News Griha :: न्यूजगृह
बाबुरामको ओरालो यात्रा
बाबुरामको ओरालो यात्रा माओवादी त्यागेर वैकल्पिक शक्तिको नेतृत्व गर्न खोज्दा उनको राजनीतिक जीवन ओरालो लागेको हो । वैकल्पिक राजनीतिको नेतृत्व गर्न हिँडेका भट्टराईको पछिल्ला सात वर्ष सुखद् रहेनन् । बौद्धिक छविको ट्याग भिरेका नेता भट्टराईप्रति जनअपेक्षा धेरै नै थियो । पछिल्लो समय उनीबाट नागरिकले उति साह्रो अपेक्षा गरेको देखिन्न ।  
तत्काल सम्भव छैन प्रचण्ड–बाबुराम एकता
तत्काल सम्भव छैन प्रचण्ड–बाबुराम एकता ४ मंसिरको आमचुनाव र १० वैशाखको उपचुनावसम्म आइपुग्दा बाबुराम र प्रचण्डबीच पार्टीगत रूपमा राम्रै सम्बन्धन थियो । तर वैकल्पिक पार्टी बनाउने भट्टराईको योजनामा प्रचण्डको चासो नदेखाएपछि बाबुराम नेसपालाई नै वैकल्पिक पार्टी बनाउन लागेका हुन् ।
बहालवाला सांसदलाई प्रहरीले पक्राउ गर्न मिल्छ ?
बहालवाला सांसदलाई प्रहरीले पक्राउ गर्न मिल्छ ? सोही उपधारामा कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानून बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन ।
एक्सक्लुसिभ : टोपबहादुर रायमाझीले आइतबार गर्नेछन् आत्मसमर्पण
एक्सक्लुसिभ : टोपबहादुर रायमाझीले आइतबार गर्नेछन् आत्मसमर्पण सम्पर्कविहीन सांसद टोपबहादुर रायमाझी आइतबार प्रहरी समक्ष उपस्थित हुने भएका छन् । नेकपा एमाले सचिवसमेत रहेका नेता रायमाझी आइतबार आफै प्रहरीसमक्ष उपस्थित हुनेछन् ।
एमाले कार्यकर्ता भन्छन्— मूल नेतृत्व बिग्रियो
एमाले कार्यकर्ता भन्छन्— मूल नेतृत्व बिग्रियो एमाले कार्यकर्ताले मूल नेतृत्व निरङ्कुश हुँदा पार्टीलाई नोक्सान भएको बताएका छन् । पार्टी संगठन सुदृढीकरण गर्न एमालेले सञ्चालन गरेको 'मिसन ग्रासरूट' अभियानका क्रममा तल्लो तहका कार्यकर्ताले मूल नेतृत्व सच्चिनुपर्ने सुझाव दिएका छन् । 
घरबाटै लाखौँ कमाउछन् बुङमती-खोकनाका गृह-श्रमिक
घरबाटै लाखौँ कमाउछन् बुङमती-खोकनाका गृह-श्रमिक अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले सन् २०१९ मा गरेको एक अध्ययनअनुसार संसारभर २६ करोडभन्दा बढी गृह-श्रमिक छन् । जसले विश्व श्रम बजारको ८ प्रतिशत कामदार समेट्छ । २६ करोडमध्ये १४ करोड ७० लाख अर्थात् ५७ प्रतिशत गृह-श्रमिक महिला छन् ।
अन्यायमा न्यायालय : १५ महिनादेखि कामुको भर, न्याय प्रशासनमाथि सरकारको खेलबाड
अन्यायमा न्यायालय : १५ महिनादेखि कामुको भर, न्याय प्रशासनमाथि सरकारको खेलबाड तीन महिनाभन्दा बढी सर्वोच्च अदालतको नेतृत्व रिक्त राख्न नहुने संवैधानिक व्यवस्था छ ।  सरकार र राजनीतिक दलहरूको अकर्मण्यताका कारण प्रधानन्यायाधीश नियुक्त हुन नसक्दा समग्र न्यायिक प्रक्रियामै असर परेको हो ।
फैलिँदै कोरोना संक्रमण, यस्तो छ सरकारको तयारी
फैलिँदै कोरोना संक्रमण, यस्तो छ सरकारको तयारी गत चैत महिनामा मात्रै नेपालमा एकहजार ४५६ जनामा कोरोना संक्रमित फेला परेका थिए । वैशाखको सुरुवाती पाँच दिनमा मात्रै ५७४ जनामा संक्रमण पुष्टि भएको छ । यसरी हेर्दा नेपालमा कोभिडको संक्रमण दर दिन प्रतिदिन बढिरहेको छ । कोरोना संक्रमणबाट चैत र वैशाखमा मात्रै पाँचजनाको मृत्यु भएको छ ।
बहुमतको विकल्प हुँदाहुँदै अल्पमतको सरकार गठनतर्फ जान खोजिएको हो?
बहुमतको विकल्प हुँदाहुँदै अल्पमतको सरकार गठनतर्फ जान खोजिएको हो? लुम्बिनी प्रदेश सभाको बैठक ११ वैशाखका लागि आह्वान गरिएको छ । गत २७ पुसमा मुख्यमन्त्री बनेका गिरीले अल्पमतमा परेपछि राजीनामा देलान् भन्ने धेरैको आकलन थियो । तर, १२ चैतमा अल्पमतमा परेका गिरीले संसद् ‘फेस’ गर्ने भएका हुन् ।
सदनमा फर्केलान् उपेन्द्र ?
सदनमा फर्केलान् उपेन्द्र ? जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव जनताबाट अस्वीकृत भएको चार महिनामै चुनावी मैदानमा फर्किएका छन् । संसद् छिरेर मालदार मन्त्रालय सम्हाल्ने उनको दाउ हो । यादव पटक–पटक सांसद हुँदै मन्त्री भइसकेका नेता हुन् ।
Weather Update