News Griha :: न्यूजगृह
टीआरसी विधेयक अन्तिम चरणमाः मन्त्री गिरी
टीआरसी विधेयक अन्तिम चरणमाः मन्त्री गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले  सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक अन्तिम चरणमा पुगेको बताएका छन्।महाशिला गाउँपालिकामा सोमबार आयोजित कार्यक्रममा गिरीले टीआरसी विधेयक छिट्टै  टुङ्गो लगाइने बताए। उनले केही बुँदामा मात्र सहमति हुन बाँकी रहेकोसमेत जानकारी दिए। मन्त्री गिरीले भने, ‘विधेयकमा...
कांग्रेस राष्ट्रिय सभा प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत 
कांग्रेस राष्ट्रिय सभा प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत  कांग्रेस संसदीय दलको नेताको निजी सचिवालयका निजी सचिव केशवराज जोशीले सोमबार एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी दिएका हुन्। 
गृह मन्त्रालय सम्बद्ध विषयमा छलफल गर्न राज्य व्यवस्था समितिले गृहसचिव, प्रहरी प्रमुख र सीआईबी प्रमुखलाई बोलाउने
गृह मन्त्रालय सम्बद्ध विषयमा छलफल गर्न राज्य व्यवस्था समितिले गृहसचिव, प्रहरी प्रमुख र सीआईबी प्रमुखलाई बोलाउने संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालय सम्बध्द बिषयमा छलफल गर्न केही उच्च अधिकारीलाई बोलाउने भएको छ।
होलीमा पक्राउ परेका २७७ मध्ये १०५ जना छुटे
होलीमा पक्राउ परेका २७७ मध्ये १०५ जना छुटे होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो। गएराति छाडिएकामा एक सय दुई पुरुष र तीन जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी...
दोस्रो बलमै करण केसीले लिए विकेट
दोस्रो बलमै करण केसीले लिए विकेट टी-२० अभ्यास खेलमा अहिले नेपाल र आयरल्यान्ड ए बीचको प्रतिस्पर्धा जारी छ। टस जितेर व्याटिङ रोजेको आयरल्याण्ड पहिलो ओभरमै एक विकट गुमाएको छ। नेपाली बलर करण केसीले पहिलो बलमा चार न दिएर दोस्रो बलमा ओपनर जर्ज रोस अदिरलाई आउट पारे। जारी खेलमा यो समाचार तयार पार्दासम्म तीन ओभर खेलेको आयरल्याण्डले...
टी—२० अभ्यास: टस जितेको आयरल्याण्ड नेपालविरुद्ध व्याटिङ गर्दै
टी—२० अभ्यास: टस जितेको आयरल्याण्ड नेपालविरुद्ध व्याटिङ गर्दै नेपालले दुई टी-२० अभ्यास खेलमा अहिले आयरल्यान्डको टीम ए सँग प्रतिस्पर्धा गर्दै छ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी छ। आयरल्याण्डले टस जितेर ब्याटिङ गरिरहेको छ।दुई खेलमा नेपालको दोस्रो खेल मंगलबार हुनेछ। त्यसपछि नेपाली टीम भारत भ्रमणमा जानेछ।
रामायणका राम र सोलेकी वसन्ती चुनावी मैदानमा
रामायणका राम र सोलेकी वसन्ती चुनावी मैदानमा भारतको आगामी लोकसभा निर्वाचनमा रामायणका राम पनि प्रतिष्पर्धा गर्ने भएका छन्। सत्तारुढ भारतीय जनता पार्टीले लोकप्रिय टेलिसिरियल रामायणमा रामको भूमिका निभाएका कलाकार अरुण गोविललाई मेरठ निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ।कलाकार गोविल जस्तै अर्की चर्चित नायिका हेमा मालिनी पनि निर्वाचनको मैदानमा उत्रिएका छन्।
‘फोटोबाट क्रान्तिको सुरुवात’
‘फोटोबाट क्रान्तिको सुरुवात’ चिनियाँ गान्सु फोटोग्राफरहरूले नेपालमा चीनका विभिन्न स्थानको फोटोहरु प्रदर्शनी गरेका छन्। सोमबार ललितपुरको पाटन म्युजियममा ‘उपत्यकाको उत्तरबाट आएको हावा’ नामक प्रदर्शनी भएको हो। प्रदर्शनीमा ४० वटा फोटोहरु राखिएको थियो। प्रदर्शनीमा उपसभामुख इन्दिरा राना मगरले फोटोबाट क्रान्तिको सुरुवात हुनसक्ने भन्दै यस्तो प्रकारको प्रदर्शनीले एकअर्कामा सहकार्य गर्न र सम्बन्ध सुधार गर्न सहयोग...
उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा भेटघाटमा व्यस्त
उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा भेटघाटमा व्यस्त जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनको राजधानी बेइजिङ पुगेका छन्। बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारीलगायतले स्वागत गरेका छन्। 
महाजात्रा’को तीन दिनको कमाइ ४ करोड २६ लाख
महाजात्रा’को तीन दिनको कमाइ ४ करोड २६ लाख नेपालसहित विश्वभर एकसाथ प्रदर्शनरत फिल्म ‘महाजात्रा’को तीन दिने कलेक्सन निर्माण पक्षले सार्वजनिक गरेको छ। निर्माण कम्पनी षट्कोण आर्टस्का अनुसार गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले आइतबारसम्म ४ करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ।
इलाम २ को उम्मेदवारमा कांग्रेस कोशी प्रदेशले पठायो जिल्लाबाटै सिफारिस सात जनाको नाम
इलाम २ को उम्मेदवारमा कांग्रेस कोशी प्रदेशले पठायो जिल्लाबाटै सिफारिस सात जनाको नाम कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाका अनुसार चैत ११ गतेको मिति राखेर आकांक्षी उम्मेदवारको नाम केन्द्रमा पठाइएको हो । ‘कांग्रेस इलाम कार्य समितिले पठाएको सात जनाको नाम प्रदेश समितिले निर्णय गरेर केन्द्रमा पठाएका छौं । बाँकी विषयमा केन्द्रीय समितिले नै निर्णय गर्छ,’ सभापति थापाले भने ।कांग्रेस इलाम जिल्ला कार्य...
आज सुनचाँदी दुवैको मूल्य बढ्यो
आज सुनचाँदी दुवैको मूल्य बढ्यो नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य बढेको छ।गत शुक्रबारको तुलनामा सुनमा तोलाको दुई सय र चाँदीमा १५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।शनिबार सुनको मूल्य सार्वजनिक नहुने र आइतबार सार्वजनिक बिदा परेकाले सुनचाँदीको मूल्य तीन दिन पछि सार्वजनिक गरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको ५। महासंघका...
Weather Update