News Griha :: न्यूजगृह
५१ जिल्लामा दुई हजार ३८० खानेपानी आयोजना निर्माण
५१ जिल्लामा दुई हजार ३८० खानेपानी आयोजना निर्माण ‘५१ जिल्लामा २ हजार ३८० वटा खानेपानी योजना निर्माण भएका छन्,’ उनले भने, ‘६१ हजार ६ सय ३४ धारा र चार सय ३१ वटा विद्यालयमा शौचालय निर्माण गरिएको छ ।’ ट्रष्टले सन् १९७६ देखि नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ आयोजना निर्माण गर्दै आएको छ ।
कोशी, बागमती र मधेसका अधिकांश जिल्लामा शनिबारसम्म झरी पर्ने सम्भावना  
कोशी, बागमती र मधेसका अधिकांश जिल्लामा शनिबारसम्म झरी पर्ने सम्भावना   पूर्वी नेपालसहित देशका अधिकांश स्थानमा पानी परिरहेको छ। मौसमविद् विनोद पोखरेलका अनुसार शनिबारसम्म काठमाडौं उपत्यकासहित कोशी, बागमती र मधेस प्रदेशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा जारी रहने छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र भारतको विहारमा विकसित न्यून चापीय प्रणालीका कारण बुधबारदेखि बागमती, मधेस, कोशी, गण्डकी र...
इण्डो–नेपाल टी २० च्याम्पियनसीप आजदेखि 
इण्डो–नेपाल टी २० च्याम्पियनसीप आजदेखि  इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता आजदेखि चितवनमा सुरु हुँदैछ। भरतपुरमा कूटनीतिक सम्बन्ध र पर्यटन सम्भावना प्रवद्र्धन गर्न आयोजित इन्डो नेपाल टी–२० च्याम्पियनसीप गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालका भरतपुर मेयर्स ११, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश तथा भारतका दुईवटा क्षेत्रीय टोली तालतला इन्स्टिटाइट कोलकाता र पीएसआर ग्रुप...
किसानलाई उन्नत जातको मकैको बीउ वितरण
किसानलाई उन्नत जातको मकैको बीउ वितरण चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ। गाउँपालिकाले उन्नत जातको ‘रामपुर कम्पोजिट’ र ‘मनकामना ३’ जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको हो।गाउँपालिका कृषि शाखा प्रमुख आशिष त्रिपाठीका अनुसार ६० प्रतिशत अनुदानमा मकैको बीउ उपलब्ध गराइएको हो। इच्छाकामना गाउँपालिकाका किसान मकै छर्ने तयारीका लागि खेतबारीमा...
आज विदेशी मुद्राको नेपाली मूल्य कति ?
आज विदेशी मुद्राको नेपाली मूल्य कति ? आजको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७६ पैसा र बिक्री दर १३३ रुपैयाँ ३६ पैसा पुगेको छ।
रुसमा ज्यान गुमाएका नेपालीको शव पहिचान गर्न आफन्तको ‘डीएनए’ परीक्षण गरिँदै 
रुसमा ज्यान गुमाएका नेपालीको शव पहिचान गर्न आफन्तको ‘डीएनए’ परीक्षण गरिँदै  रुस सरकारले नेपाली नागरिकको शव पहिचानका लागि निकटस्थ पारिवारिक सदस्यको ‘डीएनए’ नमुना पठाइनदिन आग्रह गरेपछि सम्पर्कमा आएका व्यक्तिको ‘जेनेटिक टेस्ट’ गर्न पठाइएको छ।परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुरलर सेवा विभागले सम्पर्कमा आएका सम्बन्धित व्यक्तिमध्ये मङ्गलबार सात जनाको र बुधबार थप एक जनाको ‘जेनेटिक टेस्ट’ गर्न नेपाल प्रहरी केन्द्रीय कार्यालयमा पठाएको जनाएको छ।...
सिंहदरबारभित्र डीडीसीको सहुलियत बिक्री केन्द्र स्थापना
सिंहदरबारभित्र डीडीसीको सहुलियत बिक्री केन्द्र स्थापना दुग्धजन्य वस्तुको बिक्रीवितरण कमी भइरहेको समयमा सिंहदरबारभित्र स्थापना गरिएको बिक्री केन्द्रले बिक्रीवितरणमा थप सहयोग हुने उनले बताए। 'डीडीसीले सिंहदरबारभित्र बिक्री केन्द्र खोलेरभन्दा पनि मुलुकभर बिक्री विस्तार गर्न आवश्यक छ', उनले भने।
काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा
काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणदेखि अधिकांश बदली, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बलिउड फिल्म निर्माता बोनी कपुरविरुद्ध उजुरी, के हो विवाद?
बलिउड फिल्म निर्माता बोनी कपुरविरुद्ध उजुरी, के हो विवाद? बलिउड अभिनेता अजय देवगनको ‘मैदान’ लामो समयदेखि चर्चामा आएको फिल्म हो।अमिता शर्मा निर्देशित फिल्म दर्शकको प्रतीक्षितमा पर्दछ। फिल्मको सार्वजनिक ट्रेलरले पनि दर्शकमाझ कौतुहलता पैदा गरिसकेको छ।
आईसीसी अध्यक्ष बार्कलीले भने- नेपाली क्रिकेटलाई सघाउँछौं
आईसीसी अध्यक्ष बार्कलीले भने- नेपाली क्रिकेटलाई सघाउँछौं आईसीसी अध्यक्ष ग्रेग बार्कलीले आफ्नो नेपाल भ्रमण अपेक्षाअनुसार राम्रो भएको बताएका छन्।काठमाडौंमा बुधबार साँझ पत्रकार सम्मेलनको गर्दै बार्कलीले नेपाल सरकार र खेलकुद परिषद् पदाधिकारी क्रिकेटको विकासका लागि सकारात्मक हुनु सुखद रहेको बताए।
एकीकृत समाजवादीले मनाङेलाई स्पष्टीकरण सोध्ने 
एकीकृत समाजवादीले मनाङेलाई स्पष्टीकरण सोध्ने  नेकपा एकीकृत समाजवादीले पार्टी गण्डकीका स्वतन्त्र सांसद तथा हाल कांग्रेस नेतृत्वको सरकारमा मन्त्री भएका दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने भएको छ। बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले मनाङेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
Weather Update