथै मनाइँदै छ। त्यसैको अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा पनि गौराको कार्यक्रम राखिएको थियो।प्रमुख अतिथि थिए प्रधानमन्त्री केपी शर्मा ओली र विशिष्ट अतिथि थिए सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा। दुवैले संयुक्त रुपमा दीप प्रज्वलन गरे र कार्यक्रमको...
टुँडिखेलमा आफूविरुद्ध नारा लागेपछि कड्किए देउवा
टुँडिखेलमा आफूविरुद्ध नारा लागेपछि कड्किए देउवा सुदूरपश्चिमको महत्वपूर्ण पर्व गौरा मनाउन टुँडिखेलमा जम्मा भएको भिडले आफूविरुद्ध नारा लगाएपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा कड्किएका छन्।शुभकामना दिन मञ्चमा पुगेलगत्तै होहल्ला गरेपछि देउवाले ‘हल्ला गर्दै गर्नुस् म आफ्नो कुरा राख्छु,’ भने।
थाइल्यान्डमा हुने भनिएको छैटौँ बिमस्टेक शिखर सम्मेलन सर्‍यो
थाइल्यान्डमा हुने भनिएको छैटौँ बिमस्टेक शिखर सम्मेलन सर्‍यो थाइल्यान्डमा भएको नयाँ राजनीतिक उतारचढावपछि थाइल्यान्डमा यही भदौ १८ र १९ मा हुने भनिएको छैटौँ बिमस्टेक शिखर सम्मेलन तत्कालका लागि पछि सरेको छ।थाइल्यान्डको विदेश मन्त्रालयले सम्बन्धित मुलुकहरूलाई पत्राचार गर्दै हालका लागि शिखर सम्मेलन गर्न नसक्ने उल्लेख गर्दै पछि गर्नु पर्ने उल्लेख गरेको हो।
अस्तव्यस्त सार्वजनिक यातायात सुधार्न ‘पोडवे सेवा’
अस्तव्यस्त सार्वजनिक यातायात सुधार्न ‘पोडवे सेवा’  बढ्दो शहरीकरणले सृजना गरेको जनघनत्वमा भएको वृद्धिका कारण निजी सवारीसाधन प्रयोग गर्नेको संख्या पनि उत्तिकै बढेको छ। सरकारले सार्वजनिक सवारीसाधन व्यवस्थापनका लागि अनेकन उपाय अवलम्बन गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन।
दामोदरकुण्डमा उद्धार गर्न चिठी पठाउँदा...
दामोदरकुण्डमा उद्धार गर्न चिठी पठाउँदा... समुद्री सतहबाट चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको धार्मिकस्थल दामोदरकुण्डमा जनैपूर्णिमा पर्वका अवसरमा पूजाआजाका लागि यही भदौ २ गते त्यहाँ पुगेकी गण्डकी प्रदेशसभा सदस्य विमला गौचन लेक लागेर (अक्सिजन अभाव) बिरामी परिन्।
संसारकै मोटा खालिदले घटाए ५४६ किलो तौल, बने ‘स्माइलिङ म्यान’
संसारकै मोटा खालिदले घटाए ५४६ किलो तौल, बने ‘स्माइलिङ म्यान’ एउटा मोटो व्यक्तिले आफ्नो तौल कति घटाउँला ? १० केजी, १५ केजी वा बढीमा एक सय केजी। त्यति तौल नियमित व्यायाम या कुनै तरिकाबाट घटाउन सक्ला। तर साउदी अरबका एक युवकले आफ्नो तौल ५४३ केजी घटाएका छन्। ​संसारकै सबैभन्दा धेरै तौल भएका व्यक्ति मानिने खालिद बिन मोहसेन शारीरको परिवर्तनले सबैलाई...
तीन गुणा बढ्यो विद्युत् खपत
तीन गुणा बढ्यो विद्युत् खपत मुलुकबाट विद्युत्भार कटौती अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछी विद्युत् (ऊर्जा) खपतमा उल्लेख्य वृद्धि भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार ऊर्जा खपत तीन गुणा बढेको छ। 
Weather Update