News Griha :: न्यूजगृह
दल सम्बन्धी ऐन संशोधन गर्न निर्वाचन आयोगले माग्यो सुझाव
दल सम्बन्धी ऐन संशोधन गर्न निर्वाचन आयोगले माग्यो सुझाव निर्वाचन आयोगले राजनीतिक दलको व्यवस्थापन र नियमनलाई अझ बढी प्रभावकारी बनाउन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा हुनुपर्ने संशोधन र परिमार्जनका लागि सुझाव माग गरेको छ ।नेपालको संविधान र हालको राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा संशोधन गर्न आयोगले सम्बन्धित निर्वाचन आयुक्तको संयोजकत्वमा ऐन संशोधन निर्देशन समिति र आयोगका सचिवको संयोजकत्वमा...
अनिल कपुरको सर्वाधिक चर्चित फिल्म नायकको २३ वर्षपछि सिक्वेल
अनिल कपुरको सर्वाधिक चर्चित फिल्म नायकको २३ वर्षपछि सिक्वेल अभिनेता अनिल कपुर र अभिनेत्री रानी मुखर्जी स्टारर ‘नायक’ दर्शकले सर्वाधिक रुचाएको राजनीति र एक्सनपूर्ण मनोरञ्जन फिल्ममा पर्दछ। फिल्मले अप्रत्याशित रुपमा मुख्यमन्त्री बनेका शिवाजी राव (अनिल कपूर)को जीवनलाई चित्रण गरेको छ। निर्देशक एस शंकरले बनाएको मध्ये सर्वाधिक हेरिएको फिल्ममा ‘नायक’ पनि पर्दछ। फिल्मको पर्दामा मात्र होइन, टेलिभिजनमा पनि यो फिल्म...
बाँसबारी जग्गा प्रकरणमा बसन्त चौधरीको पनि लिइयो बयान
बाँसबारी जग्गा प्रकरणमा बसन्त चौधरीको पनि लिइयो बयान बाँसबारी जग्गा प्रकरणमा तीन महिना अनुसन्धान गरेपछि सीआईबीले त्यहाँको १० रोपनी जग्गा हडपेको भन्दै अरुणसहित च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदबाग रेसिडेन्सी प्रालि) का अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो। 
विनोद चौधरी भन्छन्– बाँसबारीको जग्गा अनुसन्धान राजनीतिक स्टन्ट मात्र हो
विनोद चौधरी भन्छन्– बाँसबारीको जग्गा अनुसन्धान राजनीतिक स्टन्ट मात्र हो नेपाली कांग्रेसका सांसद तथा अर्वपति व्यवसायी विनोद चौधरीले बाँसबारी छाला जुत्ता उद्योगको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान ‘राजनीतिक स्टन्ट’ भएको बताएका छन्। उक्त जग्गा प्रकरणमा आफ्नो कुनै गल्ती नभएको उनको भनाइ छ। बाँसबारी छाला जुत्ता उद्योगको १० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पुगेर बयान...
महरासँग आज पनि बयान लिइँदै
महरासँग आज पनि बयान लिइँदै सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ। चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ परेका महरामाथि बुधबारदेखि बयान लिन सुरु भएको हो। महराले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान दिइरहेका छन्। आज पनि महराको बयान लिइने छ।
बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीसँग सीआईबीले लियो बयान
बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीसँग सीआईबीले लियो बयान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रतिनिधि सभाका सांसद, कांग्रेस केन्द्रीय सदस्य तथा उद्यमी विनोद चौधरीसँग बयान लिएको छ। सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान चौधरीको बयान लिइएको हो। बाँसबारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले अनुसन्धान गर्दै आएको छ।
सामुदायिक विद्यालयमा कुनै पनि शुल्क नलिन शिक्षामन्त्री श्रेष्ठको निर्देशन
सामुदायिक विद्यालयमा कुनै पनि शुल्क नलिन शिक्षामन्त्री श्रेष्ठको निर्देशन ऐनमा यस्ता विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म भर्ना हुने विद्यार्थीमध्ये कम्तिमा १० प्रतिशतलाई निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने उल्लेख छ । निजी विद्यालयले ऐनअनुसार भर्ना, मासिक, वार्षिक, परीक्षा, कम्प्युटर, स्थानान्तरण प्रमाणपत्र, विशेष प्रशिक्षण, परिवहन र भोजन बाहेकका शुल्क समेत लिन नपाउने गरी मन्त्रालयले व्यवस्था गरेको छ। 
घाँटी रेटिएको अवस्थामा मृत फेला परेकी किशोरीको सनाखत 
घाँटी रेटिएको अवस्थामा मृत फेला परेकी किशोरीको सनाखत  धरान उपमहानगरपालिका– १८ स्थित खोल्सीमा भेटिएको किशोरीको शवको सनाखत भएको छ।प्रहरीका अनुसार मृतक धरान–१६ कि २१ वर्षीया सुमना श्रेष्ठ हुन्।इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक भीमराज राईका अनुसार हत्यामा संलग्नको पनि पहिचान भइसकेको छ भने प्रहरी परिचालन गरी खोजी कार्य पनि तीव्र पारिएको छ। घटनामा एकभन्दा बढीको संलग्नता...
इन्डोनेसियाको नयाँ राष्ट्रपतिमा प्रबोवो सुबिआन्तो निर्वाचित 
इन्डोनेसियाको नयाँ राष्ट्रपतिमा प्रबोवो सुबिआन्तो निर्वाचित  उनले अब जोको विडोडोको स्थान लिनेछन्।  इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आफ्नो अधिकतम दुई कार्यकाल पूरा गरेका छन् । बुधबार मतगणना सकिएपछि सुब्यान्टोले ५८ दशमलव ६ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
आज चार संसदीय समितिको बैठक, अर्थ समितिमा बजेटबारे छलफल हुने
आज चार संसदीय समितिको बैठक, अर्थ समितिमा बजेटबारे छलफल हुने प्रतिनिधिसभा अन्तर्गत्का चार वटा संसदीय समितिको बैठक आज बस्दै छ।बिहीबार कानून न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १० बजे र महिला तथा सामाजिक विकास समितिको बैठक साढे १० का लागि बोलाइएको छ । अर्थ समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा...
आज दिन रात बराबर
आज दिन रात बराबर आज मार्च २१, दिन र रात बराबर हुने दिन। सूर्य भूमध्यरेखाको ठिक माथि पर्ने भएकाले दिन र रातको समय बराबर हुने भएको हो।आज पृथ्वीको ध्रुवी क्षेत्रबाहेक अन्य सबैतिर दिन र रात बराबर हुन्छ। भोलिदेखि उत्तरी गोलार्द्धमा रातभन्दा दिन लामो र दक्षिणी गोलार्द्धमा दिनभन्दा रात लामो हुन थाल्छ। सूर्यको किरण...
Weather Update