News Griha :: न्यूजगृह
विवाहित पुरुषसँग अन्तरजातीय प्रेम गरेकी मीना: हराएको ७ महिनापछि शव भेटियो, पेटभित्र गर्भ देखियो
विवाहित पुरुषसँग अन्तरजातीय प्रेम गरेकी मीना: हराएको ७ महिनापछि शव भेटियो, पेटभित्र गर्भ देखियो बेनी नगरपालिका–९ तोरीपानीका फूलमाया र चन्द्रबहादुर परियारका आँखा ओभानो नभएको करिब ८ महिना भयो।
सन् २१०० पछि युरोपमा तापक्रम अझै बढ्ने, गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या तीन गुणा बढ्नसक्ने 
सन् २१०० पछि युरोपमा तापक्रम अझै बढ्ने, गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या तीन गुणा बढ्नसक्ने  प्रकृति र वातावरणमा तीव्र परिवर्तनका बीच युरोपमा बढ्दो गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ। यो शताब्दीको अन्त्यसम्ममा यो तीन गुणासम्म बढ्न सक्छ। इटाली र स्पेन जस्ता दक्षिणी युरोपका क्षेत्रहरू बढी जोखिममा हुनेछन् र त्यहाँ धेरै मृत्यु हुन सक्ने बताइएको छ।
रवि लामिछानेसँग शनिबार बिहान एक बजेसम्म बयान, ९ घण्टामा ५१ प्रश्न
रवि लामिछानेसँग शनिबार बिहान एक बजेसम्म बयान, ९ घण्टामा ५१ प्रश्न सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग शनिबार बिहान १ बजेसम्म बयान लिएको छ।
संसदीय समितिले रविलाई सोध्यो ५० बढी प्रश्न,  दिए इन्कारी बयान
संसदीय समितिले रविलाई सोध्यो ५० बढी प्रश्न,  दिए इन्कारी बयान संसदीय छानबिन विशेष समितिले सहकारीको रकम अपचालनबारे पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरेको छ। समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेसँग ५० भन्दा बढी प्रश्न गरेको थियो, सबैमा लामिछानेले इन्कारी बयान दिएका छन्।
१९ वर्षकी जीप चालक छेकी शेर्पा, बहिनीलाई डाक्टर बनाउने सपना
१९ वर्षकी जीप चालक छेकी शेर्पा, बहिनीलाई डाक्टर बनाउने सपना ‘दाजुभाइ नहुँदा सानैदेखि हामीले छोरा र छोरी दुवैको काम गर्दै आएका छौँ,’ उनले भनिन्। रोजगारीको खोजीमा धेरै नेपाली महिला विदेशिने गरेका छन्। तर महिलाले गाउँमै सवारीचालकको काम पनि गर्न सकिने काम रहेछ भनेर उदाहरण दिएकी छन् छेकीले।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएकोमा राष्ट्रसङ्घद्वारा स्वागत
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएकोमा राष्ट्रसङ्घद्वारा स्वागत संयुक्त राष्ट्रसङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन, कानुन बनाउने विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएकामा स्वागत गरेको छ।
कान्तितालमा मोटरबोट सञ्चालनले चराको बासस्थान संकटमा पर्ने
कान्तितालमा मोटरबोट सञ्चालनले चराको बासस्थान संकटमा पर्ने नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं २१ र २२ मा पर्ने २५ बिघा क्षेत्रफलमा फैलिएको तालमा संरक्षित चराका रूपमा रहेको दुर्लभ सारसलगायत परम्परागत र आगन्तुक चराको बासस्थान संकटमा परेको ‘फ्रेन्ड्स फर वाइल्ड लाइफ कन्जरभेसन’का अध्यक्ष आशिष चौधरीले बताए। सो स्थानमा साइबेरिया, थाइल्याण्ड र मलेसियाबाट आगन्तुक चरा आउने गर्छन्।
यी हुन् सरकारले टिकटकसँग राखेका चार सर्त
यी हुन् सरकारले टिकटकसँग राखेका चार सर्त सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाएको छ।बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले करिब एक वर्षदेखि बन्द रहेको सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो।
‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को बक्यौता उठाइन्छः प्रधानमन्त्री
‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को बक्यौता उठाइन्छः प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को बक्यौता एक रुपैयाँ नछाडेर उठाउने बताएका छन्।
जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका
जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन्।वर्षायाममा उनीहरू जोखिमपूर्ण यात्रा गरेर जगातिस्थित समैजी आधारभूत विद्यालय जान बाध्य छन्।
एमसीसी कार्यान्वयनको एक वर्ष, यस्तो छ प्रगति विवरण
एमसीसी कार्यान्वयनको एक वर्ष, यस्तो छ प्रगति विवरण संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेसन(एमसिसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्षमा अपेक्षाकृत उपलब्धि भएको जनाइएको छ। एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्ष पूरा भएका अवसरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजनाको प्रगतिबारे जानकारी गराएको छ।
‘ड्रागन फ्रुट’ खेतीप्रति इलामका किसान आकर्षित
‘ड्रागन फ्रुट’ खेतीप्रति इलामका किसान आकर्षित चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका किसान प्रवीण लिम्बूले ड्रागनफ्रुट खेतीबाट वार्षिक रु १२ लाख आम्दानी हुने गरेको बताए। एक बिघामा लगाइएका तीन हजार बिरुवाबाट उनले फलेका फल बेचेर रु आठ लाख र बिरुवा बिक्रीबाट रु चार लाख आम्दानी गरेका हुन्। तीन वर्षदेखि उनी ड्रागनफ्रुट खेती गरिरहेका छन्।  
Weather Update